deposit

बैंकिङ प्रणालीमा थपिँदै निक्षेप, तरलताको अवस्था कस्तो ?

1663487435deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेको छ।  नेपाल राष्ट्र बैंकका अनुसार असोज १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २९ गतेसम्म कुल निक्षेप ५० खर्ब ६६ अर्ब रुपैयाँ थियो। यस हिसाबले यो ३ दिनको अवधिमा निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ।  यसैगरी बैंक तथा वित्तीय संस्थाको...

बैंकिङ प्रणालीमा दैनिकजसो थपिँदै निक्षेप, सीडी रेसियोको अवस्था कस्तो ?

1663217102deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २८ गते एकै दिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ५० खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २७ गतेसम्म कुल निक्षेप ५० खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ। भदौ २७ गते पनि एकैदिन निक्षेप ६...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ६ अर्ब, सीडी रेसियोमा सामान्य सुधार

1663073790deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २७ गते बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५० खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो। भदौ २७...

1695556604Online-Ad.gif

बैंकिङ प्रणालीमा एकैदिन रु. ८ अर्ब निक्षेप थपिएसँगै सीडी रेसियोमा सुधार, कर्जा लगानी घट्यो

1661859829depoist.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ १२ गते एकैदिन बैंकिङ ८ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ ११ गतेसम्म कुल निक्षेप ५० खर्ब २२ अर्ब रुपैयाँ थियो। भदौ १२ गतेसम्म वाणिज्य...

बैंकिङ प्रणालीबाट एकमहिनामै रु. १.१९ खर्ब गायब! के भन्छन् जानकार ?

1660902209deposit.jpg
– रेखा चन्द काठमाण्डौ । सामान्तया चालु आर्थिक वर्ष सुरुभएपछि बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप घट्ने गर्दछ। किनकि सरकारको ढुकुटीमा राजश्व जम्मा हुने हुँदा, आयातित वस्तुको रकम भुुक्तानी गर्दा, असारमा बाँकी रहेको रकमलाई पेमेन्ट गर्दा बैंकिङ प्रणालीको निक्षेपमा गिरावट आउने गरेको हो।  यस्तै साउनदेखि मंसिरसम्ममा नेपालीहरुको...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. १५ अर्ब, सीडी रेसियोमा सुधार

1660809063deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप बढेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ३१ गते बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। साउन ३० गतेसम्म कुल निक्षेप ५० खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो। यो एक दिनमा...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १० अर्ब, सीडी रेसियो कति ?

1660137385deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १० अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ। गत साउन २३ गतेसम्म कुल निक्षेप ५० खर्ब ३७ अर्ब रुपैयाँ...

साउन लागेयता रु. ९५ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

1659957694deposit.jpg
काठमाण्डौ । साउन महिना लागेयता वाणिज्य बैंकहरुको ९५ अर्ब रुपैयाँले घटेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकले यस्तो देखाएको छ। तथ्यांकअनुसार साउन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित बनेको छ। गत असार मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो। यो हिसाबले निक्षेप ९५...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. ८ अर्ब, सीडी रेसियो थोरै बढ्यो

1659437882depost.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ८ अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन १६ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ८ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ४२ अर्ब रुपैयाँमा झरेको छ। गत साउन १५ गतेसम्म कुल निक्षेप ५० खर्ब ५० अर्ब रुपैयाँ थियो। यो...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १३ अर्ब, कर्जाको अवस्था कस्तो ?

1658837029deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन ९ गते एकैदिन बैंकिङ प्रणालीबाट १३ अर्ब रुपैयाँ बाहिरिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ। यसअघि साउन ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७४ अर्ब रुपैयाँ...

साउनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप रु. ६३ अर्बले घट्यो, सीडी रेसियो कति ?

1658741839deposit.jpg
काठमाण्डौ । साउनको पहिलो वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एबीए)को तथ्यांकअनुसार साउन पहिलो साता (१–६ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको छ। योसँगै साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ। गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. २९ अर्ब, सीडी रेसियो कति ?

1658235151deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन २९ अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन २ गते एकैदिन बैंकिङ प्रणालीबाट २९ अर्ब रुपैयाँ बाहिरिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ९० अर्ब रुपैयाँमा झरेको छ।  यसअघि गत साउन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५१ खर्ब १९ अर्ब...

वाणिज्य बैंकहरुको निक्षेप एक वर्षमा रु. ३.४० खर्बले बढ्यो, सबैको सीडी रेसियो ९०% तल

1658215982nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप एक वर्षमा ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको हो। योसँगै असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. ४४ अर्ब, कर्जा लगानीको अवस्था कस्तो ?

1658145260deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ४४ अर्ब रुपैयाँ थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४४ अर्ब रुपैयाँले बढेको हो। योसँगै असार ३२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। गत असार ३१...

आजबाट बैंकहरुले स्थानीय तहको ५०% रकममात्र निक्षेपमा गणना गर्न पाउने, प्रणालीबाट अर्बौं बाहिरिने

1658024861bank.jpg
काठमाण्डौ। वाणिज्य बैंकहरुले आज साउन १ गतेबाट स्थानीय तहको खाता (सञ्चित कोष)मा रहेको रकमको ५० प्रतिशतसम्म मात्र निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन्।  यसअघि अर्थ मन्त्रालयको पहलमा राष्ट्र बैंकले पुसको पहिलोदेखि वाणिज्य बैंकहरुलाई स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध