Deprosc Laghubitta Bittiya Sanstha Limited

डिप्रोक्स लघुवित्तको घट्यो नाफा, खराब कर्जा ५% नाघ्यो

1699493564deprosc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.९६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन...

खराब कर्जा बढ्दा डिप्रोक्स लघुवित्तको घट्यो नाफा, यस्ता छन् अन्य सूचक

1692071987deproce.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.७६ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले ५५ करोड ३१ लाख रुपैयाँ खुद...

आदर्श लघुवित्तको सेयर डिप्रोक्स लघुवित्तमा थपियो, अब कारोबार गर्न मिल्ने

1687683095deproc.jpg
काठमाण्डौ । साबिक आदर्श लघुवित्त सेयर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाममा सूचीकृत भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्तको सेयर कारोबारमा आउने गरी डिप्रोक्स लघुवित्तको नाममा सूचीकृत भएको जानकारी गराएको हो। आदर्श लघुवित्तको कुल २ लाख ४८ हजार ४०० कित्ता डिप्रोक्स लघुवित्तमा थपिएको छ। आदर्श लघुवित्तलाई...

1695556604Online-Ad.gif

आदर्शलाई प्राप्ति गरेर डिप्रोक्स लघुवित्तले सुरु गर्यो एकीकृत कारोबार

1686900929deprosce.jpg
काठमाण्डौ । आदर्श लघुवित्तलाई प्राप्ति गरेर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आज असार १ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।  एकीकृत कारोबारको शुभारभ्भ डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनालले आदर्श लघुवित्तको वुद्धनगर शाखाकी असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई एमपास बुक दिई तथा ब्यानर अनावरण गरी गरेका हुन्...

आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ बाट एकीकृत कारोबार सुरु गर्दै डिप्रोक्स

1685417911joint.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो।  राष्ट्र बैंकले...

डिप्रोक्स लघुवित्तको १.१९ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1684656275deproc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख १९ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।  संस्थाको संस्थापक सेयरधनी डिप्रोक्स नेपाल (विकास आयोजना सेवा केन्द्र)को नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ। विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयरमा खरिद आवेदन पेस गर्न सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको...

आदर्श लघुवित्तलाई प्राप्ति गर्न डिप्रोक्सलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1684386888deprosc.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले बुधबार (जेठ ३ गते) पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारणसभाले प्राप्ति...

इम्पेयरमेन्ट चार्ज बढ्दा डिप्रोक्स लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता ?

1683602080deproce.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा ३६.३५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ४३ करोड ६१ लाख रुपैयाँ...

फियर एन्ड ग्रिडमा स्ट्रङ बियरिस सेन्टिमेन्ट देखिएको डिप्रोक्सको सेयरभाउ ३ वर्षयताकै न्यून

1683544999dep.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्थामध्ये डिप्रोक्स पनि एउटा हो। यो लघुवित्तले २०५७ साल पुस १९ मा राष्ट्र बैंकबाट लघुवित्त कारोबार गर्ने अनुमति पाएको थियो। यसका मुख्य प्रमोटरहरुमा नबिल बैंक, नेपाल बैंक, कृषि विकास बैंक र लुम्बिनी विकास बैंक तथा विभिन्न गैरसरकारी संस्थाहरु छन्। डिप्रोक्समा...

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

1679976994mou.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  दुवै लघुवित्तबीच सोमबार (चैत १३ गते) प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै लघुवित्तबीच गत असोज २१ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो।  यी दुवै लघुवित्तको गत फागुन ३० गते सम्पन्न...

डिप्रोक्स लघुवित्तको एजीएमबाट लाभांश पारित, आदर्श लघुवित्त प्राप्ति प्रक्रिया स्वीकृति

16787900171678777073238-002.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गरेको छ। ले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  चितवनको सौराहमा आज सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा १०...

डिप्रोक्स लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1676946531deprox.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सोमबार (फागुन ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको सौराहस्थित होटेल सेभेन स्टारमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित...

खराब कर्जा बढ्दा डिप्रोक्स लघुवित्तको नाफामा संकुचन, ४६.३५%ले घट्यो ईपीएस

1675996488deproce.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  संस्थाले समीक्षा अवधिमा २१ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.६० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ३३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गर्न...

डिप्रोक्स लघुवित्त २२औँ वर्षमा प्रवेश, २८ कर्मचारीलाई दीर्घ सेवा पदक

1673524477deproc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१ औँ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  औपचारिक वित्तीय सेवाको पहँुच वाहिररहेका विपन्न ग्रामिण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दाे लघुवित्त सेवा उपलब्ध गराई उनीहरुको आर्थिक अवास्था सुधार्ने मुल उद्देश्य लिई डिप्रोक्स–नेपाल, नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड,...

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

1673324949deporc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको सोमबार (पुस २५ गते) बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार ३३२.८३ रुपैयाँको कुल २१.०५२६३२ प्रतिशतले हुन आउने २९ करोड २१ लाख ४ हजार ९१८.०१...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध