deva bikas bank limited

खूद नाफामा देवः विकास बैंकको छलाङ

1492933294profit.jpg
काठमाण्डौ । देवः विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कमालको प्रगति हासिल गरेको छ ।  यो बैंकले खूद नाफा अघिल्लो आबको तेश्रो त्रैमासको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा २५५.२६ प्रतिशतले वृद्धि गरेको हो ।  बैंकले आइतबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक...

देव: विकास बैंकले साझालाई अक्वायर गर्ने

1491490347deva.JPG
काठमाण्डौ । देवः विकास बैंकले साझा विकास बैंकलाई अक्वायर गर्ने भएको छ ।  यी दुुई बैंकबीच बिहीबार प्राप्ति सम्बन्धी समझदारीपत्रका हस्ताक्षर भएको हो । समझदारी पत्रमा देवः विकास बैकको तर्पmबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र साझा विकास बैंकको तर्पmबाट संचालक समितिका अध्यक्ष फकिरसिंह कडायतले हस्ताक्षर गरेका...

देव विकास बैंकले युनियन फाइनान्स खरीद गर्ने

1490113425deva--Union.jpg
काठमाण्डौ । देवः विकास बैंकले युनियन फाइनान्स लिमीटेडलाई खरीद गर्ने भएको छ ।  बैंक र फाइनान्सबीच मंगलबार प्राप्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा देवः विकास बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र युनियन फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष भक्तबहादुर मल्लले हस्ताक्षर...

1695556604Online-Ad.gif

देव विकास बैंकको चमात्कारिक प्रगति, डबल भयो इपीएस

1484814122profit.jpg
काठमाण्डौ । देव विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अपत्यारिलो गरी नाफा बढाएको छ ।  यो विकास बैंकले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालुु आबको सोही अवधिमा खूद नाफा १४९ प्रतिशत बढीले बढाएको हो ।  बैंकले बिहीबार प्रकाशन गरेको वित्तीय विवरणका अनुसार अघिल्लो वर्षको पहिलो ६ महिनामा ५ करोड ६३ लाख नाफा गरेको...

देव विकास बैंकका सेयरधनीका लागि डबल अफरको प्रस्ताव पारित

1484309553deva.jpg
काठमाण्डौ । देवः विकास बैंकका सेयरधनीले १४ प्रतिशत बोनस सेयर पाउने भएका छन् । साथै ५० प्रतिशतको दरले हकप्रद समेत माघ ९ गतेदेखि निश्कासन हुनेछ ।  शुक्रबार राजधानीमा सम्पन्न यो बैंकको १० औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण दिने संचालक समितिको प्रस्तावलाई सर्वसम्मतले पारित...

देव विकास बैंक पनि आस्वा प्रणालीमा आबद्ध

1483686737asba.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले यही २०७३ माघ १ गतेदेखि सार्वजनिक निष्काशनमार्पmत धितोपत्र खरिद गर्नका लागि लागू गर्न लागेको आश्वा(ASBA) प्रणालीमा आवद्ध हुन देवःविकास बैंकले पनि अनुमति पाएको छ ।  धितोपत्र खरिद(सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम बैंकले काठमाडौ उपत्यकाभित्र लालदरबार, नयाँसडक, बालाजु, पुरानो बानेश्वर,...

देव विकास बैंकको नाफा ५.०६ करोड

1479297791deva-profit.png
काठमाण्डौ । देव बिकास बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड छ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा तीन करोड ९१ लाख ५३ हजार रुपैयाँ मात्र थियो । चुक्तापूँजी ८८ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा सात अर्ब ९६ करोड ८६...

देव विकास बैंकको डेपुटी सीइओमा नरेशसिंह बोहोरा नियुक्त

1473517454dev-bikas-bank.png
काठमाण्डौ । देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुखमा नरेश सिंह बोहोरा नियुक्त भएका छन् ।  बोहोरा विगत १५ वर्ष भन्दा बढी समयदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् । देवः बिकास बैंकमा आबद्ध हुनुअघि उनी नारायणी नेशनल फाइनान्समा कार्यरत थिए । नारायणी नेशनल फाईनान्स सनराईज बैंकमा मर्ज भएपछि उनी खालि थिए । बैक व्यवस्थापनका अनुसार उनी २०७३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध