deva bikas bank limited

मर्जर लहर: प्रभूले सांग्रीला उठाउनसक्ने, लुम्बिनी र देवः सहमति नजिक !

1562321118merger1234.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उपयुक्त मर्जर पार्टनर खोजी मौद्रिक नीतिअघि नै सहमति गरिसक्न निर्देशन दिएपछि बैंकिंग क्षेत्रमा मर्जरको लहर चलेको छ ।  यो क्रममा शुक्रबार मात्रै ग्लोबल आइएमई बैंक र जनता बैंक, प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबीच मर्जर सम्झौता भएको छ ।  कुरा...

देव विकास बैंकको साधारणसभा सम्पन्न, के के प्रस्ताव पारित भयो ?

1561645154dbbl.jpg
काठमाण्डौ । देवः विकास बैंकको साधारणसभाले वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न स्वीकृतिका लागि पेश गरिएको प्रस्ताव पारित गरेको छ।  बिहीबार सम्पन्न बैंकको १२ औं वार्षिक साधारणसभाबाट यस्तो प्रस्ताव पारित भएको हो ।  यसैगरी विशेष प्रस्ताव अन्तर्गत साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७४/७५ को वितरण गर्न योग्य...

देवः विकास बैंकको सेयर मूल्य समायोजन

1561274653price-adjustment-notice01042017.jpg
काठमाण्डौँ ।  देवः विकास बैंक लिमिटेडले आइतबार सेयर मूल्यमा समायोजन गरेको छ ।  मूल्य समायोजनपछि बैंकको प्रतिकित्ता १३८.३९ रुपैयाँ कायम हुन आएको छ। बैंकले ५.५० प्रतिशत बोनस सेयर समायोजन गर्न १५६ रुपैयाँ ५४ पैसालाई आधारमूल्य तोकेको छ । बैंकको २७२ औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट हालको चुक्तापुँजीको ५.५० प्रतिशत...

1695556604Online-Ad.gif

भरतपुरमा देव विकास बैंकको शाखा

1561114894deva.jpg
काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले चितवनको भरतपुरमा शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ ।  बैंकले भरतपुर महानगरपालिका वडानम्बर १० मा शाखा कार्यालय स्थापना गरेको हो ।  एक औपचारिक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष तथा अवकाशप्राप्त उपरधी बज्र गुरुङले सो शाखाको उद्घाटन गरेका बैंकले जनाएको छ ।  क...

देव विकास बैंकले वेस्टर्नलाई १ः१ को अनुपातमा गाभ्ने, दुवै बैंकद्वारा एजीएम आह्वान

1559545368deva.jpg
काठमाण्डौ । राष्ट्रियस्तरको विकास बैंक देवः विकास बैंके तीन जिल्ले विकास बैंक वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ ।  देवः विकास बैंकको तुलनामा वेस्टर्नको खराब कर्जा न्यून रहेको र कस्ट अफ फण्ड पनि थोरै रहेको डिडिएको क्रममा देखिएको छ ।  दुई बैंकको डिडिए रिपोर्टका...

भुरीगाउँमा देवः विकास बैंकको शाखा

1557390153dbbl.jpg
काठमाण्डौ । देवः विकास बैंक लिमीटेडको ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा संचालनमा आएको भुरीगाउँ शाखा कार्यालयको बैशाख २५ गते आयोजित एक समारोह बीच शाखा कार्यालयको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले विधिवत समुद्घाटन गरे । बैंकका संचालक समितिका अध्यक्ष अवकाशप्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा...

देव विकास बैंकले महालक्ष्मी लाइफको पोलिसी बिक्री गर्ने

1556089581deva.jpg
काठमाण्डौ । देवः विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ।  सम्झौता अनुसार देवः विकास बैंक लिमिटेडले देशभर रहेका आफ्ना ४७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।  महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक...

देव विकास बैंकद्वारा ५.५% बोनस सेयर वितरणको घोषणा

1555651068swadeshi.png
काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले ५.५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ ।  बैंकको बिहीबार साँझ बसेको संचालक समितिको २७२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को  वितरणयोग्य मुनाफाबाट हालको चुक्तापूँजीको ५.५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।  हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि...

कालीमाटीमा देव विकास बैंकको शाखा

1552661233deva-bank.jpg
काठमाण्डौ । देवः विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १३ स्थित कालीमाटीमा संचालनमा आएको कालीमाटी शाखाको औपचारिक उद्घाटन गरेको छ ।  चैत १ गते एक समारोहका बीच सो शाखा कार्यालयको काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उद्घाटन गरेका हुन् । बैंकका संचालक समितिका अध्यक्ष अवकासप्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा...

नक्कली कागजात बनाई देवः बैंकबाट रु. २.७१ करोड ठगी

1548696545cib.jpg
काठमाण्डौ । हुँदै नभएको सवारी साधन देखाएर देवः विकास बैंकका शाखा प्रबन्धक समेतको संलग्नतामा एक गिरोहले २ करोड ७१ लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।  बैंकमा सवारी साधन धितो राखी ऋण लिने क्रममा ब्लु बुकको प्रतिलिपिमा नक्कली डाटा तयार गरी आफू अनुकुल विवरण भर्दै बैंकमा पेश गरी मिलेमतोमा गिरोहले २ करोड ७१ लाख ठगी गर्ने सफलता पाएको प्रहरीको...

मुख्य सूचकमा देव विकास बैंकको उल्टोयात्रा !

1547971928profit-down.jpg
काठमाण्डौ । अधिकांश बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना प्रमुख सूचकहरुमा उत्साहप्रद बढोत्तरी गरिरहँदा देव विकास बैंकको अवस्था भने दयनीय बन्दै गएको देखिएको छ ।  पहिलो त्रैमासमा समेत गिर्दो क्रममा रहेको यो बैंकको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको प्रदर्शन समेत खराब नै रहेको देखिएको हो ।  बैंकले आइतबार प्रकाशित गरेको वित्तीय...

प्रतिस्पर्धीको तुलनामा किन कमजोर देखियो देवः विकास बैंक ?

1533012548fall.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरका अधिकांश विकास बैंक(आफ्ना प्रतिस्पर्धी)हरुले उत्साहप्रद वित्तीय विवरण पस्किरहेको बेला देवः विकास बैंकले भने नाफा घटेको रिपोर्ट सार्वजनिक गरेको छ ।  मंगलबार यो बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २७ करोड ५३ लाख मात्र खूद नाफा आर्जन भएको छ । अघिल्लो...

देवः विकास बैंकका सेयरधनीले १७.१० %बोनस पाउने, कहिलेसम्म कायम सेयरधनीले पाउलान् ?

1531318094deva-bikas.jpg
काठमाण्डौ । देवः विकास बैंकको एघारौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यको अध्यक्षतामा काठमाडौमा सम्पन्न भएको हो । साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७३/७४ को मुनाफाबाट २०७४ कात्तिक २२ गतेसम्म कायम देवः विकास बैंक लिमीटेडको शेयरधनीहरुलाई वितरण गरिने गरी...

वेस्टर्नलाई प्राप्तिपछि सबैभन्दा धेरै चुक्तापूँजी भएको विकास बैंक बन्दै देवः

1531286374devv.jpg
काठमाण्डौ । देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडलाई अक्वायर गर्ने भएको छ । वेस्टर्नलाई प्राप्ति गरेपछि यो बैंक देशमै सबैभन्दा बढी चुक्तापूँजी भएको विकास बैंक बन्नेछ ।  देव विकास बैंकका अध्यक्ष सुवर्णलाल बज्राचार्य र वेस्टर्न डेभलपमेन्ट बैंकका अध्यक्ष ओमभक्त बुढाथोकीले बुधबार प्राप्तिको सम्झौतामा हस्ताक्षर गरेका...

नेपालगञ्ज र कोहलपुरमा देवः बैंकका शाखा

1530695996deva.jpg
काठमाण्डौ । देवः विकास बैंकले नेपालगञ्जको पुष्पलाल चौक र कोहलपुर नगरपालिकाको बैंकरोड क्षेत्रमा आफ्ना २ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । बैंकले  नेपालगञ्ज उपमहानगरपालिकाको पुष्पलाल चोकमा आयोजित एक समारोह बीच नेपालगञ्ज शाखा कार्यालयको उद्घाटन गरेको हो ।  नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले सो शाखाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध