dilanath dangal

नवनियुक्त उपकुलपतिका चुनौतीहरू

1573457440tu.jpg
-डा.दिलनाथ दंगाल देशकै ठूलो र पुरानो शैक्षिक धरोहरको रुपमा २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयले आफूलाई समयअनुकूल अगाडि बढाउन नसक्दा र राजनीतिले दिनप्रतिदिन किचिँदा धेरै प्रकारका समस्याहरू झेल्दै आएको छ । विश्वविद्यालयमा दलहरूको पञ्जा यतिसम्म छ कि यसले सबै प्राध्यापक, कर्मचारी र विद्यार्र्थीहरूलाई उम्किनै नसक्ने गरी...

यसरी छानौं विश्वविद्यालयको नेतृत्व

1566187831tu.jpg
-डा.दिलनाथ दंगाल त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय गरी सातवटा विश्वविद्यालयहरूमा यही भाद्र ६ गतेबाट उपकुलपतिको पदखाली हुँदैछ । उपकुलपति लगायत पदाधिकारी नियुक्तिका...

राज्यका लागि किन घाँडो बन्दैछन् सार्वजनिक संस्थान ? डा. दिलनाथ दंगालको चिरफार

1547195249weak.jpg
-डा.दिलनाथ दंगाल पूर्ण वा अर्धसरकारी निकायका रूपमा मुनाफा तथा सेवा दुवै भावनाबाट प्रेरित भई देशमा स्थापना गरिएका कुनै पनि संस्थान, कम्पनि वा फर्महरूलाई सार्वजनिक संस्थान भनिन्छ । सार्वजनिक संस्थान हुनका लागी ५१ प्रतिशत वा त्यस भन्दा बढी सरकारको स्वामित्व हुनु जरुरी हुन्छ । यस्ता संस्थानहरूले नागरिकलाई आधारभूत वस्तु तथा सेवा सर्वसुलभ...

1695556604Online-Ad.gif

यसरी संभव छ आत्मनिर्भर नेपाल !

1542385964economy11.jpg
-डा. दिलनाथ दंगाल विश्वका प्राय सबै राष्ट्रहरूको विकासको गति दोस्रो विश्वयुद्ध पश्चात् नै सुरू भएको इतिहास छ । नेपालले आर्थिक विकास गर्नलाई प्राप्त गरेको राजनैतिक वातावरण २००७ साललाई नै मान्ने हो भने पनि उक्त समयमा राजनीतिक र आर्थिक अवस्था हाम्रो भन्दा दयनीय रहेका जापान, कोरिया, भारत र ताइवान जस्ता देशहरूले आफ्नो ठोस शासन व्यवस्था र...

यस्तो छ आधुनिक करको रोचक इतिहास

1541848030tax.jpg
-डा.दिलनाथ दंगाल २५०० वर्ष अगाडि पूर्वीय दार्शनिक एवं अर्थशास्त्री कौटिल्यले आफ्नो सुप्रसिद्ध पुस्तक कौटिल्यको अर्थशास्त्रमा करको वर्णन गरेको पाईन्छ । हाल आधुनिक समयमा चलिरहेका मूल्य अभिवृद्धिकर(भ्याट), भन्सार कर , अन्तः शुल्क, आयकर , भूमिकर कौटिल्यको समयमा नै कुनै न कुनै अवस्थामा थिए र तिनीहरुको विकसित रुपको कर प्रणाली संचालनमा छ...

सात प्रदेश: को सवल, को दुर्बल ?(तथ्याङ्कसहित)

1526552863rich-poor.jpg
-दिलनाथ दंगाल छोटकरीमा नेपालको सम्पूर्ण अर्थतन्त्रको विश्लेषण गर्ने हो भने यो गरिबलाई जीवन निर्वाह गर्न, मध्यम वर्गलाई समान्य जीवन यापन गर्न र धनीलाई सम्पत्ति लुकाउन सकस पर्ने खालको छ । भने यो देश आर्थिक, भौगोलिक, पूर्वाधार विकास, प्रशासनिक सुगमता, प्राकृतिक स्रोत र साधनको उपलब्धता आदिका हिसाबले असमान अवस्थामा रहेको छ । त्यसैगरी सातै...

सामाजिक सुरक्षा करको रोचक इतिहास र नेपाल सन्दर्भ

1525581026social.jpg
-दिलनाथ दंगाल सरकारले जनताबाट प्राप्त गर्ने भुक्तानीलाई राजश्व भनिन्छ । भुक्तानीहरूमा कर तथा गैर कर राजश्वहरू पर्दछन् । प्रत्यक्ष कर र अप्रत्यक्ष कर आधुनिक अवधारणाहरू हुन्, प्रत्यक्ष कर भनेको यस्तो कर हो जुन व्यक्ति माथि लगाइन्छ । यस्तो करको भार र प्रभाव एउटै व्यक्तिमा पर्छ । एक जनाले अर्कोमा करको भाव सार्न सक्दैन भने त्यो प्रत्यक्ष कर...

प्लटिङ गरिएको देशको आर्थिक व्यवस्थापन कसरी गर्ने ? छोटे राजाहरुको माग धान्ने कसरी ?

1524132777sketch.jpg
-दिलनाथ दंगाल विश्वका विकसित वा विकासशीलबाट विकसिततिर पाइला अगाडि बढिरहेका सबै देशहरूको इतिहासलाई हेर्ने हो भने ती देशहरूमा राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तन भएको पाइन्छ, तर कतिपय देशहरू यस्ता छन् जहाँ पटक पटक राजनैतिक परिवर्तन त भयो, तर आर्थिक परिवर्तन कहिल्यै हुन सकेन र ती देशहरू अहिले पनि अविकसित नै छन् । नेपाल यसको उदाहरणको...

यसरी गरौं घट्दो रेमिट्यान्सको सदुपयोग

1523516320remit2.jpg
-दिलनाथ दंगाल हाम्रो अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा रेमिट्यान्सको हिस्सा धेरै हुने देशहरूमा नेपाल विश्वको तेस्रो स्थानमा पर्छ । आर्थिक वर्ष  ०७१÷७२ मा रेमिट्यान्स आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.१ प्रतिशत रहेकोमा अघिल्लो आर्थिक वर्षमा यो अनुपात २९.६ प्रतिशत पुगेको थियो...

मन्त्रीका छोराछोरीले पाउने, तिनकामा भाडा माझ्ने टुहुरो बाहुनले नपाउने ! यो कस्तो आरक्षण ?

1522654934arakshan.jpg
-दिलनाथ दंगाल आरक्षण समाजमा पिछडिएको वर्गलाई दिने गरिन्छ । यो आरक्षण लामो समयसम्म रहिरहेमा यसको जरा बलियो हुन्छ र यसलाई अन्त गर्न खोजियो भने राजनीतिक दलहरूले आन्दोलन गर्छन् र यसलाई टिकाइ राख्छन् । आर्थिक दृष्टिकोणबाट हेर्ने हो भने आरक्षण भन्ने शब्द अभिसाप हो । त्यसमा पनि नेपालमा अहिले चलनचल्तीमा रहेको आरक्षणको मोडल त झनै पक्षपाती र...

भाषणले केही हुन्न, यी काम गरे मात्र आर्थिक क्रान्ति संभव !

1521827312revolution.jpg
-दिलनाथ दंगाल देशमा लामो समयको राजनीतिक सङ्क्रमणकाल समाप्त भएर हामीले नयाँ संविधान र नयाँ सरकार प्राप्त गरेका छौं । संविधान र नयाँ सरकार प्राप्त भइसकेपछि राजनीतिक सङ्क्रमणकालको एउटा खण्डको अन्त्य भएको छ । पछिल्ला केही दशकयता मुलुक राजनीतिक तरलताको अवस्थामा रहिरह्यो । केही राजनैतिक शक्तिहरूले बन्द र हड्ताल जस्ता क्रियाकलापहरू गरिरहे...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध