Dividends

बीमा समितिको निर्देशनपछि पुनर्बीमा कम्पनीद्वारा लाभांशमा परिमार्जन

1631076573nepalre.jpg
काठमाण्डौ । बीमा समितिको निर्देशनपछि नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांशमा परिमार्जन गरेको छ।  कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा १६.५ प्रतिशत बोनस...

युनिलिभर नेपालद्वारा नगद लाभांश प्रस्ताव, प्रतिकित्ता रु. ६५० दिने

1630989527unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेड गत आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीले सेयरधनीहरुलाई प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश आगामी वार्षिक...

कर नबुझाएसम्म राधी विद्युत कम्पनीको बोनस सेयर फ्रिज हुने

1630841109radhi123.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि जारी गरेको बोनस सेयर सेयरधनीहरुले कर भुक्तानी नगरेसम्म फ्रिज हुने जनाएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनीहरुले कर नतिरेसम्म बोनस सेयर फ्रिज हुने जानकारी दिएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ३६.५ प्रतिशत बोनस सेयर जारी गरेको...

1695556604Online-Ad.gif

फर्स्ट माइक्रोफाइनान्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1630816894first.jpg
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने ९ करोड २२ लाख ९६ हजार रुपैयाँबराबरको लाभांश...

डिप्रोक्स लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1630564646deprocs.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको कुल २१.०५३ प्रतिशतले हुन आउने २४ करोड ३४ लाख २५ हजार २०.०१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित...

सानिमा इक्विटी र लार्ज क्याप फन्डको प्रतिफल घोषणा, कसको कति ?

1630471614sanima.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको प्रतिफल घोषणा गरिएको छ।  कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको प्रतिफल घोषणा गरिएको हो। सानिमा क्यापिटलको हिजो भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी...

हालसम्म १६ वटा म्युचुअल फन्डको प्रतिफल घोषणा, कसको कति ?

1629356231mutual-funds.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि हालसम्म १६ वटा म्युचुअल फन्डहरुले प्रतिफल घोषणा गरेका छन्।  तीमध्ये ११ वटाले ३० प्रतिशदेखि ५० प्रतिशतसम्म प्रतिफल घोषणा गरेका छन् भने ५ वटाले ५ देखि २५ प्रतिशतसम्म प्रतिफल घोषणा गरेका छन्। सबैभन्दा धेरै प्रतिफल घोषणा गर्नेमा एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईबिएल प्रगति फन्ड,...

सिटिजन्स म्युचुअल फन्ड–१ र फन्ड–२ को प्रतिफल घोषणा, कसको कति ?

1629262872cbil.png
काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरिएको छ। योजना व्यवस्थापक सीबीआईएल क्यापिटल लिमिटेडको हिजो भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ को गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिफल घोषणा गरेको हो। बैठकले यी दुवै योजनाका इकाइधनीहरुलाई ४०/४०...

रुरु जलविद्युतद्वारा दुई आर्थिक वर्षको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1629261660ruru.jpg
काठमाण्डौ । गत वैशाख तेस्रो साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार थालेको रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको...

अरुण काबेली पावरद्वारा लाभांश प्रस्ताव, १००% हकप्रद पनि जारी गर्ने

1629254833arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश रहेका छन्।  कम्पनीले बोनस...

अपी पावरको लाभांश घोषणा, १ः०.३९३६को अनुपातमा हकप्रद पनि जारी गर्ने

1629167606api.jpg
काठमाण्डौ। अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण र हकप्रद जारी प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो साउन ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १०.५ प्रतिशत बोनस सेयर र...

मिर्मिरे लघुवित्तद्वारा २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1629003348Mirmire.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको हिजो साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। संस्थाले हाल कायम चुक्तापुँजी ४३ करोड ५० लाख ७१ हजार १५६.५० रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँबराबरको बोनस सेयर...

सिनर्जी पावर डेभलपमेन्टद्वारा लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव, कति–कति ?

1628484021Synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने र हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो। कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1628483436Gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापुँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६०० रुपैयाँको ५.७९ प्रतिशत लाभांश...

कहिलेसम्म कायम इकाइधनीहरुले लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांश पाउने ?

1627007552laxmi.jpg
काठमाडौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि इकाइधनीहरुलाई वितरण गर्ने भनी घोषणा गरेको नगद लाभांश प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।  योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यो फन्डको नगद लाभांश प्रयोजनार्थ यही साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध