Dividends

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1696738221rsdc.png
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको शुक्रबार (असोज १९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९.०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख १८ हजार ८०५.४९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने...

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1696306945sanima-mai.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफामध्येबाट वित्तीय विवरणमा व्यवस्था गरिएबमोजिम चुक्तापुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १०...

‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को लाभांश घोषणा

1696306353golbal.png
काठमाण्डौ । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को आर्थिक वर्ष २०७९–८०को लाभांश घोषणा गरिएको छ।  योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले यो योजनाका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको...

1695556604Online-Ad.gif

आजसम्म कायम सेयरधनीले एनआईसी एसिया र एभरेष्ट बैंकको लाभांश पाउने

1696210148last.jpeg
काठमाण्डौ । एनआईसी एसिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि दुवै बैंकले भोलि अजो १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज असोज १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  एनआईसी एसिया...

‘नबिल ब्यालेन्स्ड फन्ड-२’को लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

1695966018nabil.png
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश घोषणा भएको छ।  योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो म्युचुअल फन्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९–८०को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको कुल ९.६ प्रतिशत नगद लाभांश...

आजसम्म कायम इकाइधनीहरुले यी ४ म्युचुअल फन्डको लाभांश पाउने

1695795731book-close.png
काठमाण्डौ । चारवटा म्युचुअल फन्डको आर्थिक वर्ष २०७९–८०को लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको छ।  एनएमबि म्युचुअल फन्डका २ वटा तथा सानिमा म्युचुअल फन्ड र सनराइज म्युचुअल फन्डका १–१ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। आजसम्म कायम इकाइधनीहरुले यी ४ वटा योजनाको लाभांश पाउनेछन्। एनएमबि...

कुमारी म्युचुअल फन्डका यी दुई योजनाको प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा

1695265597kumari.jpg
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा योजनाको आर्थिक वर्ष २०७९–८०का घोषित नगद लाभांश इकाइधनीहरुको बैंक खातामा पठाइएको छ।  योजना व्यवस्थापक कुमारी क्यापिटलले कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा पठाइएको जानकारी गराएको छ। उक्त आर्थिक वर्षका लागि करसहित कुमारी...

सिद्धार्थ क्यापिटलले २५% लाभांश बाँड्ने, डाक्यो वार्षिक साधारणसभा

1695264008agm.jpg
काठमाण्डौ । सिद्धार्थ क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि २५ प्रतिशत लाभांश बाँड्ने भएको छ।  कम्पनी सञ्चालक समितिको बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांशबापत ५ करोड...

सनराइज फर्स्ट म्युचुअल फन्डको १६% प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

1695177485sunrise.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक तथा डिपोजिटरी सनराइज क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि घोषित सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश वितरणार्थ यही असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गते...

एनएमबि म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

1695091818nimb.jpg
काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ।  हाइब्रिड फन्ड एल–१’का इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार दुवै योजनाका इकाइधनीहरुलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको छ।  यसैगरी उक्त लाभांश वितरणार्थ क्यापिटलले यही असोज १२...

ओरियन्टल होटेल्सको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1695090363oriential.png
काठमाण्डौ । ओरियन्टल होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ।  होटेल्स कम्पनी सञ्चालक समितिको सोमबार (असोज १ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९–८०को नाफाबाट हालको चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३७.७३ रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार सेयरधनीहरुलाई ५ करोड ९३ लाख ७३...

अघिल्लो वर्ष घाटा व्यहोरेको नेपाल लाइफले सेयरधनीलाई निराश नबनाउने, ‘हात खाली हुँदैन’

1694942365nepalife.jpg
– मनिष सोती काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सर्वाधिक व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षदेखि आफ्ना सेयरधनीलाई मख्ख बनाउँदै आइरहेको छ।  आर्थिक वर्ष २०६८–७९ देखि कम्पनीले सेयरधनीलाई प्रतिफल बाँड्दै आइरहेको छ। उक्त आर्थिक वर्षमा कम्पनीले सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र ५६.३१ प्रतिशत नगद लाभांश वितरण गरेको...

युनिक नेपाल लघुवित्तको लाभांश घोषणा

1694926916unique.png
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको लाभांश बाँड्न मिल्ने कोष र राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार लाभांश वितरण गर्ने निर्णय गरेको हो।  संस्थाले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...

सिटिजन्स बैंकको लाभांश घोषणा

1694926295citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो।  बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०८० असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ५.७९...

२९% बोनससहित ३०.५२६३% लाभांश दिने एनआईसी एसिया बैंकको घोषणा

1694754936nica.png
काठमाण्डौ । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध