Dividends

नेष्डो समृद्ध लघुवित्तको लाभांश अझै अन्यौलमा, दुई पक्षको अडानले लगानीकर्ता मारमा

1683029837nesdo.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांशमा कैँची चलाएपछि लगानीकर्तामा अन्यौलता बढेको छ।  राष्ट्र बैंकले घटाएर पठाएको लाभांश आफूहरुले कार्यान्वयन नगर्ने नेष्डो समृद्ध लघुवित्तले अडान लिएपछि लगानीकर्ताहरुमा अब लाभांश पाइन्छ वा पाइँदैन...

राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, नेप्सेले रोक्यो सेयर कारोबार

1683010068rastra-utthan.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २६ करोड रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

1682829622nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज (वैशाख १७ गते) बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँको कुल ५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत...

1695556604Online-Ad.gif

लाभांश कटौती गर्नुको कारणका विषयमा राष्ट्र बैंकसँग जानकारी माग्छौँ : नेष्डो समृद्ध लघुवित्त

1681799950nrbbbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत फागुन १० गते एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा कडाइ गर्यो। संशोधित निर्देशनमा लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा...

राष्ट्र बैंकद्वारा नेष्डो समृद्ध लघुवित्तको लाभांशमा भारी कटौती, निर्देशन तत्काल कार्यान्वयन नगर्ने संस्थाको निर्णय

1681792736nesdo.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आथिृक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांशमा भारी कटौती गरेको छ। केन्द्रीय बैंकले हिजो वैशाख ४ गते संस्थालाई पत्र पठाउँदै उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँबराबरको लाभांश (नगद...

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1681618824national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको चैत ३० गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँको कुल १४.९२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने...

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

1681103891green.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आइतबार (चैत २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५१ करोड ९० लाख रुपैयाँको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ३.८० प्रतिशतले हुन...

सामुदायिक लघुवित्तको लाभांशमा पनि राष्ट्र बैंकले चलायो कैंची, अब बोनस र नगद कति ?

1681015042samu.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा सामुदायिक लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा संशोधन गर्दै घटाएको छ। संस्थाको सञ्चालक समितिको चैत २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट यसअघि प्रस्तावित लाभांश घटाउँदै अब चुक्तापुँजी १३ करोड २० लाख रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

1680411826kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश छन्।  प्रस्तावित...

महुली लघुवित्तले घटायो लाभांश, अब बोनस र नगद कति ?

1680065336mahuli.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश घटाएको छ।  संस्थाको मंगलबार (चैत १४ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

1680001402nrb.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । लघुवित्त संस्थाहरुमध्ये गत आर्थिक वर्ष २०७८–७९ का लागि सबैभन्दा पछिल्लोपटक लाभांश घोषणा गर्नेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ।  नेष्डो समृद्ध लघुवित्तले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बम्पर लाभांश प्रस्ताव गरेको छ। जसअनुसार संस्थाले चुक्तापुँजी ५० प्रतिशत...

राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले फेरि घटायो लाभांश, बोनस सेयरमा भारी कटौती

1679890863national.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले दोस्रोपटक आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा भारी कटौती गरेको छ।  नेपाल राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले दोस्रोपटक लाभांशमा संशोधन गरेको छ। अब यो लघुवित्तले चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ८०...

महुली लघुवित्तको लाभांशमा राष्ट्र बैंकले चलायो कैंची, बोनस र नगद गरी १५% मात्र बाँड्न निर्देशन

1679805857mahuli.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा कैँची चलाएको छ।  गत पुस २५ गते बसेको महुली लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २८ करोड २१ लाख ६८ हजार ४४० रुपैयाँको कुल २५ प्रतिशतले हुन आउने ७ करोड ५ लाख ४२ हजार ३६० र...

गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा, करबापतको रकम सेयरधनीहरुले नै तिर्नुपर्ने

1679805143gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (चैत ९ गते) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँबराबरको...

नेष्डो समृद्ध लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

1679804611nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।  संस्थाको गत चैत ९ गते(बिहीबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी २५ करोड २५ लाख रुपैयाँमा उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७३.६८ प्रतिशतले हुन आउने १८ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध