election result

निकटमत प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर बढीले बालेनको अग्रता

1652527749balen1.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वारले निकटतम प्रतिद्वन्दीसँगको मतअन्तरले बढाउँदै लगेका छन् ।  पछिल्लो मत परिणामअनुसार बालेन शाहले ४८० मत प्राप्त गरेका छन् ।  उनलाई नेपाली कांग्रेसकी मेयरका उम्मेद्वार सिर्जना सिंहले २८० मतसहित पछ्याइरहेकी छिन् ।  यसअघिको अपडेटमा दोश्रो स्थानमा रहेका केशव...

केपी ओलीको गृहनगरमा एमाले उम्मेद्वार डेञ्जर जोनमा पर्नसक्ने

1652527352uml2.jpg
काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत रहेको दमक नगरपालिकामा एमाले उम्मेद्वार डेञ्जर जोनमा पर्नसक्ने देखिएको छ ।  दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेद्वार राम थापाले एमाले उम्मेद्वारसँगको मतान्तर घटाउन थालेपछि यस्तो अवस्था देखिएको हो।  हालसम्म त्यहाँ ८०० मत गणना गरिएको छ ।...

धरान र इटहरी मत अपडेट: एमाले किल्लामा कांग्रेसको अग्रता

1652526884nc.jpg
इटहरी । एमालेको गढ मानिने सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेद्वारहरुले सुरुवाती अग्रतालाई कायमै राखेका छन् ।  धरान उपमहानगरपालिकाको दुई वटा वडा गरी ५०० मत गणना गर्दा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राई र उपमेयर पदका माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघाले नै अग्रता कायम राखेका छन्...

1695556604Online-Ad.gif

शेरबहादुर देउवाको वडामै पछारियो कांग्रेस

1652526093deuba1.jpg
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा कांग्रेसका उम्मेद्वार पराजित भएका छन् ।  डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ वडामा नेपाली कांग्रेसका उम्मेद्वार पराजित भएका हुन् ।  त्यहाँ करुवा चुनाव चिन्ह लिएर निर्वाचन लडेका कांग्रेस वीपीका उम्मेद्वारले जित हासिल गरेका छन् ।  कांग्रेस वीपीको...

ललितपुर अपडेट: चिरिबाबु एमाले उम्मेद्वारभन्दा दोब्बर बढीले अगाडि

1652525657daju.jpg
ललितपुर । ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।  निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।  ...

स्वतन्त्र उम्मेद्वारले गर्दैछन् कमालः दिंदैछन् अनेक सन्देश

165252543628009585511914883480566004418447440792982126n.jpg
काठमाण्डौ । यसपटकको स्थानीय निकाय निर्वाचनमा फरक दृश्यहरु देखिइरहेका छन् । केही महत्वपूर्ण ठाउँमा दलहरुको निर्णयलाई चुनौति दिएर उम्मेद्वारी दिनेहरुलाई मतदाताले साथ दिएको प्रारम्भिक मतपरिणामहरुले देखाएका छन् ।  दलहरुले विभिन्न स्वार्थबाट प्रेरित भई गर्ने निर्णयहरु ठीक नहुँदा त्यसको असर सम्बन्धित दलहरुलाई नै परेको छ भने जनताले...

भरतपुर अपडेट: पछि पर्न थालिन् रेणु

1652523258renu1.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनको समर्थनमा मेयरको उम्मेद्वार बनेकी माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेणु दाहाल पछाडि पर्न थालेकी छिन् ।  उनलाई एमालेका मेयर पदका उम्मेद्वार विजय सुवेदीले पछाडि पार्न थालेका हुन् ।  पछिल्लो मतपरिणामअनुसार एमालेका सुवेदीले ६६ मत प्राप्त गर्दा रेणु दाहालले ५१ मत ल्याएकी...

मुस्ताङको लोमान्थाङमा पहिलो पटक एमाले विजयी

1652522728uml.jpg
पोखरा । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५ सय १४ मत मात्रै ल्याए ।   उपाध्यक्षमा छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराइन् ।...

जगदुल्लामा माओवादी विजयी

1652522842mmmm.png
जाजरकोट । जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले  ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् ।  ...

गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

16525222112801253983034590453239911972031860595662095n.jpg
पोखरा । हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ एमालेले पाँच पालिकामा जित निकालेको छ । कांग्रेसले भने तीन पालिका मात्रै जितेको छ । अरु पार्टीले यहाँ जितेका छैनन् । एमालेले मनाङको चामे र मनाङ ङिस्याङ, मुस्ताङको लोघेकर...

धनगढीमा स्वतन्त्र उम्मेद्वारको सुरुवाती अग्रता

1652522091gopal-hamal.jpg
धनगढी । सुदूरपश्चिमको एकमात्रै उप महानगरपालिका धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हलमाले प्रारम्भिक अग्रता लिएका छन् ।  एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् । अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको...

ललितपुर महानगरपालिकामा चिरीबाबुको अग्रता

1652519212daju.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम समेत प्राप्त भएको छ ।  ललितपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनका साझा उम्मेद्वार कांग्रेसका चिरिबाबु महर्जनले सुरुवाती अग्रता लिएका छन् ।  ललितपुरमा ५० मत गणना हुँदा चिरिबाबुले २८ मत प्राप्त गरेका छन्। उनले नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार हरिकृष्ण ...

नेपालगञ्जमा कांग्रेसको सुरुवाती अग्रता, एमालेभन्दा तेब्बर बढी मत

1652518485nc.jpg
काठमाण्डौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको समर्थनमा मेयरमा उठेका नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।  त्यहाँ हालसम्म २०० मत गणना हुँदा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार प्रशान्त बिष्टले ७९ मत प्राप्त गरेका हुन् ।  यो उपमहानगरमा एमालेका मेयर उम्मेद्वार पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल...

बालेन र स्थापितबीचको मतअन्तर सयभन्दा धेरै

1652518062balen1.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन साहले निकटतम प्रतिद्वन्द्वीलाई सयभन्दा बढी मतले पछाडि पारेका छन् ।  प्राप्त जानकारी अनुसार उनले २९७ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले १९२ मत पाएका छन् ।  तेश्रोमा गठबन्धनको समेत सपोर्ट रहेकी नेपाली कांग्रेसकी सिर्जना...

भरतपुरमा रेणु पछि परिन्, एमालेको अग्रता

1652517840uml2.jpg
काठमाण्डौ । सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री तथा मेयर पदका उम्मेद्वार रेणु दाहाल पछि परेकी छिन् ।  सो महानगरमा नेकपा एमालेका मेयर पदका उम्मेद्वार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन् ।  प्राप्त जानकारी अनुसार सुवेदीले २३ मत ल्याएका छन् भने उनलाई १९ मतसहित रेणुले पछ्याइरहेकी छिन् ।  कांग्रेसबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध