election result

फराकिलो मतान्तरसहित बालेन साहको अग्रता कायमै, केशव स्थापित दोस्रो स्थानमा

1652591693balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साहले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन्।  साहले आइतबार साढे १० बजेको मत परिणामअनुसार २ हजार २३८ मत प्राप्त गरेका छन्। जब कि निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १ हजार २१९ मतमात्र प्राप्त गरेका छन्। मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १...

केपी ओलीको गृहनगरमा राप्रपाका उम्मेदवारको अग्रता

1652591116CPN-UML.jpg
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापा अग्रता लिएका छन्। मतगणना सुरु भएदेखि पहिलोपटक थापाले एमाले उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै अग्रता लिएका हुन्। अहिलेसम्म दमकको ४५४१ मत गणना हुँदा थापाले १९६८ मत ल्याएका छन्। प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अधिकारीले...

धनगढीमा गोपाल हमालको अग्रता कायमै, नृप वड ५७९ मतान्तरले पछाडि

1652586830Hamal.jpg
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।  हालसम्म २ हजार ९५३ मत गणना हुँदा हमालले १ हजार ३८६ मत पाएका छन्। उनले कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई ५७९ मतले अग्रता लिएका छन्। वडले ८०७ मत पाएका छन् । एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मतमात्रै पाएका छन्। धनगढीको...

1695556604Online-Ad.gif

हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका रावल विजयी

1652585534congress.jpg
सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्। रावल १८१० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११९५ मत ल्याए। कांग्रेस र माओवादीको गठबन्धन रहेको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १८७२ मत ल्याएर...

विराटनगर महानगर : मेयरमा कोइराला नै अगाडि, उपमेयरमा कार्कीको अग्रता कायमै

1652584125nagesh.jpg
विराटनगर । विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन्।  पछिल्लो मतगणनाअनुसार कोइरालाले २ हजार ५८३ मतका साथ मेयर हुने दौडमा अग्रस्थानमै छन्। कोइरालाले एमालेका उम्मेदवार सागर थापाले पछ्याइरहेका छन्। उनले अहिलेसम्म १ हजार ६१५ मत प्राप्त गरेका छन्। उपमेयरमा भने एमालेकी उम्मेदवार...

पोखराको मेयरमा गठबन्धनका उम्मेदवार धनराज अगाडि, उपमेयरमा एमालेकी मञ्जुलाई अग्रता

1652582785Pokhara.jpg
पोखरा। पछिल्लो तथ्यांकअनुसार पोखरा महानगरपालिकाको मेयर गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन्।  पोखरा महानगरमा आइतबार बिहानसम्म १६०० मत गणना हुँदा धनराजले ६१३ मत पाएका छन्। मेयरमा एमाले उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन्। राप्रपाका शंकरप्रसाद खराल ९८ मतका साथ तेस्रो स्थानमा...

काठमाण्डौमा बालेन साहको अग्रता कायमै, पछ्याउँदै केशव स्थापित

1652582087balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ को अग्रता कायमै छ । पछिल्लो विवरणअनुसार साहले १ हजार ७०६ मत पाएका छन्। साहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्। गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन्। त्यस्तै, राप्रपाका मदन दासले १६५ मत...

महानगरको चुनावी भिडन्त: ५ ठाउँमा गठबन्धनको अग्रता, एउटामा स्वतन्त्र अगाडि बढ्दा एमाले निल !

165255239428008259911188898953407127068780119321293741n.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको मतगणना जारी छ । सुरुवाती चरणमा रहेको मतगणनाको क्रममा कतिपय स्थानमा रोचक अवस्था पनि देखिएको छ ।  मुख्य रुपमा गठबन्धनको ठूलो दल कांग्रेस र एमालेबीच विभिन्न ठाउँमा कडा टक्कर देखिएको छ ।  विभिन्न गाउँपालिका र नगरपालिकाका मतपरिणामहरु सार्वजनिक भइरहँदा धेरैको ध्यान चाहिँ देशका ६ महानगरपालिकाको सम्भावित...

काठमाण्डौमा बालेनको अग्रता, उपमेयरमा सुनिता एक्लैको ४०% बढी मत

1652549138balen1.jpg
काठमाण्डौ । निर्वाचन कार्यालयले काठमाण्डौ महानगरपालिकाको दोश्रो मतपरिणाम औपचारिक घोषणा गरेको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाण्डौका ५ वटा वडामा २ हजार २९० मत गणना भएको छ । जसमध्ये वडानम्बर ३२ मा ७०० मत गणना भएको छ भने वडानम्बर १ मा ७१०, ३ मा २००, २ मा ४८० र ४ नम्बर वडामा २०० मत गणना भइसकेको छ ।  निर्वाचन कार्यालयका अनुसार...

इटहरीमा गठबन्धनका उम्मेद्वार एमालेभन्दा ३५५ मतले अगाडि

1652547521nc.jpg
इटहरी । इटहरी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ ।  पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनको तर्फबाट मेयर पदका उम्मेद्वार कांग्रेसका हेमकर्ण पौडेलले ९८० मतसहित अग्रता लिएका छन् ।  निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाए अनुसार पौडेललाई एमालेका तर्फबाट मेयरका उम्मेद्वार यामकुमार सुब्बाले ६२५ मतले पछ्याइरहेका छन्...

गुल्मीको रेसुंङ्गा नगरपालिकाको मेयर र उपमेयरमै कांग्रेस विजयी

1652546422mayor.jpg
काठमाण्डौ । नेपाली कांग्रेसले गुल्मीको रेसुंङ्गा नगरपालिकाको मेयर र उपमेयर नै जितेको छ ।  मेयरमा खिलध्वज पन्थी ८ हजार ६१४ मतसहित र उपमेयरमा अमृतादेवी कुँवर ८ हजार ६१९ मतसहित विजयी भएका हुन् ।  मेयरमा निर्वाचित पन्थी कांग्रेस गुल्मीमा सभापति पनि हुन् ।  मेयरमा उम्मेद्वारी दिएका नेकपा एमालेका राजेन्द्र पाण्डेले ७ हजार ३२० मत...

इटहरी: मेयरमा कांग्रेसले अग्रता लिँदा उपमेयरमा एमाले अगाडि

1652546474itahari.jpg
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता लिँदा उपमेयरमा भने गठबन्धनका उम्मेद्वार पछाडि परेका छन् ।  मेयरतर्फ गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका हेमकर्ण पौडेल मतान्तर बढाउँदै अगाडि बढेका छन् भने उपमेयरमा भने गठबन्धनबाट नेकपा एसका उम्मेद्वार केशवकुमार बिष्ट पछाडि परेका छन् ।  इटहरीमा...

पोखरा महानगरपालिका : गठबन्धन र एमालेका उम्मेदवारबीच दुई मत फरक

16525454482805407396921308320942863132560400745184011n.jpg
पोखरा । पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ८१ मत प्राप्त गरेकी छन् । त्यसै गरी...

खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मतगणनामा विवाद

1652545355conflict-final.jpg
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकाको मतदान स्थलमा विवाद भएको छ । वडा नं १२ मा खसेको मत भन्दा ४ वटा मत बढी भएपछि विवाद भएको हो । मतपेटिकाको शिल खोलेको अबस्थामा भेटिएको एक राजनीतिक प्रतिनिधिले जानकारी दिएका छन् । ...

देउवाको गृहपालिकाको अध्यक्ष\उपाध्यक्षमै कांग्रेसको जित

1652545005nc.jpg
डडेलधुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेलधुराको गन्यापधुरामा नेपाली कांग्रेसका उम्मेद्वा इन्द्रबहादुर कार्की गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।  कार्की ३ हजार ३८४ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस (वीपी)का...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध