election result

धरानमा ‘लौरो’को अग्रता, गठबन्धनका उम्मेदवार १५०९ले पछाडि

1653017865dharan.jpg
काठमाण्डौ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर ‘लौरो’ चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले सत्ता गठबन्धन र एमालेका उम्मेदवारसँगको मतान्तर फराकिलो पारेका छन्।  साम्पाङले निकटम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोर राईलाई १५०९ मतले पछि पारेका छन्। पछिल्लो मतपरिणामअनुसार साम्पाङले ११ हजार ३३९...

हालसम्म ६१९ पालिकाको नतिजा आयो, कांग्रेसले २७५ स्थानमा जित्दा अन्य दलको अवस्था कस्तो ?

1653016572local-election.jpeg
काठमाण्डौ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार बिहानसम्म ६१९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ।  निर्वाचन आयोगका अनुसार अन्तिम नतिजाबमोजिम नेपाली कांग्रेस सबैभन्दा धेरै पालिका विजयी हुँदै पहिलो स्थान रहेको छ। २०० मेयर र ४१९ अध्यक्ष पदको मतपरिणाम घोषणा हुँदा कांग्रेसले मेयरमा ९९ र अध्यक्षमा १७६ पालिकामा जित हासिल गरेको छ ।...

विजयी घोषणाको ५ दिनपछि भेटियो मतपेटिका, मत बराबर भएपछि गोलाप्रथाबाट पुनः ठहरिए भाग्यमानी

1652966709lama.jpg
काठमाण्डौ । महोत्तरीको बर्दिबास नगरपालिकाको एउटा वडाको अन्तिम नतिजा सबैका लागि स्मरणीय बनेको छ।  वैशाख ३० गते स्थानीय तहको निर्वाचनअन्र्तत एकैचरणमा देशभर मतदान सम्पन्न भएको थियो। बर्दिबास वडा नं. ८ अन्तिम परिणाम घोषणा गर्दै निर्वाचन अधिकृतले वडाध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका शमशेरसिंह लामा विजयी घोषणा गरे।  लामाले...

1695556604Online-Ad.gif

प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा उठे, पुरानै प्रतिद्वन्द्वीसँग फेरि हारे

1652955479kushuwa.jpg
काठमाण्डौ । मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन्। नेपाली कांग्रेसबाट मेयरमा उठेका कुशवाहा पुराना प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग ५४२ मतान्तरले पराजित भएका हुन्। यादवले ५...

भरतपुरमा रेणु दाहालको अग्रता कायमै, ३०२६ मतले पछि परे विजय सुवेदी

1652938497renu.jpg
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेणु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेकी छन्।  भरतपुरमा ३९ हजार ९६१ मत गन्दा रेणुले १५ हजार १६२ मत पाएकी छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन्। सुवेदीलाई रेणुले ३ हजार २६ मतले पछि पारेकी छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ...

अहिलेसम्म ५५० स्थानीय तहको नतिजा सार्वजनिक, कति पालिकामा कसको जित ?

1652935271local.jpeg
काठमाण्डौ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ। हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। मतपरिणाम अनुसार कांग्रेसले सर्वाधिक २५३ पालिका मेयर तथा अध्यक्षमा जित हासिल गरेको छ। एमालेले १५२ पालिकाको प्रमुखमा जित्दा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख जितेको...

बालेनले कटाए २१ हजार मत, स्थापित र सिर्जनाको कति ?

1652928958balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवारी दिएका बालेन साहले प्रतिद्वन्द्वीहरुसँगको मतान्तर फराकिलो पार्दै लगेका छन्।  आज बिहानसम्म मत गणनाअनुसार बालेनले २१ हजार मत कटाएका छन्। उनले २१ हजार २२९ मत पाएका हुन्। बालेनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ८६२ मत र कांग्रेसकी...

स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेनको भन्दा २१४ ले कम

1652864608balen.jpg
काठमाण्डौ। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्ना निकटम प्रतिस्पर्धीहरुसँगको मतान्तर फराकिलो पार्दै लगेका छन्। हालसम्म काठमाण्डौ महानगरपालिकामा ४३ हजार ६४८ मतगणना भइसकेको छ। जसमा बालेनले १७ हजार ३१ मत पाएका छन्।  उता एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ८७६ मत र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७...

भरतपुरमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै, कसले कति मत ल्याए ?

1652863563bharatpur.jpg
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।  सत्ता गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु दाहालले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर बढाउँदै लगेकी छन्।  हालसम्म भरतपुरमा २८ हजार ६४३ मतगणना सकिएको छ। जसमा दाहालले १० हजार ४४९ मत...

तीव्र प्रतिस्पर्धाबीच धरानमा ‘लौरो’ले लियो अग्रता, ‘रुख’ र ‘सूर्य’ परे पछाडि

1652857343harka.jpg
काठमाण्डौ । धरान उपमहानगरपालिकाको पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवारले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पारेका छन्।  धरान उपमहानगरपालिकामा मेयरका लौरो चिह्नमा हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले सत्ता गठबन्धन र एमालेका उम्मेदवार पछि पार्दै आग्रता हासिल गरेका हुन्।  पछिल्लो मत परिणामअनुसार...

हालसम्म ४१० स्थानको नतिजा सार्वजनिक, कुन पार्टी कति पालिकामा विजयी ?

1652855649local-election.jpeg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनअन्तर्गत बुधबार बिहान ४१० पालिकाको अन्तिम नतिजा परिणाम सार्वजनिक भएको छ।  प्राप्त अन्तिम नतिजाअनुसार नेपाली कांग्रेस १९१ पालिकामा विजयी हुँदै पहिलो स्थानमा रहेको छ। कांग्रेसले मेयरमा ५२ र अध्यक्षमा १३९ पालिका जितेको छ। अझै पनि ६३ स्थानमा मेयर र ४३ स्थानमा कांग्रेसका अध्यक्षका उम्मेदवारले अग्रता...

प्रतिद्वन्द्वीसँग मतान्तर फराकिलो पार्दै रेणु दाहाल, १७१२ मतले विजय सुवेदी पछाडि

1652852937bharatpur.jpg
काठमाण्डौ । भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले आफ्ना प्रतिद्वन्द्वीसँग मतान्तर फराकिलो पार्दै लगेकी छन्।  अहिलेसम्म २७ हजार ४३८ मत गन्दा दाहालले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ७१२ मतले पछाडि पारेकी छन्। दाहालले ९ हजार ९७० मत पाउँदा सुवेदीले ८ हजार २५८...

फराकिलो मतान्तरका साथ बालेनको अग्रता कायमै, स्थापित र सिर्जना निकै पछाडि

1652850703balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफ्ना प्रतिद्वन्द्वीहरुलाई भारी मतान्तरणले पछि पार्दै अग्रता कायमै राखेका छन्।  पछिल्लो मतपरिणामअनुसार बालेनले १६ हजार ५२ मत ल्याएका छन्। उनले आफ्ना निकटम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितलाई ७ हजार ७०७ मतान्तरले पछि पारेका छन्। स्थापित...

सेयर बजारका सक्रिय लगानीकर्ता प्रकाश तिवारी गाउँपालिका अध्यक्षमा विजयी

16527855842802340045480829569156003372965536702352619n.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । सेयर बजारका ३२ वर्षीय सक्रिय लगानीकर्ता प्रकाश तिवारी हाल सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।  कांग्रेसका प्रदेश सभापतिसमेत रहेका तिवारी निकट प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङलाई पराजित गर्दै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा...

हालसम्म २८२ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको भागमा कति पालिका ?

1652769272local-election.jpeg
काठमाण्डौ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। देशमा रहेका ७५३ स्थानीय तहमध्ये हालसम्म २८२ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।  अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन्।  कांग्रेसले अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध