everestbank

एभरेष्ट बैंकले ल्यायो ‘कोइली’ भुक्तानी सूचना सेवा

1704342989koilile.jpg
काठमाण्डौ। एभरेष्ट बैंकले बिट्सक्राफ्ट प्रालिसँगको सहकार्यमा ‘इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सुविधा ल्याएको छ । ‘कोइली’ नाम दिइएको यो सुविधा क्यूआर प्रयोगकर्ताले कारोबार सम्पन्न हुनासाथ नेपाली, नेवारी, मैथिली, भोजपुरी र अंग्रेजी लगायत रोजाइको भाषामा भुक्तानीको सूचना प्राप्त गर्न सकिने बताइएको छ । कम्पनीले...

एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

1704091648nepse.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने छ । कम्पनीको गत असोज ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत...

एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ बीच छूट सम्झौता

1703679627mou.jpg
काठमाण्डौ । एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसेस प्रालि बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतासँगै कम्पनीका ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको छ्रूट पाउने छन् ।  सम्झौता अन्तर्गत् कम्पनीका ग्राहक,कार्ड प्रयोगकर्ता,कर्मचारीहरु तथा तिनका परिवारका सदस्यले...

1695556604Online-Ad.gif

एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो ५ वित्तीय चेतनामूलक भिडियो

1701156911everest-bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ । जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ वटा श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने उक्त कम्पनीका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज...

एभरेष्ट बैंकको १२८ औं शाखा टोखामा, शाखा सञ्जाल पुग्यो १२८

1700821903tokha.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले १२८ औं शाखा काठमाण्डौको टोखा नगरपालिका- ६, टोखामा सञ्चालनमा ल्याएको छ ।   शुक्रबार उक्त शाखाको उद्घाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् । शाखा उद्घाटनपछि बोल्दै कम्पनीका अध्यक्ष वैद्यले बैंकहरु विश्वासको सहयात्री...

एभरेष्ट बैंकद्वारा भैरहवामा एटीएम तथा वित्तीय साक्षरता सञ्चालन

1700739559atm.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले भैरहवास्थित जगदम्बा स्पिनिङ मिल्समा एटीएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कम्पनीले मायादेवी गाउँपालिका- ३ स्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमो एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।उक्त सेवाको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ र मिल्सका निर्देशक...

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा बालगोपाल वैद्य नियुक्त

1699602971ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा बालगोपाल वैद्य नियुक्त भएका छन् । कम्पनीको ३६० औं सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । साथै उनले कात्तिक २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्षदेखि कम्पनीको...

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने, राहत ढुवानीमा पनि सघाउने

1699088849budda.jpg
काठमाण्डौ। बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । यसका साथै कम्पनीले उद्धार तथा राहत सामग्री ढुवानी...

सीबीफीनद्वारा एभरेष्ट बैंकका अध्यक्षको निधनप्रति दु : ख व्यक्त

1698403570cbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपालको बैंकिङ क्षेत्रका अग्रज एवं एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएकोमा दु : ख व्यक्त गरेको छ । सीबीफीनले शुक्रबार विज्ञप्ति जारी गर्दै उनको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ...

एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन

1698213457bk.jpg
काठमाण्डौ । एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ। मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मंगलबार राती  उनको निधन भएको हो ।उनी २६ वर्षदेखि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा थिए ।  गत असोज ३० गतेको कम्पनीको २९ औं वार्षिक साधारण सभाले पनि उनलाई यसवर्ष पनि अध्यक्षको रूपमा चयन गरेको थियो। उनले उक्त...

रत्न राज्य माविमा खानेपानी प्लान्ट सञ्चालन गर्न एभरेष्ट बैंकको सहयोग

1697788984ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकको सहयोगमा काठमाण्डौको बानेश्वस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको प्लान्ट सञ्चालनमा आएको छ । विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा २ हजार ७०० भन्दा बढी विधार्थीलाई पुग्ने...

एभरेष्ट बैंकद्वारा महिला उद्यमी र चालकलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

1696584930everest-bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमा, रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ ।  लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालिका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध