f1 soft

एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ३० लाख सहयोग

1699523430viberimage2023-11-0914-32-18-323.jpg
काठमाण्डौ । नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रुकुप पश्चिममा गएको भूकम्पपीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ।  ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बिहीबार रु. ३० लाख जम्मा गरेको हो। कोषमा एफवान सफ्ट ग्रुपअन्तर्गतका एफवान सफ्ट इन्टरनेसनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा...

एफवान सफ्ट ग्रुपसँग तीन राष्ट्रिय क्रिकेट खेलाडी ब्रान्ड एन्डोर्सरका रुपमा आबद्ध

1696563857DSC4712.jpg
ललितपुर । एफवान सफ्ट ग्रुप नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीसँग ब्रान्ड एन्डोर्सरका रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ।  एफवान सफ्ट ग्रुपका सहायक कम्पनीहरु फोनपे, इसेवा र इसेवा मनी ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीसँग उृनीहरुको यात्रालाई सशक्त...

एफवान सफ्ट २० औँ वर्षमा प्रवेश, थप परिस्कृत प्रविधि निर्माणमा जोड दिने

1678004005viberimage2023-03-0511-50-45-198.jpg
काठमाण्डौ । प्रविधिमार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल २० औँ वर्षमा प्रवेश गरेको छ। डिजिटल वित्तीय सेवा पुर्याउने उदेश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले आफ्नो सेवा सुरु गरेको थियो। १९ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रुपमा स्थापित हुन सफल...

1695556604Online-Ad.gif

एफवान सफ्टको बैंकर्स मिटअपमा डिजिटल क्रेडिट बैंकिङ प्रविधिबारे छलफल

1674378107viberimage2023-01-2114-44-03-058.jpg
काठमाण्डौ । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल प्रालिले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत एफवान बैंकर्स मिटअप–२०२३ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो। कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ्ट ग्रुपका अग्रणी ...

एफवान सफ्टले विकास गर्यो ‘युज मोबाइल डटकम’, मोबाइल बैंकिङ प्रयोग गर्न अझ सक्षम बनाउने प्लेटफर्मको निर्माण

1667473883123.png
काठमाण्डौ । एफवान सफ्ट इन्टरनेसनले युज मोबाइल बैंकिङ डटकमको सुरुआत गरेको छ। यो वेबसाइटले मोबाइल बैंकिङसँग परिचित गराउन थप मद्दत गर्नेछ।  वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामग्री) छन् र तिनीहरुको प्रयोगका बारेमा जान्न चाहने कुनै पनि ग्राहकले...

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

1664270227viberimage2022-09-2714-15-27-073.jpg
काठमाण्डौ । फिनटेक उद्योगमा नेपालकै अग्रणी एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त भएका छन्।  श्रेष्ठलाई एफवान सफ्ट गु्रपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो। उनी यसअघि एफवान ग्रुपअन्तर्गतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सीईओका रुपमा र इसेवा मनी ट्रान्सफरमा...

एभरेस्ट बैंकले सुरु गर्यो ई–पैँचो फोन लोन सुविधा, मोबाइलबाटै बिनाधितो कर्जा लिन सकिने

1663849869ebl-working-press-release.png
काठमाण्डौ । एभरेष्ट बैंकले “ई–पैँचो फोन लोन” सुविधा सुरु गरेको छ।  बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप “इबीएल टच २४”मार्फत बिनाधितो २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। ई–पैँचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ। यसमा एक महिनाभित्र वा ३, ६, ९ अथवा १२ महिनाका लागि किस्ताबन्दीमा चुक्ता गर्न...

एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त

1658754706viberimage2022-07-2417-23-25-459.jpg
काठमाण्डौ । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन्। उनलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो। ढकाल यसअघि एक उद्यमीका रुपमा चर्चित छन्। उनीसँग २४ वर्षभन्दा बढी सफल उद्यमीका रुपमा अनुभव छ। ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेसनबाट आफ्नो करियर सुरु गरेका थिए। नेपाल फर्केपछि उनी एक सफल...

एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेन्जमेकरको सूचीमा

1652354728South-Asia-Biswas-Dhakal-EDITED-900x900.png
काठमाण्डौ । एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेन्जमेकरको सूचीमा परेका छन्। ढकाल ग्लोबल टेक चेन्जरहरुको ‘रेस्ट अफ वर्ल्ड’को १०० जनाको सूचीमा पर्न सफल भएका हुन्। विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका १००...

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त

1649042109viberimage2022-04-0317-57-16-768.jpg
काठमाण्डौ । सफ्टवेयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेसनलको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त भएका छन्।  १६ वर्षभन्दा लामो बैंकिङ क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेसनलमा आबद्ध भएका हुन्। उनीसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेसन हेड र कार्ड एन्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको...

देशकै ठूलो आईटी कम्पनी एफवान सफ्ट १८ औँ वर्षमा प्रवेश

1615088478viberimage2021-03-0517-36-43.png
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेसनल १८ औँ वर्षमा प्रवेश गरेको छ।  सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरु गरेको थियो। १७ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आईटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ। कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको...

‘क्विक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता

1592902575signing-with-Siddhartha.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाका लागि ‘क्विक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ। ‘क्विक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एडसक्षम एक्सेस टु फाइनान्स कार्यक्रमसँगको...

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता, ‘ईबीएलटच २४’ मा थपिए नयाँ सुविधा

1588760953agreement-1.jpg
काठमाण्डौ । एभरेष्ट बैंक र  एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।  सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाईल एप्स् ईबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन् ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे...

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता

1588483239ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।    सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे ।    सम्झौता अनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स्...

एफवान सफ्टद्वारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ताहरु सम्मानित

1583925078f1.jpg
काठमाण्डौ । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको कार्य सुरुवात भएको अधिकारिक घोषणा गर्नुका साथै यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक , प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रा. लि.  र  प्रथम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध