fncci

अक्सिजनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्तिका लागि निजी क्षेत्रको आग्रह

1620306839fncci.jpg
काठमाण्डौ । निजी क्षेत्रले अक्सिनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्ति मिलाउन उद्योगहरुलाई आग्रह गरेको छ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो। कोभिड १९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग...

‘मुलुकको अर्थतन्त्रले अब अर्को लकडाउन थेग्न सक्दैन’

1618754865IMG7603.JPG
काठमाण्डौ । निजी क्षेत्रले लकडाउन नै अहिलेको कोभिड नियन्त्रणको अचुक उपाय नभएको स्पष्ट पारेको छ।  नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले कोभिडको दोस्रो लहर आएको सन्दर्भमा लकडाउनका कुरासमेत आउन थालेकाले लकडाउन नै अहिलेको समस्या समाधान नभएको स्पष्ट पारेका हुन्। उनीहरुले मुलुकको अर्थतन्त्रले अब अर्को...

आगामी बजेटमा कोभिड प्रभावित उद्योगव्यवसायलाई उकास्ने कार्यक्रमहरु ल्याउनुपर्छ : ढकाल

1616299039Chairman-Sir2.jpeg
इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामि आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन्।  उद्योग वाणिज्य संघ इटहरीको शनिबार २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै...

1695556604Online-Ad.gif

ब्याजदर एकल अंकमा आएकोले लगानीको उपयुक्त वातावरण बनेको छ : ढकाल

1615087432FNCCI.jpeg
काभ्रे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन्।  काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको ब्याजदर एकल अंकमा आएको र...

एफएनसीसीआई र उद्योग विभागबीच समझदारी : उद्योगहरूका गुणात्मक विश्लेषणसहितको अध्ययन गरिने

1614569298FNCCI.JPG
काठमाण्डौ। नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र उद्योग विभागबीच समझदारी भएको छ।  समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले आज एक समारोहबीच हस्ताक्षर गरेका छन्। त्यसरी तयार...

राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रुत आर्थिक विकास सम्भव : वरिष्ठ उपाध्यक्ष ढकाल

1614482962Chandra-Dhakal.jpg
उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन्।  उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि तीनवटै तहका सरकार तथा अन्य...

एफएनसीसीआई र बैकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्न समझदारी

1614253828IMG7004.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमई) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले...

बस्नेतको नेतृत्वमा द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार

1614250741FNCCINRNAJITBASNET-1.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम  विस्तार गरेको छ।  महासंघका केन्द्रीय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो। आज एक कार्यक्रमबीच फोरम विस्तार गर्दै क्षेत्रगत रुपमा तीन जना उपसभापतिहरु चयन गरेको छ। जसमा एनआरएनबाट कुल आचार्य,...

एफएनसीसीआईको सूचना तथा सञ्चार प्रविधि समिति विस्तार

1614168318IMG6922.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठकोे सभापतित्वमा गठित सूचना तथा सञ्चार प्रविधि विकास समिति विस्तार भएको छ।  समितिका सहसभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुँवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद...

एफएनसीसीआईद्वारा निजी क्षेत्रसँग मिलेर सीपमूलक तालिम सञ्चालन गर्न सरकारलाई सुझाव

1614156710IMG-20210221-WA0002.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को स्वास्थ्य तथा सीप विकास समितिले निजी क्षेत्रको सहकार्यमा सरकारले सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीसँग मन्त्रालयमा आज भएको भेटघाट कार्यक्रममा महासंघको प्रतिनिधिमण्डले यस्तो सुझाव दिएको हो। महासंघको...

सरकारसँग नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग

1614077664FNCCI.jpg
काठमाण्डौ । सरोकारवालाहरूले विद्यमान प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ परिमार्जन गरी नयाँ ऐन ल्याउनुपर्ने सरकारलाई सुझाव दिएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकार तथा सरोकारवाला निकायहरूको सहभागितामा महासंघ सचिवालयमा आज आयोजना ‘प्रतिलिपि अधिकार : कानुनी व्यवस्था र चुनौती’ विषयक छलफल कार्यक्रमका सहभागीले...

एफएनसीसीआईको व्यापार समिति र वैदेशिक रोजगार फोरम विस्तार, को–को भए चयन

1612952670FNCCI-1.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यकोे सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ।  समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्वकार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश बंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ रहेका छन्। समितिका...

उद्यमशीलताको विकास र विस्तार गर्न राज्य तथा निजी क्षेत्रबीच साझेदारी आवश्यक : ढकाल

1612883825CD-Sir-2.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन्।  मेची उद्योग वाणिज्य संघको १७औँ वार्षिक साधारणसभालाई मंगलबार प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वरिष्ठ...

एफएनसीसीआईको बैंक, वित्तीय तथा बीमा समिति विस्तार, को–को भए चयन ?

1612861605IMG6858.JPG
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार भएको छ। समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोधकुमार गुप्ता चयन भएका छन्।  समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी...

एफएनसीसीआईको स्थल यातायात तथा पारवहन समिति विस्तार

1612703684FNCCI.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समिति सदस्य प्रकाशसिंह कार्कीको सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ।  समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टच र राजेशकुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एशोसिएशनका द्वितीय उपाध्यक्ष नरेशकुमार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध