fncci

स्रोत र साधनलाई सही सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल

1612694119Tulsipur1.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन्।  दाङमा शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक स्रोत र...

एफएनसीसीआईको व्यापार मेला समिति विस्तार, को–को भए चयन ?

1612420900FNCCI.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई) को कार्यकारिणी समिति सदस्य नरेन्द्रकुमार खड्काकोे सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार भएको छ। समितिका सहसभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका...

महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार

1612268593FNCCI.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतकोे सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चुनिएका छन् । समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्यहरु तारानाथ घिमिरे, विजय कुमार साह, सहनलाल प्रधान,...

1695556604Online-Ad.gif

एफएनसीसीआईका पूर्वअध्यक्षहरूलाई विभिन्न जिम्मेवारी प्रदान

1611825479FNCCI.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्षहरूलाई विभिन्न क्षेत्र हेर्ने गरी जिम्मेवारी दिइएको छ।  महासंघलाई आजको अवस्थासम्म ल्याई पुर्याउन निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गरी वर्तमान कार्यकारिणी समितिको कार्यकालमा पूर्वअध्यक्षहरुले विभिन्न जिम्मेवारी प्रदान गरिएको महासंघले जनाएको छ।...

एफएनसीसीआईको स्वास्थ्य तथा सीप विकास समिति विस्तार, को–को चयन भए ?

1611666056IMG6640.JPG
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य हेमराज ढकालको सभापतित्वमा गठित स्वास्थ्य तथा सीप विकास समिति विस्तार गरिएको छ।  समितिको सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य भक्तबहादुर हमाल र महासंघको वस्तुगत परिषद्का पूर्वसहसभापतिमा लोकनाथ गैरे चुनिएका छन्। समितिका सदस्यहरूमा...

अम्बिकाप्रसादको सभापतित्वमा गठित पुँजी बजार फोरम विस्तार, थप को–को भए चयन ?

1611462524FNCCI.jpg
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित पुँजी बजार फोरम विस्तार गरिएको छ।  पुँजी बजारको विकास र विस्तारका लागि क्रियाशील भई काम गर्ने, पुँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समयसापेक्ष सुधार गर्न सुझाव तयार गर्ने प्रमुख...

एफएनसीसीआईको निर्यात प्रवर्द्धन समिति विस्तार

1611228702FNCCI.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य मनीषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवर्द्धन समिति विस्तार गरिएको छ।  विस्तारित समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको बागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चयन भएका छन्। त्यसैगरी समितिका...

एफएनसीसीआईको स्टार्ट अप समितिले पायो पूर्णता, यस्ता छन् पहिलो बैठकका निर्णयहरु

1611139710FNCCI.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एन्ड इनोभेसन समितिले पूर्णता पाएको छ। जसअनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाशदेव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाईं, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा...

बैंकहरुलाई सम्झाइदिने माग लिएर राष्ट्रबैंक पुग्यो एफएनसीसीआई, जवाफमा गभर्नरले के भने ?

1610966157IMG-20210118-WA0002.jpg
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले व्यवसाय निरन्तरता कर्जा लिँदा झञ्झट दिने र विभिन्न बाहानामा उद्यमी व्यवसायीलाई कालोसूचीमा राख्ने काम भएको भन्दै बैंकहरुलाई सम्झाइदिन नेपाल राष्ट्रबैंक(केन्द्रीय बैंक)सँग अनुरोध गरेका छन् ।  एफएनसीसीआईको एक प्रतिनिधि मण्डलले सोमबार...

महासंघका पदाधिकारी र आइएलओका देशीय निर्देशक बीच भेटवार्ता

1610368312golchha.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचार्ड हवार्ड बीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ । सो अवसरमा कोभिड पश्चात नेपालको अर्थतन्त्र, रोजगारी,...

कृषिमा विदेशी लगानी खुल्ला गर्ने सरकारको निर्णयको निजी क्षेत्रबाट विरोध, दिए २ बुँदे सुझाव

1610361197aan1.png
काठमाण्डौ । नेपाल सरकारद्धारा यही पुष २० गते राजपत्रमा प्रकाशित गरेको कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यवस्था र त्यसको विरोधमा विभिन्न कृषि उद्यमसंग सम्बन्धित संघसंस्थाले गरेको विरोधबारे नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा मुख खोलेका छन् ।  २०७५ चैतमा आएको नयाँ...

कर विवरण बुझाउने र साँवाब्याज भुक्तानीको म्याद ३ महिना थप गरिदिन एफएनसीसीआईको माग

1609854841fncci1.jpg
काठमाण्डौ । उद्यमी व्यवसायीहरुले बुझाउनु पर्ने कर विवरणको म्याद र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय बढाउन सरकारसँग माग गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई मंगलबार अर्थमन्त्रालयमा भेट गरी यस्तो...

स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता : राष्ट्रपति विद्यादेवी भण्डारी

1609072388bi.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले आज राष्ट्रपति भवन शितलनिवासमा औपचारिक भेटवार्ता गरेका छन् ।  सो अवसरमा राष्ट्रपतिले महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई सहित कार्यकालको सफलताको लागि शुभकामना दिए ।   महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा...

एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल रत्न तथा आभुषण संघद्वारा स्वागत

1608547811SunchandiPic.jpg
काठमाण्डौ । नेपाल रत्न तथा आभुषण संघले नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा स्वागत गरेको छ । हिजो आईतवार काठमाण्डौमा आयोजित सो स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्ने विश्वासका साथ निर्वाचित गरेको भन्दै आफूहरुले सो विश्वासलाई कायम राख्न प्रयास गर्ने...

एफएनसीसीआईको इतिहासमै पहिलोपटक पूँजीबजार हेर्ने फोरम गठन, अम्बिका पौडेल सभापति

1608467386ambika-paudel.jpg
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को इतिहासमै पहिलोपटक पूँजीबजारलाई हेर्ने गरी छुट्टै उपसमिति गठन भएको छ ।  नेपालको पूँजीबजारका सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले एशोसिएटतर्फबाट महासंघको कार्यकारिणी सदस्यमा सर्वाधिक मतसहित जित हासिल गरेपछि उनकै सक्रियतामा पहिलोपटक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध