fncci

गोल्छा र प्रधान समूहको निष्कर्ष : ७५ प्रतिशत मतसहित सिङ्गो प्यानल नै निर्वाचित हुन्छौं

1606477952fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनको अन्तिम दिन शनिवार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान हुन लागेको हो ।  जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोर कुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच बरिष्ठ...

किशोर प्रधानसँग भिजन नभएको चन्द्र ढकालको टिप्पणी, 'अर्काको अजेण्डा बोकेर हिँड्नेले महासंघलाई गति दिनसक्दैन'

160646924512601848913466873523382111199121620137834456n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताएका छन् ।  महासंघको जारी साधारणसभाका क्रममा आजको बन्द सत्रमा उनले भने, “कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसंग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको...

नेपालमा कमाएर विदेशमा लगानी गर्नेप्रति सरकार कठोर बन्ने संकेत

1606378350bull234.jpg
काठमाण्डौ । नेपालमा कमाएर विदेशमा लगानी गर्नेहरुप्रति सरकार कठोर बन्नसक्ने प्रधानमन्त्रीले संकेत गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो संकेत गरेका हुन् । नेपालमा पैसा कमाएर विदेशमा लगानी गर्ने तरिकालाई ‘उल्टो बाटो’को संज्ञा दिंदै यस्तो काम...

1695556604Online-Ad.gif

आजबाट एफएनसीसीआईको साधारणसभा, पर्सि निर्वाचन

1606360984FNCCI.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४ औँ वार्षिक साधारणसभा आज बिहीबारबाट सुरु हुँदैछ। एफएनसीसीआईको नयाँ कार्यसमितिको निर्वाचन भने पर्सि शनिबार हुनेछ। आज बिहान ११ भर्चुअल माध्यमबाट प्रधानमन्त्ती केपी शर्मा ओलीले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भोलि शुक्रबारबाट सुरु हुने बन्दसत्र पनि जुम एपबाट...

चन्द्रप्रसाद ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

1606309382FNCCI-Vision-2025--Chandra-Prasad-Dhakal-Panel.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यहरुलाई समेटेर आफ्ना एजेण्डास्वरुप प्रस्तुत ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ ।    वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्ना एजेण्डाहरुलाई समेटेर २५ बुँदामा...

जिल्लानगर अध्यक्षहरुले किशोर प्रधानलाई समर्थन गर्ने ,गण्डकीमै ढकाल समूह अल्पमतमा

1606307192kishor.jpg
काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघको  ५४ औं राष्ट्रिय साधरण सभा बिहीबारबाट सुरु हुँदै छ । अध्यक्ष भवानी राणााले गएको सोमवार सहमतिका लागि गरेको अन्तिम प्रयास बिफल भएपछि लोकतान्त्रिक बिधि निर्वाचनमार्फत नेतृत्व टुङ्ग्याउन दुवै पक्ष सहमत भएका छन् ।  कोरोना भाइरसको महामारीका बीच नेतृत्व चयन सहितको साधरण सभा भएकाले यसपटक सहमतिको...

आजदेखि इएलएमएस परियोजनाको औपचारिक सुरुवात

1606135032fncci.jpg
काठमाण्डौ । श्रम बजार सूचना प्रणालीको विकासका क्षेत्रमा काम  गर्न नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा साझेदार व्यवसायिक संस्थाहरु नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल  र नेपाल निर्माण व्यवसायी महासंघ तथा  ब्रिटिश काउन्सिल (Under European Union Dakchyata Project: TVET Practical Partnership Project) को सहयोगमा ल्याइएको Establishing an Employer led Labour Market Secretariat-ELMS ...

महासंघ र अध्यक्ष तथा समग्र निजी क्षेत्रकै छविलाई धमिल्याउने र बदनाम गर्ने प्रयास भयो : एफएनसीसीआई

16060462045e907b437d33cfncci.jpeg
काठमाण्डौ । केही दिनदेखि विभिन्न सञ्चार माध्यमहरूमा नेपाल उद्योग वाणिज्य महासंघ र अध्यक्ष भवानी राणाको नाम मुछेर भ्रामक र आधारहिन समाचारहरू प्रकाशन÷प्रशारण भईरहेको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्चार माध्यमहरूले हचुवाको भरमा सही जानकारी नै नलिई एकतर्फी रुपमा अध्यक्ष र महासंघको छवि धुमिल्याउने गरी समाचार...

चन्द्र ढकाल टीमलाई निर्यात व्यवसायी महासंघको साथ

160587885012685815524500671086206197623340369690219572n.jpg
काठमाण्डौ ।  निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ ।  निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार च...

प्रधानको अन्तिम चुनावी भेला नेपालगञ्जमाः चण्डी ढकाललाई 'ध्रुवे हात्ती'को संज्ञा, पूर्वअध्यक्षहरुबाट आरोपको वर्षा

1605788823Nepalgunj-2.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ ।  पैंतीसवटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो भेलालाई प्रधान समूहले आफ्नो अन्तिम भेला भनेको छ । महासंघको आगामी अध्यक्ष शेखेर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको...

किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ : निवर्तमान अध्यक्ष मुरारका

1605701747Pashupati-Murarka-FNCCI.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तशुल्क लगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने र स्पष्ट भनाई राख्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनु पर्ने मुरारकाको भनाई छ । त्यो...

एफएनसीसीआई चुनाव: ८०% बढी मत ल्याएर जित्ने ढकाल समूहको उद्घोष

1605446934Chandra-Prasad-Dhakals-Team-in-Dhangadi.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकाल र उनी नेतृत्वको टिमले ८० प्रतिशत बढी मत ल्याएर चुनाव जित्ने उद्घोष गरेको छ ।  जिल्ला तथा नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल टीमलाई ८० प्रतिशतभन्दा बढी मत दिएर विजयी गराउने प्रतिवद्धता जाहेर गरेका...

दक्ष जनशक्ति उत्पादनसम्बन्धी परियोजना कार्यान्वयन सम्बन्धी सम्झौतापत्रमा एफएनसीसीआई र ब्रिटिश काउन्सिल बीच हस्ताक्षर

1605269684fncci.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ  र ब्रिटिश काउन्सिल(through the European Union funded Dakchyata: TVET Practical Partnership Project) बीच Establishing an Employer led Labour Market Secretariat-ELMS परियोजना कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परियोजनाको प्रमुख उद्देश्य Create a model for Employers' Association to conduct harmonized demand side LMI activities   रहेको छ । महासंघ सचिवालयमा बुधवार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र...

प्रदेश १ र २ को कुल मतमध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने दाबी

1605005468kishor.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।  जनकपूरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले मतदान गरेर जिताउने निर्णय भएको हो । नेपाल उद्योग...

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको टोलीलाई १ र २ नम्बर प्रदेशबाट जिताउने प्रतिबद्धता

1604917494Janakpur3.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ । प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरक्रिया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो ।  जनकपुर पुगेको टोलीलाई भव्य स्वागत गरेको थियो ।जनकपुरधाम उद्योग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध