fncci

राष्ट्र बैंकसमक्ष महासंघको सुझाव पेस, पुसको साँवा-ब्याज चैतसम्म तिर्न मिल्ने व्यवस्था गर्न माग

1672742098fncci.jpeg
काठमाण्डौ । चालुुपँजी कर्जा मार्गदर्शन संशोधन गर्न सकारात्मक देखिएका नेपाल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई नेपाल उद्योग वाणिज्य महासंघले लिखित सुुझाव पेस गरेको छ। महासंघका अध्यक्ष शेखर गोल्छासहितका निजी क्षेत्रका अध्यक्षहरुसँग सोमबार चालुपुँजी कर्जाको समस्याका बारेमा छलफल भएकोमा आज लिखित सुुझाव माग गरिएको...

सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको पुनरुत्थान : प्रधानमन्त्री

1672123246pracanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन्।  निजी निवास खुमलटारमा मंगलबार बिहान नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग भेटघाटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताए। ‘महासंघ...

‘व्यावसायिक आइडिया भए लगानीको समस्या छैन’

167127603231975301015404080663867593690524258620340821n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन् ।  शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए ।  ‘यदि तपाईंसँग आइडिया छ,...

1695556604Online-Ad.gif

चर्को ब्याजविरुद्ध प्रदेश १ का उद्योगी-व्यवसायीले बुझाए ज्ञापनपत्र, दिए आन्दोलनको चेतावनी

1668333894WhatsApp-Image-2022-11-13-at-3.06.10-PM.jpeg
काठमाण्डौ । विभिन्न नीतिगत व्यवस्थाका कारण उद्योग–व्यापार नै धरासायी भएको भन्दै प्रदेश नं. १ का उद्योगीव्यवसायीले आज आइतबार नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय र मुख्यमन्त्रीको सचिवालयमा ज्ञापनपत्र बुझाएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकालको नेतृत्वमा प्रदेश नं. १ का जिल्ला नगर उद्योग...

कार्यस्थलमा हुनसक्ने हिंसा र दुर्व्यवहार रोक्न कार्यशाला गोष्ठी

166815398020221111112948.jpg
काठमाण्डौ । उद्योग–प्रतिष्ठानहरुभित्र हुनसक्ने हिंसा र दुर्व्यवहारलाई निरुत्साहित गर्न औद्योगिक क्षेत्रका ठूला उद्योग प्रतिष्ठान, व्यावसायिक फर्म र रोजगारदाता एवं स्वरोजगार व्यवसायका सञ्चालक र माथिल्लो तहका कर्मचारीको सहभागितामा कार्यशाला गोष्ठी  गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संंगठन नेपालको आर्थिक सहयोग एवं नेपाल...

सामाजिक सुरक्षा कोषबारे मोरङ र सुनसरीका रोजगारदातालाई अभिमुखीकरण

1668066949WhatsApp-Image-2022-11-10-at-11.54.30-AM.jpeg
काठमाण्डौ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको उपयोगीताबारे मोरङ र सुनसरीका औद्योगिक क्षेत्रका रोजगारदाताहरुलाई अभिमुखीकरण गरिएको छ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बिहीबार विराटनगरमा अभिमुखीकरण गरिएको हो। कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षाको मुख्य उद्देश्य आयको निरन्तरता र पुनर्वितरणमा...

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न उद्योगी-व्यवसायीलाई एफएनसीसीआईको आग्रह

1668001131fncci.jpeg
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले बढ्दो ब्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनविरुद्ध उद्योगी–व्यवसायीहरुले गरिरहेको आन्दोलन आसन्न निर्वाचनसम्म स्थगित गर्न आग्रह गरेको छ।  आज साँझ बसेको महासंघका पदाधिकारीहरुको बैठकले उद्योगीव्यवसायीहरुलाई निर्वाचनसम्म आन्दोलन रोक्न आग्रह गरेको हो। अहिले देशभरका जिल्ला...

व्यवसायी, राष्ट्रबैंक र सरकारबीच ‘इन्टरेस्ट रेट वार’: निजी क्षेत्रलाई गभर्नरले आइतबार भेट्ने

1666351023maha.jpg
-रेखा चन्द काठमाण्डौ । बैंकको ब्याजदरविरुद्ध पछिल्लो समय देशभर सुरु भएको आन्दोलनले सम्रग बैंकिङ क्षेत्रदेखि नियामक निकाय नेपाल राष्ट्रबैंकलाई समेत तनावमा पारेको छ ।  ब्याजदरका विषयमा बैंकर तथा राष्ट्रबैंकका अधिकारीहरुले आ आफ्नै खालका तर्कवितर्क गरिरहेका छन् । यहीबीच उद्योगी व्यवसायीको आन्दोलन थप चर्किन थालेपछि नेपाल राष्ट्र...

अर्थमन्त्रीले थाङ्नामा सुताएपछि निजी क्षेत्र देशभर आन्दोलित, चालु पुँजी कर्जा मार्गदर्शनले थप तर्सायो !

1666341010nrb-fncci.png
-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय ब्याजदर वृद्धिको विरोधमा देशव्यापी रुपमा आन्दोलन चर्किदै गएको छ। विगतदेखि नै ब्याजदरप्रति रुष्ट रहेका उद्योगी/व्यवसायीहरु यतिबेला झनै रुष्ट बनेका हुन्।  उद्योगी/व्यवसायीले बैंक बहिस्कार अभियानदेखि चरणबद्ध आन्दोलन शुुुरु गरेका छन्।  चर्को ब्याजदरले उद्योग व्यवसाय चल्न नसक्ने र यस्तै अवस्था...

‘ब्याजदर बढ्दा उद्योगी-व्यवसायी पलायन हुने अवस्थामा’

1663818208BCCI-pix.jpg
भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंक तथा वित्तीय संस्थामा बढ्दो ऋणको ब्याजदरले उद्योगी, व्यापारी तथा व्यवसायी चरम मारमा परेका बताएका छन्।  भक्तपुर उद्योग वाणिज्य संघद्वारा बुधबार आयोजित अन्तर्क्रियामा उपाध्यक्ष श्रेष्ठले उद्योगीव्यवसायीलाई आफ्नो व्यापार–व्यवसायको आम्दानीबाट बैंक ब्याज...

आर्थिक स्थायित्व हुने गरी मौद्रिक नीति ल्याउनुपर्छ : ढकाल

16570226192913171046108189635136604981500292194846971n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक स्थायित्व हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने धारणा राखेका छन्।  म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा वरिष्ठ उपाध्यक्ष ढकालले आर्थिक स्थायित्व र बाह्य...

‘राजनीतिक अजेन्डाले प्राथमिकता पाउँदा अर्थतन्त्र धरापमा’

165701232129102476110857793090144915192605266505867980n.jpg
काठमाण्डौ । पछिल्लो समय अर्थतन्त्रका सबै सूचक कमजोर बनेका छन्। अनुत्पादक क्षेत्रमा लगानी हुनु, रेमिट्यान्स घट्नु, आयातमा बढ्नु, तरलताको अभाव हुनु, मुद्रास्फीति बढ्नु, बैंकको ब्याजदर बढ्नु, शोधानान्तर घाटा, विदेशी मुद्राको सञ्चिति घट्नुलगायतले देशको सम्रग अर्थतन्त्र कमजोर बनेको छ।  यतिबेला निजी क्षेत्र पनि मारमा परेको छ। ...

इन्डोनेसिया र चिलीको लगानीका लागि महासंघको आग्रह

1655121412IMG2086.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित पदाधिकारी र नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्तो सुवोलोबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ। भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ र महानिर्देशक गोकर्णराज अवस्थीको उपस्थिति थियो।   त्यसैगरी महासंघका...

बजेटमा स्वदेशी उद्योगविपरीतका नीतिहरु तत्काल सच्याउन एफएनसीसीआईको आग्रह

1654852104fncci.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भन्सार महशुल, अन्तःशुल्कलगायतका राजस्वका दरहरुमा गरिएको प्रावधानबाट स्वदेशी उद्योग व्यवसाय प्रभावित भएकोतर्फ गम्भीर ध्यानाकर्षण जनाएको छ।  महासंघले आज एक विज्ञप्ति जारी गर्दै विना परामर्श र उद्यमीव्यवसायीको रायसुझावविपरीत एकतर्फी...

विदेशी नागरिकलाई पनि नेपालको सेयर बजारमा भित्र्याउनुपर्ने एफएनसीसीआईको सुझाव

1651480000fncci.jpeg
काठमण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपालको सेयर बजारमा विदेशी नागरिकलाई पनि सेयर खरिदबिक्री गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। आज आयोजित पूर्वबजेट अन्तर्क्रिया कार्यक्रममा एफएनसीसीआईले अर्थमन्त्री जनार्दन शर्मालाई यस्तो सुझाव दिएको हो। महासंघले विदेशी मुद्राको कारोबार खुला गर्नुपर्ने सुझाव पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध