fncci

विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न निजी क्षेत्रको माग

1648789208fncci.jpg
काठमाण्डौ । विद्युतको नियमित आपूर्ति सुरु भएसँगै उत्साहित भएका उद्योगीहरु पछिल्लो समयको अनियमित विद्युत आपूर्तिबाट चिन्तित हुन थालेका छन्। औद्योगिक क्षेत्रहरुमा विद्युतको आपूर्ति अनियमित भएदेखि उद्योगीहरुमा अन्यौलता बढ्दै गएको छ। अनियमित विद्युत आपूर्तिका कारण बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङलगायतका औद्योगिक...

नयाँ वर्षमा एफएनसीसीआई र एनसेलको सहकार्यमा दरबारमार्ग महोत्सव हुने

1648783076Durbarmarg-Festival-logo.jpg
काठमाण्डौ। नेपाली नयाँ वर्ष २०७९ का अवसरमा काठमाण्डौमा सडक महोत्सव आयोजना हुने भएको छ। कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्वद्धन’ भन्ने मूल नारासहित काठमाण्डौको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो।...

लगानी बोर्ड र एफएनसीसीआईबीच स्वदेशी पुँजी जुटाउने र विदेशी लगानी भित्र्याउने समझदारी

1648379465janardan-sharma-1.jpg
काठमाण्डौ । लगानी बोर्डको कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच स्वदेशी पुँजी जुटाउने र विदेशी लगानी भित्र्याउने विषयमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।  अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार...

1695556604Online-Ad.gif

‘सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साही’

1643627980cni.jpg
काठमाण्डौ। सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लोपटक लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साही बनाएको निजी क्षेत्रले जनाएको छ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘कोभिड–१९ महामारीबाट विस्तारै तंग्रिन...

बल्ल बोल्यो एफएनसीसीआई, बजार घट्नु पछाडि यी ५ कारण प्रस्तुत

1633355153fnccci.jpg
काठमाण्डौ । लामो समयसम्म सेयर बजार घट्दा समेत चुइक्क नबोलेको आलोचना चौतर्फी हुन थालेपछि नेपाल उद्योग वाणिज्य महासंघले मुख खोलेको छ ।  महासंघको पूँजीबजार फोरमको संयोजकको रुपमा काम गरिरहेको सेयर बजारका अग्रज लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको विषयमा पछिल्लो समय लगानीकर्ताहरुले चर्को आलोचना गरिरहेका थिए । बजार घटेर निकै तल आइसक्दा...

व्यावसायिक मेलमिलापमा एफएनसीसीआईको भूमिका विस्तार गरिने

1628403722FNCCI.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि आफ्नो भूमिका विस्तार गर्ने भएको छ। महासंघले सदस्य सेवा केन्द्रको स्थापनासँगै मेलमिलाप केन्द्रको सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेखर गोल्छाले बताए। महासंघ र मेलमिलाप परिषद्ले संयुक्त रुपमा चन्द्रागिरीमा आयोजना गरेको उद्योग...

एफएनसीसीआईको विधान संशोधनमा पूर्ववरिष्ठ उपाध्यक्ष राजकर्णिकारको सुझाव, ‘नाम परिवर्तन गरी महापरिसंघ राखौँ’

1628059388bhaskar.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्ववरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले महासंघको नाम परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन्।  महासंघले आफ्नो विधान संशोधनका क्रममा रहेको छ। विधान संशोधनमा आफ्नो सुझाव प्रस्तुत गर्दै पूर्ववरिष्ठ उपाध्यक्ष राजकर्णिकारले महासंघको नाम परिवर्तन गरी ‘नेपाल उद्योग वाणिज्य...

निजी क्षेत्रहरुले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा अजेन्डामा काम गर्नुपर्नेमा जोड

1627994123IMG8007.JPG
काठमाण्डौ। मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरुले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा अजेन्डामा काम गर्नुपर्नेमा जोड दिएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरूले यस्तो जोड दिएका हुन्। महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा आज महासंघ सचिवालयमा स्वागत...

ट्रंक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद समाधान गर्न एफएनसीसीआईको आग्रह

1626782706IMG20210719131554.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले ट्रंक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवादलाई शीघ्र समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आग्रह गरेको छ।  महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमीव्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले आज मन्त्री भुसाललाई भेटेर यस्तो आग्रह...

यस्ता छन् आगामी मौद्रिक नीतिमा एफएनसीसीआईका सुझाव (सूचीसहित)

1625402285IMG-20210704-WA0002.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सुझाव पेस गरेको छ।  महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष मौद्रिक नीतिका लागि सुझाव पेश गरेको हो। महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव तयार...

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिन एफएनसीसीआईको माग

1623761138IMG-20210615-WA0005.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी, व्यवसायी, श्रमिक, कामदार र कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ।  महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा...

निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन सरकारसँग निजी क्षेत्रको आग्रह

1623237965fncci.jpg
काठमाण्डौ । निजी क्षेत्रले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञाको अवधिमा कर तथा राजस्व बुझाउन नसकेका उद्यमीव्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन सरकारसँग अपिल गरेको छ।  निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त...

उद्योग वाणिज्य महासंघको कोभिड सहायता केन्द्रबाट संक्रमित लाभान्वित

1622721048FNCCI.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी संक्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन्। महासंघले गत वैशाख २४ गतेदेखि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो।...

स्थानीय तह र प्रदेशमार्फत कार्यान्वयन हुने करमा समस्या देखियो, समाधान खोज्न निजी क्षेत्रको माग

1622021885kali.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई), नेपाल उद्योग परिसंघ(सिएनआई) र नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले स्थानीय तहमार्फत कार्यान्वयन हुने कर संकलनलाई प्रभावकारी र व्यवस्थित गर्न एवम् निजी क्षेत्रलाई करको भार नपार्ने गरी कानुन कार्यान्वयन गर्न सम्पूर्ण स्थानीय तहहरू, प्रदेश सरकार एवं संघीय सरकारलाई अनुरोध गरेका छन्...

एफएनसीसीआईको ‘हेल्लो डाक्टर’ निकै प्रभावकारी, सहायता केन्द्रबाट धेरैलाई राहात

1621578206fncci.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कोभिड संक्रमित बिरामीको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्र निकै प्रभावित साबित भएको छ। महासंघको यो स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई राहत पुग्न गएको छ।  जेठ ६ गतेसम्मको तथ्यांकअनुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध