garima capital limited

May 31, 2025 - June 29, 2025

दक्षिणाकै आशामा दसैँको टीका थाप्न १२ घन्टा हिँडेर मामाघर पुग्थेँ : निर्मल भट्टराई

169794185539413744212924920381249397886318452527578419n.jpg
काठमाण्डौ । गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल भट्टराई दसैँ भन्नेबित्तिकै भेटघाट र परम्परा  सम्झिन्छन्। उनी भन्छन्, ‘दसैँमा साथीभाइ र इष्टमित्रसँगको भेटघाट र पुनर्मिलन महत्वपूर्ण हुन्छ।’ दसैँ खासगरी बाल्यकालको नै रमाइलो रहेको भट्टराईको अनुभव छ। ‘दसैँ खासगरी गाउँघरकै रमाइलो हुन्छ’, उनी सम्झिन्छन्,...

विश्व लगानीकर्ता सप्ताहमा गरिमा क्यापिटलको विविध कार्यक्रम

1696845115WhatsApp-Image-2023-10-01-at-10.15.54-AM-1.jpeg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह-२०२३ अभियान सप्ताहव्यापी पुँजीबजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्क्रिया गरी सम्पन्न गरेको छ। यसअन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहका अवसरमा लगानीकर्ता तथा सर्वसाधारणलाई सुचित गराउने उद्देश्यले विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम गरेको हो।  विश्व लगानी...

गरिमा क्यापिटलको सञ्चालक समिति सदस्यमा हेरफेर

168889930720230706165517.jpg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिमा हेरफेर भएको छ।  कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा महेशप्रसाद काफ्ले र नगिमा श्रेष्ठ नियुक्त भएका छन्। बैठकले कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत...

1695556604Online-Ad.gif

विदेशमा रहेका श्रमिकका लागि आईपीओबारे जानकारी दिन गरिमा क्यापिलले सञ्चालनमा ल्यायो सहायताकक्ष

1672042975Photo.png
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओबारे जानकारी दिन सहायताकक्ष सञ्चालनमा ल्याएको छ।  नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैटौँं संशोधन) निर्देशिका, २०७९” अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्नुअगावै सार्वजनिक...

गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई नियुक्त

1660725610Congratulating-Post.png
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको गत साउन २९ गते बसेको बैठकले भट्टराई सीईओमा नियुक्त गरेको हो। उनलाई भदौ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको छ।  भट्टराईले भारतबाट चाटर्ड अकाउन्टेन्सी (सीए) गरेका छन्। उनी संस्थाको...

गरिमा क्यापिटलको कार्यालय स्थानान्तरण

1660658271garima.jpg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) को कार्यालय काठमाण्डौ महानगरपालिका–१ हात्तीसारबाट कमलपोखरीमा स्थानान्तरण भएको छ।  क्यापिलको कमलपोखरीस्थित सिटी सेन्टरको विपरीत दिशाको भवनको दोस्रो तल्लामा स्थानान्तरण भएको हो। हिजो साउन ३० गते सोमबारबाट कार्यालय स्थानान्तरण भई सेवा सञ्चालन गरिएको...

गरिमा क्यापिटलको डिम्याट र मेरो सेयर खाता नवीकरणमा विशेष योजना

1654695190garima.jpg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो सेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहकले यही असार मसान्तभित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नवीकरण गर्न आग्रह गरेको छ।  यही क्रममा आफ्ना ग्राहकको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटलले डिम्याट र मेरो सेयर खाता नवीकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक...

गरिमा क्यापिटलको एजीएमबाट लाभांश अनुमोदन, ५ जना सञ्चालक निर्वाचित

1650888467AGM-Program.jpg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।  काठमाण्डौको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न सभाले विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम...

गरिमा क्यापिटलले ल्यायो रु. १९९९ मै आजीवन डिम्याट र मेरो सेयर खाता योजना

1650372314IMG3552.jpg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले ग्राहकका लागि विभिन्न योजना सार्वजनिक गरेको हो।  ग्राहकको हितलाई मध्यनजर राख्दै नयाँ वर्ष २०७९ साल तथा हालसालै साविक केसीएल अस्ट्युट क्यपिटल लिमिटेड अझ विस्तारित भई गरिमा क्यापिटल लिमिटेडको नाममा कार्य शुभारम्भ गरेको यस सुखद् उपलक्ष्यमा विभिन्न विशेष योजनाहरु सार्वजनिक गरिएको छ।  यस्ता...

केसीएल अस्ट्युटले अब गरिमा क्यापिटलको नाममा कारोबार सञ्चालन गर्ने

1648550112Garima-Capital.png
काठमाण्डौ। गरिमा विकास बैंक लिमिटेडको ५१.२०% सेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्युट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ।  योसँगै अब केसीएल अस्ट्युटले प्रदान गर्दै आएका सेवा तथा कारोबारहरु गरिमा क्यापिटलको नाममा सञ्चालन हुनेछन्। गत असार ४ गते केसीएल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध