gautam adani

भारतीय सेयरबजारमा लगातार बुमः गौतम अडानीले एकैदिन साढे ३ खर्ब कमाए

1701859073gautam.jpg
काठमाण्डौ । पछिल्लो तीन दिन लगातार रुपमा भारतको सेयर बजारले सर्वाधिक उचाईको नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।    बजारमा उछाल आएसँगै त्यहाँका अर्बपतिहरुको सम्पत्ति समेत दैनिकजसो नै अपत्यारिलो गरी बढिरहेको छ ।  अडानी ग्रुपको चेयरमेन गौतम अडानीको नेटवर्थ बितेका ३ दिनमा दैनिकजसो नै रकेटको गतिमा बढिरहेको छ । गत २४ घण्टामा उनको सम्पत्ति...

एलआईसी भारतको एकैदिन सवा १४ अर्ब स्वाहा, अडानी समूहका सेयरमा गिरावटको असर

1693553275lice.jpg
काठमाण्डौ । संगठित अपराध र भ्रष्टाचार रिपोर्टिङ प्रोजेक्ट्स (ओसीसीआरपी)को रिपोर्टले अडानी समूहलाई ठूलो झट्का दिएको छ।  ओसीसीआरपीले आफ्नो प्रतिवेदनमा अर्बपति गौतम अडानी र उनको पोर्ट–टु–एनर्जी समूहविरुद्ध स्टक हेरफेरको आरोप लगाएको छ। बिहीबार यो प्रतिवेदन बाहिर आएपछि अडानी समूहको सेयर ओरालो लाग्न थाल्यो र केही समयमै समूहको...

फेरि ओसीसीआरपीको टार्गेटमा परे गौतम अडानी, गोप्य रुपमा आफ्नै सेयर किनेको आरोप

1693479578gautam.jpg
काठमाण्डौ । गौतम अडानीको नेतृत्वमा रहेको अडानी समूहको कठिनाइ झनै बढेको छ।  अडानी समूहले गोप्य रुपमा आफ्नै सेयर किनेर स्टक एक्सचेन्जमा करोडौँ डलर लगानी गरेको एक मिडिया समूहको रिपोर्टले दाबी गरेको छ। यो प्रतिवेदन गार्जियन र फाइनान्सियल टाइम्सलाई अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी)ले सार्वजनिक गरेको...

1695556604Online-Ad.gif

गौतम अडानीको सम्पत्तिमा अचानक आयो उछाल, धनकुबेरको शीर्ष २० सूचीमा पुनः प्रवेश

1692599168gautam-adani.jpg
काठमाण्डौ । भारतीय उद्योगपति तथा अडानी ग्रुपका अध्यक्ष गौतम अडानीको सम्पत्ति अचानक जोडदार उछाल आएको छ। योसँगै अडानी फेरि विश्वका शीर्ष २० धनाढ्यको सूचीमा प्रवेश गरेका छन्।  ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार पछिल्लो २४ घन्टामा अडानीको नेटवर्थ २.९२ अर्ब डलरले बढेको छ। योसँगै उनको कुल नेटवर्थ ६३.८ अर्ब डलर पुगेको छ।  ...

हिन्डनबर्गको झट्काः एउटा खुलासाले यी ३ अर्बपतिको ९९ अर्ब डलर स्वाहा

1691477156hindenburg.jpg
काठमाण्डौ । अमेरिकी रिसर्च फर्म हिन्डनबर्गले सन् २०२३ मा विश्वका ३ अर्बपतिलाई ठूलो झट्का दिएर राम्रै कमाइ गरेको छ।  हिन्डनबर्गले चर्चित कम्पनीहरुको सनसनीपूर्ण रिपोर्ट जारी गरेर सर्ट सेलिङ गरेर राम्रै कमाइ गर्ने गर्छ। तर, यसको रिपोर्ट ती कम्पनीहरुको सेयरमा ठूलै असर गर्ने गर्छ।  यो वर्ष पनि हिन्डनबर्गले ३ अर्बपतिका विरुद्ध आफ्नो...

गौतम अडानीलाई ठूलो झट्का, एकैदिनमा ५० हजार करोडले घट्यो मार्केट क्याप

1680071064gautam.jpg
काठमाण्डौ । गौतम अडानीलाई फेरि एकपटक ठूलो झट्का लागेको छ।  अडानी समूहको मार्केट क्याप एकैदिनमा भारु ५० हजार करोडले घटेको हो। योसँगै गौतम अडानी पनि विश्वका धनीको सूचीमा तल झरेका छन्।  अडानी समूहको सेयर बजारमा फेरि एकपटक गिरावट आएको छ। मंगलबार पनि अडानी समूहको सेयरमा गिरावट आएको थियो। अडानीका १० मध्ये ६ कम्पनीको सेयर ५ प्रतिशतले...

एलन मस्क, जेफ बेजोस र बिल गेट्स मिलेर जति कमाए, त्योभन्दा धेरै गौतम अडानीले गुमाए

1679831450andani.jpg
काठमाण्डौ । अडानी समूहका अध्यक्ष गौतम अडानी यस वर्ष सबैभन्दा धेरै सम्पत्ति गुमाउने मामिलामा पहिलो नम्बरमा छन्।  हिन्डनबर्ग रिसर्चको प्रतिवेदन जनवरी २४ मा बाहिर आउनुअघि अडानी विश्वका धनीहरुको सूचीमा तेस्रो नम्बरमा थिए तर अहिले २१ औँ स्थानमा झरेका छन्।  एक महिनाभन्दा बढी समयदेखि अडानी समूहको सेयर निरन्तर ओरालो लागेको थियो र यसैका...

रकेटको गतिमा बढ्यो अडानी ग्रुपको यो कम्पनीको सेयरभाउ, १५ दिनमै पैसा दोब्बर

1679471592gautam.jpg
काठमाण्डौ । सन् २०२३ को सुरुआतदेखि नै खराब अवस्थाबाट गुज्रिरहेको अडानी समूहको सेयरले फेरि गति लिन थालेको छ।  यसैबीच गौतम अडानीको कम्पनी अडानी ग्रीनको सेयरले खराब समयमा पनि आफ्ना लगानीकर्तालाई खुसी पार्ने काम गरेको छ। वास्तवमा कम्पनीको सेयरमूल्यमा आएको उछालका कारण लगानी गर्ने लगानीकर्ताको पैसा १५ दिनमा दोब्बर भएको छ।  हिजो...

गौतम अडानीको दमदार कमब्याक, धनाढ्यको सूचीमा छलाङ मार्दै २२औँ स्थानमा उक्लिए

1678349167gautam-adani.jpg
काठमाण्डौ । गौतम अडानीमाथि परेको हिन्डनबर्गको प्रभाव कम हुँदै गएको छ। उनले गतिलो कमब्याक गरिरहेका छन्।  पछिल्लो एक सातादेखि अडानी ग्रुपका कम्पनीहरुको सेयरभाउमा भएको मूल्यवृद्धिका कारण आफ्नो नेटवर्थमा भएको वृद्धिले अडानीले अर्बपतिको सूचीमा छलाङ मारेका छन्। हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीहरुको सेयरमूल्यमा आएको...

अडानी ग्रुपमा दाउ थापेका यी व्यापारीले गरे बम्पर कमाइ, तीन दिनमै मनग्य मुनाफा

1678158281adani.jpg
काठमाण्डौ । हिन्डनबर्गको प्रतिवेदनपछि अडानी ग्रुपका कम्पनीहरुको सेयरभाउमा यस्तो गिरावट आएको थियो कि बजार पुँजीकरण ६०–७० प्रतिशतले घटेको थियो । तर, एक सम्झौताले सबै परिवर्तन गरेको छ।  अमेरिकी बुटिक इन्भेस्टमेन्ट फर्म जीक्यूजी पार्टनर्सले कठिन समयबाट गुज्रिरहेको अडानी ग्रुपका कम्पनीहरुमा १५ हजार ४४६ करोड रुपैयाँ लगानी गर्यो।...

फेरि रकेटको गतिमा बढ्न थाल्यो गौतम अडानीको सम्पत्ति, प्रतिसेकेन्ड २ करोड कमाइ

1678073240gautam.jpg
काठमाण्डौ । अमेरिकी अनुसन्धान फर्मको रिपोर्टपछि अडानीको सेयरमा आएको गिरावट रोकिन थालेको छ। अडानीले विदेशबाट ठूलो लगानी पाएका छन्।  राजीव जैनको कम्पनी जीक्यूजीले अडानीको सेयरको बम्पर खरिद गरेको छ। यो कम्पनीले अडानी समूहका ४ कम्पनीको सेयरमा १५ हजार करोड रुपैयाँ लगानी गरेको थियो। यो खबर आएपछि अडानी समूहको कम्पनीहरुको सेयरभाउ रकेट...

शीर्ष ३० धनाढ्यको सूचीबाट पनि बाहिरिए गौतम अडानी, कतिमा झर्यो सम्पत्ति ?

1677388017gautam-adani.jpg
काठमाण्डौ । अडानी समूहमा अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको कहर कहिले समाप्त हुन्छ भन्न गाह्रो छ। दिनप्रतिदिन गौतम अडानीलाई ठूलो झट्का लागेको छ।  सन् २०२३ यी भारतीय अर्बपतिका लागि निकै खराब साबित भएको छ। अमेरिकी सर्ट सेलर फर्मले २४ जनवरीमा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेपछि गौतम अडानी धनीको सूचीमा लगातार पछि पर्दैछन्।...

अडानी प्रकरणले भारतलाई झट्का, बेलायत बन्यो छैटौँ ठूलो इक्विटी मार्केट

1677154345market.jpg
काठमाण्डौ । पछिल्लो २ महिनामा विश्वभर सेयर बजारमा गिरावट आएको छ। अमेरिकी फेडले फेरि ब्याजदर बढाउने संकेत गरेपछि विश्व सेयर बजारमा हलचल देखिएको छ। तर, पछिल्ला चार कारोबार दिनमा आएको गिरावटका कारण बेलायतले बजार पुँजीकरणमा भारतलाई उछिनेको छ। ब्लुमबर्गको रिपोर्टका अनुसार भारतीय सेयर बजारमा आएको गिरावटका कारण बेलायत भारतलाई पछि पार्दै...

सत्य साबित हुँदैछ हिन्डनबर्गको भविष्यवाणी ? ८५%ले घट्यो अडानीका यी कम्पनीको सेयरभाउ

1677138184adani.jpg
काठमाण्डौ । वर्ष २०२३ अडानी समूहका लागि निकै अशुभ बन्दै गइरहेको छ।  अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदनपछि अडानी समूहका कम्पनीहरुको सेयरभाउमा भारी गिरावट आइरहेको छ। हिन्डनबर्गको रिपोर्ट गते २४ जनवरीमा आएको थियो। हिन्डनबर्गले अडानी समूहका ७ वटा स्टक ८५ प्रतिशतले ओभरभ्यालुङ भएको जनाएको थियो। थियो।  यो प्रतिवेदनपछि...

अडानी समूह संकटमा पर्दा टुट्ला मोदीको हरित ऊर्जाको सपना ?

1677036413adani.jpg
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्षअघि भारतलाई हरित ऊर्जा प्रयोग गर्ने देश बनाउने घोषणा गरेका थिए। उनले सन् २०७० सम्ममा भारतले नेट जिरोको लक्ष्य हासिल गर्ने वाचासमेत गरेका थिए। नेट जिरो भन्नाले वायुमण्डलमा हरितगृह ग्यासहरुको उत्सर्जनलाई हटाउनु हो। भारत विश्वमा तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने देश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध