global ime bank limited

ग्लोबल आइएमई बैंकको नाफा बढ्यो, एनपीएलमा उल्लेख्य सुधार

1642734896global.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडको अधिकांश वित्तीय सूचक सन्तोषजनक देखिएको छ।  आज सार्वजनिक अपरिकृष्त वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १५.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकले २ अर्ब ३१ करोड...

ग्लोबल आइएमई बैंकले ‘ग्लोबल किसान कार्ड’मार्फत सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने

1641469697IMG3677-2.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज...

ग्लोबल आइएमई बैंक १६ औँ वर्षमा प्रवेश, १५ वर्षदेखि सेवारत ४९ कर्मचारी सम्मानित

16411286791641127720578.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६ औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ। काठमाण्डौको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रक्तदान कार्यक्रम

1640948973IMG-5960.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।  बैंकले शुक्रबार सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। यस कार्यक्रमअन्तर्गत प्रदेश १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लाहान शाखा, सिराहा, बागमती प्रदेशको कान्तिपथ शाखा,...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वार्षिकोत्सवको उपलक्ष्यमा छुट तथा क्यासब्याक

1640781061Free-Mobile-banking-Card-.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ। बैंकले वार्षिकोत्सवको मौका पारेर आफ्ना ग्राहकलाई यही पुस १५ गतेबाट माघ १५ सम्म (१ महिना)का लागि मोबाइल बैंकिङ,...

ग्लोबल आइएमई बैंकको सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

1640659616Untitled.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयासस्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।  हिजो पुस १२ गतेदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ। शिविरमा...

ग्लोबल आइएमई बैंकद्वारा एनआरएनलक्षित ६ वटा नयाँ खाता सञ्चालनमा

1639723998NRN-accounts.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रबर्द्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन्।  अमेरिकी डलर, पाउन्ड...

ग्लोबल आइएमई बैंकले बेलायतको सीडीसी ग्रुपबाट रु. ३ अर्ब ऋण लिने, नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गरिने

1639568794IMG-1.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट हुँदैछ) बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमतिपत्रमा हस्ताक्षर भएको छ। बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा...

ग्लोबल आइएमई बैंकको एजीएमबाट १३.५% लाभांश पारित, चुक्तापुँजी २३.७९ अर्ब पुग्ने

1639396825IMG-1300.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित भएको छ।  काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा...

आजसम्म कायम सेयरधनीहरुले ग्लोबल आइएमई बैंकको लाभांश पाउने

1638068702global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम मौका रहेको छ। बैंक सञ्चालक समितिको गत मंसिर २ गते बसेको बैठकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि मंसिर १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

1637755503MOU-GIBL-NTC.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ।  डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो। यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलब्ध हुनेछ। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई...

ग्लोबल आइएमई बैंकको २८७ औँ शाखा संखुवासभाको खाँदबारीमा

16373180081637311930048.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुआतसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ। ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ्ग सेवा, ४८...

ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा मंसिर २७ मा, बुक क्लोज कहिले ?

1637228356global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले १५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.५ प्रतिशत...

ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिङसम्बन्धी देशव्यापी अभियानको सुरुआत

16368719801636807826478.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ।  बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो। स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने...

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११ः११ मा १५% छुट

1636449083Design.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।  यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध