global ime bank limited

ग्लोबल आइएमई बैंकले क्लासिक भिल्लाका घरजग्गा खरिद गर्न ग्राहकलाई सहुलियत ब्याजमा कर्जा प्रवाह गर्ने

16287451481628642383154.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रालिबीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन्। उक्त समझदारीअनुसार बैंकले क्लासिक...

सेयरधनीहरुलाई ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह

1628655818global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीहरुलाई ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी बैंकको वार्षिक साधारणसभाबाट पारित भएका आव २०७०/७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेको भन्दै यस्तो आग्रह गरेको हो। तसर्थ नगद लाभांश बुझिलिन बाँकी सेयरधनीहरुले बैंकको...

काभ्रेका शिक्षकका लागि ग्लोबल आइएमई बैंकले ल्यायो सरल किस्ताबन्दीमा ल्यापटप योजना

1628508106global-MOU.PNG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाण्डौ टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकद्वारा एकैदिन थप ७ शाखा विस्तार, कुन–कुन ठाउँमा ?

1628078893global.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि थप ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिकाका सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाका धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्लाको निलकण्ठ नगरपालिको धादिङबेसीस्थित...

ग्लोबल आइएमई बैंकले तानसेनका कृषकलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने

1627970323IMG20210801155801.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। ग्लोबल आइएमई बैंक तथा तानसेन नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका...

आन्तरिक पर्यटन प्रवर्द्धन योजना : ग्लोबल आइएमई बैंकका कर्मचारीले वर्षमा ७ दिन पर्यटकीयस्थल भ्रमण गर्नुपर्ने

1627035932GIBL.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा ७ दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था गरेको छ।  कोभिड महामारीको अवस्थाले विदेशी पर्यटकहरुको आवतजावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो। कोभिड...

ग्लोबल आइएमई बैंकबाट विशेष आवास कर्जा ७.९९% ब्याजमै पाइने

1626429360Special-Home-Loan-at-7.99-percent.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ।  बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो। यस विशेष आवास कर्जा य...

ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाका किसानलाई कृषि अनुदान कर्जा प्रवाह गर्ने

1625486887202107041433522.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्बो घलेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड ग...

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षरोपण

1624761567TU-Tree1.JPG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।  वृक्षरोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुसाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी...

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ % ब्याज पाइने

1624366786gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम् ८.०१ प्रतिशतसम्म ब्याज पाइने भएको छ।  असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जनाएको छ । साथै, मुद्दती खाता ग्लोबल आइएमई...

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा, यस्तो छ योजना

1623932377Pension-Accountfinal-Proof.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकाश प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकाश मुद्दति खाता सञ्चालनमा ल्याएको छ। यस खाताअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ।  यो खाताले निवृत्तिभरण पाइरहेका व्यक्तिहरुलाई...

दश महिनामा पनि सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्यो नवील, कुनको कति ?(टेबलसहित)

1623255119nnnn.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नवील बैंकले सबैभन्दा बढी खूद नाफा आर्जन गरेको छ । कोरोना कहरको अप्ठ्यारो अवस्थामा पनि नवीलले आफ्नो नम्वर वानको पोजिसनलाई कायमै राखेको देखिएको छ। नवीलले यो वर्षको सुरुवातदेखि नै नाफामा सबैलाई उछिन्दै आएको छ । यो क्रमलाई १० महिनासम्मको अवधिसम्म पनि कायमै राखेको देखिएको हो ।  विगतमा...

ग्लोबल आइएमई बैंकद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु. १ करोड सहयोग

1620383205Photo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युटअन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो। बैंकमा शुक्रबार आयोजित एक कार्यक्रमबीच...

ग्लोबल आईएमई बैंकको नाफा रु. ३.५७ अर्ब, ईपीएस १६.११%ले बढ्यो

1619577189GIBL.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आईएमई बैंक लिमिटेडले खुद नाफामा ३२.४० प्रतिशतले बढाउन सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  तेस्रो त्रैमाससम्म बैंकको...

ग्लोबल आइएमई बैंक गाईघाट शाखाद्वारा अटो चालकहरुलाई क्यूआर कोड वितरण

1619438369global.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ।  बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन्।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध