global ime bank limited

ग्लोबल आइएमई बैंकद्वारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ आर्थिक सहयोग

1608630715Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधीन नागरिक केयर सेन्टरको भवन निर्माणका लागि २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ विराटनगरमा आयोजित कार्यक्रमबीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार शारडालाई उक्त रकमबराबरको चेक हस्तान्तरण...

ग्लोबल आइएमई बैंकद्वारा थप दुई ठाउँमा शाखारहित बैंकिङ सेवा सञ्चालन

1608544707Photo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यीसँगै अब बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २४१ पुगेको छ। बैंकको राजापुर बजारस्थित शाखारहित बैंकिङ सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका...

पनिकाको आर्थिक गतिविधि ग्लोबल आइएमई बैंकबाट हुने

1608449763Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बीच बैंकले प्रदान गर्ने सेवासुविधाहरुसम्बन्धी सम्झौता नवीकरण भएको छ। उक्त सम्झौतापत्रमा पनिकाका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंकका तर्फबाट कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंक बन्यो आइडिया नेपालको अफिसियल बैंकिङ पार्टनर

1607672117Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन्।  सम्झौतापश्चात बैंकले आइडिया...

ग्लोबल आइएमई बैंकले गोरखाको बारपाक सुलिकोटमा कृषि तथा पशुपालन कर्जा प्रवाह गर्ने

1607591169Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको बारपाक सुलिकोट गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपालनका लागि कर्जा प्रवाह गर्ने भएको छ। कर्जा दिने सम्बन्धमा ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत...

तनहुँको दुलेगौडामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

1605779471global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन...

ग्लोबल आइएमईको इपीएसमा गिरावट, एनपीएलमा बढोत्तरी

1605154005gbime.png
काठमाण्डौ । देशकै ठूलो बैंक, ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको यही अवधिको तुलनामा ४०.५८ प्रतिशतले बढी हो ।  खूद नाफातर्फ राम्रै प्रगति गरेको बैंकको यो अवधिमा बाँड्नमिल्ने नाफा भने २२ करोड ६१ लाख रुपैयाँ मात्र रहेको छ। कोभिडका कारण निकै ठूलो आकारमा नाफा भएको...

टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको रु. ८ लाख सहयोग

1605082683Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिच फर नेपालद्वारा सञ्चालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक...

बझाङको जयपृथ्वीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

1605001970final.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ। बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना...

ल्याण्डमार्क होटल रिसोर्टमा ग्लोबल बैंकका ग्राहकले विशेष छुट पाउने

1603098735gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेड र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमूख शान्ता शिवाकोटी र...

ग्लोबल आइएमले ल्यायो 'मेरी उनीलाई' योजना, के-के छन् विशेषता ?

1601213117gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिकरुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले  ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ ।  ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाताबाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा...

ग्लोबल आइएमई बैंकको सीइओमा रत्नराज बज्राचार्य नियुक्त

1597417599ratna.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)को पदमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।  शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले पुराना र अनुभवी बैंकर बज्राचार्यलाई रिक्त प्रमुख कार्यकारी अधिकृतमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।  बज्राचार्यले सीइओको रुपमा भदौ १ गतेदेखि नै काम गर्न थाल्ने...

ग्लोबल आइएमईले रु. ३ अर्बको ऋणपत्र ल्याउने, न्यून क्रेडिट जोखिम

1593604685debenture.jpg
काठमाण्डौ । ग्लोबल आइएमइ बैंकले रु. ३ अर्ब बराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याज पाइने गरी ऋणपत्र निश्कासन गर्न लागेको हो ।  ऋणपत्र प्रति इकाई रु. १००० दरले निश्कासन हुनेछ ।  ग्लोबल आइएमइ बैंकले जारी गर्न लागेको ऋणपत्रलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा एनपीए एलए नेगेटिभ’ रेटिङ प्रदान गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध