global ime bank limited

ग्लोबल आइएमई बैंकको डिबेन्चर ओभरसब्सक्राइब्ड

1617596570Global-Debenture.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ३ अर्ब रुपैयाँबराबरको डिबेन्चर ओभरसब्सक्राइब्ड भएको छ। बैंकले गत चैत १ गतेदेखि ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गरेको थियो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गरेको हो।  यो ऋणपत्रमा चैत १६ गतेसम्म आवेदन खुला गरिएको थियो। ऋणपत्रमा न्यूनतम २५...

ग्लोबल आइएमई बैंकद्वारा रोल्पाको दरबोट बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

1617017888IMG3901.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २५७ पुगेको छ।  यस शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरे। शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका...

ग्लोबल आईएमई बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

1616985616Global.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडको रु. ३ अर्बको ‘८.५% ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६÷८७’ मा आवेदन दिन आज सोमबार अन्तिम दिन रहेको छ।  धितोपत्र बिक्री प्रबन्धक सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडका अनुसार यो ऋणपत्रमा आज चैत १६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन गत चैत १ गदेखि गरिएको थियो।  बैंकले १...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा

1616744978Photo-2.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापाको भद्रपुर नगरपालिका–५ भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७३...

ग्लोबल आइएमई बैंकले जारी गर्यो ‘ग्लोबल ईकम डलर कार्ड’

1616668012Global-E-com-Card.PNG
काठमाण्डौ । ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ।  अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधानअनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड जारी गरेको हो। बैंकले जारी गरेको...

ग्लोबल आइएमई बैंकको शाखा विस्तार ७६ औँ जिल्लामा, बजुराको मार्तडीमा नयाँ शाखा

16165051043.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८ मार्तडीमा मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुआतसँगै बैंकको शाखा विस्तार ७६ औँ जिल्लामा पुगेको छ। बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा...

ग्लोबल आइएमई बैंकद्वारा सोलुखुम्बुमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

1616414622BLB2562.JPG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। योसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५६ पुगेको छ।  बैंकले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लुमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले गरेकी...

बोधी होल्डिङका घरजग्गा खरीद गर्दा ग्लोबल आइएमई बैंकबाट सहजै ऋण पाइने

1615986017photo-2.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बोधी होल्डिङ्ग प्राइभेट लिमिटेडबीच ग्राहक वर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङ प्रा.लि.का अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरे । समझदारीअनुसार बैंकले बोधि...

ग्लोबल आईएमई बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1615950460Global.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडको रु. ३ अर्बको ‘८.५% ग्लोबल आईएमई बैंक डिबेन्चर–२०८६/८७’ मा आवेदन दिने म्याद लम्बिएको छ।  यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत ४ गते र ढिलामा चैत १६ गते बैंकिङ समयपछि भनिएको थियो। तर मागबमोजिम आवेदन नपरेका कारण म्याद लम्बाउनुपरेको धितोपत्र बिक्री प्रबन्धक सेन्चुरी क्यापिटल मार्केट्स...

रोल्पाको २ स्थानमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा सुरु

1615891734Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  यी २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको छ। बैंकले रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. १ घोडागाउँ र वडा नं. ८, अरेस बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएका...

ग्लोबल आईएमई बैंकको रु. ३ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला

1615711887Debenture.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंकको ३ अर्ब रुपैयाँबराबरको ‘८.५% ग्लोबल आईएमई बैंक डिबेच्नर २०८६/८७’ आज (चैत १ गते) बाट आवेदन खुला गरिएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणका लागि...

ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

1615284617Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले इलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी शाखारहित बैंकिङ...

ग्लोबल आईएमई बैंकको रु. ३ अर्बको ऋणपत्र चैत १ बाट निष्कासन हुने

1615085204Debentres.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंकले ३ अर्ब रुपैयाँबराबरको ‘८.५ प्रतिशत ग्लोबल आईएमई बैंक डिबेच्नर २०८६/८७’ आउँदो चैत १ गते निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।...

ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिवाना भुक्तानी सेवा सुरु

1613730757Photo-1.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबानाबापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ।  ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारीअनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा १०% सम्म छुट

1613652128Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार ग्लोबल आइएमई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध