global ime bank limited

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङमार्फत विभिन्न भारतीय भुक्तानी प्रणालीहरुमा कारोबार गर्न सकिने

1648459121IMG3810.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकलाई क्यूआर सुविधा सुचारु गर्नका लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि)सँग सम्झौता गरेको छ।  उक्त सम्झौताअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भारतमा आफ्ना ग्राहकलाई सामान खरिद गर्दा क्यूआरमार्फत भारतपे, पेटीएम,...

ग्लोबल आइएमई बैंकको मिथिला चित्रअंकित क्यालेन्डर सार्वजनिक

1648376539IMG-20220327-WA0002.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै आउँदो २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।  बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरुले आइतबार राजधानीमा आयोजित कार्यक्रममा...

ग्लोबल आइएमई बैंकले राष्ट्रबैंक र सरकारका निर्देशनहरु पालना गर्दै आएको छ : ढकाल

16483654222770818806827122527784388716897497321955745n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्र बैंक र सरकारका निर्देशनहरु सधैँ पालना गर्दै आएको बताएका छन्। नयाँबानेश्वरस्थित द एभेरेष्ट होटलमा आज एक कार्यक्रमको आयोजना गरी बैंकको २०८९ सालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष ढकालले यस्तो प्रक्रिया दिएका हुन्। ‘ग्लोबल आइएमई बैंकले...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बागलुङको बलेवामा

1647866277Photo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो।  सोमबार बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१४ बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य...

ग्लोबल आइएमई बैंकको मुद्दति निक्षेप धितो कर्जा अब अनलाइनबाटै

1647777095FD-loan-new.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अबदेखि मुद्दति निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्नेछन्।  बैंकले आफ्ना मुद्दति निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दति निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हो। यसका लागि बैंकका मुद्दति निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको...

ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेता महासंघबीच क्यूआर कोड प्रवर्द्धन गर्न सम्झौता

1647251097IMG3697.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास बिक्रेता महासंघ नेपालबीच ग्यास बिक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।  यससम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज...

ग्लोबल आइएमई बैंकले कामना सेवाका ग्राहकलाई गैरकोषमा आधारित बैंकिङ सुविधा दिने

1646910964global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने भएको छ।  यस सम्बन्धमा दुवै बैंकबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख...

ग्लोबल आइएमई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकलाई गैरकोषमा आधारित बैंकिङ सुविधा दिने

1646901813ICFC.JPG
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सका तर्फबाट नायब महाप्रबन्धक...

ग्लोबल आइएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन

1646818478IMG-20220308-WA0002.jpg
कटारी । ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन गरिएको छ। मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग...

ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत नेपाल आइडलमा भोटिङ गर्न सकिने

1646654679Voting-though-Global-Smart-Plus.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीलाई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भोट गर्र्न सक्नेछन्।  बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनी जीतका लागि...

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र एससीटीबीच सहकारीहरुलाई ‘कोअप कार्ड’ जारी गर्ने सम्झौता

16465733101646569240240.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच सहकारीहरुका लागि सहकारी पहिचानसहितको ‘कोअप कार्ड’ जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज...

ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

1644929329global.jpg
काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी ९ नयाँ शाखारहित बैंकिङ...

ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

16448927141644842159856-2.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं. ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहने गरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। बैंकको ५०औँ एक्सटेन्सन...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर गोरखाको बिरुवाटारमा

1644808038global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।  बैंकको ४९औँ एक्सटेन्सन काउन्टरको उद्घाटन पालुङटार...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन्स डेमा १५% क्यासब्याक

1644579763valentines-day-QR-Pay-p02Final.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेका विशेष अवसरमा बैंकका ग्राहकलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।  बैंकका ग्राहकले भ्यालेन्टाइन्स डेका अवसर पारेर आफ्ना प्रियपात्रहरुसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फागुन १ तथा २ गते सरसामान खरिद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध