global ime bank limited

ग्लोबल आइएमई बैंक-बीओके मर्जरका लागि अन्तिम समझदारीपत्रमा हस्ताक्षर

16684383573118731739437719066018355208764849947071662n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडबीच मर्जरका लागि सोमबार अन्तिम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर...

देशकै ठूलो बैंक बन्दै ‘ग्लोबल आइएमई बीओके’, डीडीए तयार, पुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य

1668410527merger.jpg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ।  दुवै बैंकले आपसमा मर्जरमा जाने सहमति गरेपछि सुुरु गरिएको डीडीएको प्रक्रिया सकिएको हो। पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने गरी दुुवै बैंकले डीडीए रिपोर्ट तयार भएको स्रोत बताउँछ। ‘डीडीएको काय...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २०%सम्म छुट

1667811554Announcement.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले लोकप्रिय अनलाइन सपिङ प्लेटफर्म दराजले सार्वजनिक गरेको ‘दराज ११ः११ अफर’मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।  यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्...

1695556604Online-Ad.gif

रु. ५ अर्बको ग्लोबल आइएमई बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

1667735067debentures.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ।  बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल...

पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई ग्लोबल आइएमई बैंकको आग्रह

1667445340global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।  बैंकले आर्थिक वर्ष २०६६–६७, २०६७–६८, २०६८–६९ र २०७०–७१ सम्मको नगद लाभांश लिन आउन सूचना जारी गरेको हो। बैंकले सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र लाभांश बुझिलिन आग्रह गरेको छ।  तोकिएको समयभित्र लाभांश लिन नआएको खण्डमा...

ग्लोबल आइएमई बैंकद्वारा पोखरा महानगरमा २ वटा नयाँ शाखा सञ्चालन

1667392530IMG20221102152047.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ। बैंकले पोखरा महानगरपालिकाको वडा नं. १७, बिरौटा र वडा नं. २४, पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो।  नयाँ शाखाहरुबाट...

ग्लोबल आइएमई बैंक र त्रिवि आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पतालको सहकार्यमा वृक्षरोपण

1665554814IMG-20221009-WA0030.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।  वृक्षरोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्राडा शिवमंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा...

निक्षेप तथा कर्जा सुरक्षण कोष र ग्लोबल आइएमई बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता

16645407451-1.JPG
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र ग्लोबल आइएमई बैंक लिमिटेडबीच आज असोज १४ गते कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  सम्झौतापत्रमा कोषका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडल र ग्लोबल आइएमई बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन्।...

ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दति योजना

1663908632dhanabrisit-2x.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दति योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दति योजना’ सार्वजनिक गरेको छ।  यस मुद्दति निक्षेप योजनाअन्तर्गत ग्राहकले २ वर्षमै आफ्नो मुद्दति निक्षेप दोब्बर गर्न सक्नेछन्। यस योजनाअन्तर्गत मुद्दति निक्षेप खाता खोल्नका लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट ...

ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दसैँको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

1663324787dashain-global-smart-plus.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दसैँको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्तालाई आइफोन १३ प्रदान गर्ने भएको छ। असोज १ देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा...

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दसैँमा ३३.३३% क्यासब्याक

1663244838Dashain-offerSCT-1000-1280x640px.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताले यो दसैँमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन्। बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज ( एससीटी ) सँगको सहकार्यमा यसपालिको दसैँका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित ‘ एससीटी तथा यूपीआई कार्डको दमदार दसैँ धमाका थ्री–डी अफर’ अन्तर्गत ग्राहकले...

नेपालमा लगानीका लागि आग्रह गर्दै ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तर्क्रिया आयोजना

16631575791663155206967.jpg
काठमाण्डौ । नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनी एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तर्क्रिया आयोजना गरेका छन्।  कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको बताउँदै...

बिग मर्जर : हिमालयन-सिभिलको डीडीए अन्तिम चरणमा, ग्लोबल आईएमई-बीओकेको के हुँदैछ ?

1662893420merger.jpg
– रेखा चन्द काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा रहेको स्रोत बताउँछ। ‘अहिले हाम्रो इन्टरनल काम हुुँदैछ। डीडीए पनि अन्तिम प्रक्रियामा छ। त्यसैले अब छिट्टै डीडीए तयार हुन्छ’, स्रोतले भन्यो। नेपाल...

ग्लोबल आइएमई बैंकको २७३औँ एटीएम बुटवलको देवीनगरमा

166245841220220905102716.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ। नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ।  उक्त एटीएम सेवाको उद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैंकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले...

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जासम्बन्धी समझदारी

16622898541Q7A6027.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकका तर्फबाट  बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध