global ime bank limited

ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

1661860340online-bg-lc.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुआत गरेको छ।  बैंकले अत्याधुनिक प्रविधिको विकास एवं अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा...

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

1661690009TEEJ.JPG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजका अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ।  यो क्यासब्याक योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म) एक पटक क्यासब्याक पाइनेछ।  ग्लोबल आइएमई...

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियोमार्फत ग्राहक पहिचान सेवा

1660740900Video-KYC-05-02.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुआत गरेको छ। यो सेवाको सुरुआतसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन्।  बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुले खाता खोल्न लगायत केवाईसी फारम भर्न...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

1660041253IMG-20220807-WA0001.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।  सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।  माया मेट्रो...

एससीटी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकद्वारा सहकारीका लागि कोप कार्डको सेवा शुभारम्भ

1659682994Photo-2nd..JPG
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुका लागि सहकारी पहिचानसहितको कोप कार्डको सेवा राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक...

ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम, कक्षा १२ सम्म निरन्तर छात्रवृत्ति

1659610696IMG20220722121429.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ। बैंकको “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा

1659089655Photo.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–३ सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी ५२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। ‘सबैका लागि बैंक’ भन्ने...

ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दति निक्षेप योजना सार्वजनिक

16586632184x-nepali-02.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकको मुद्दति निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दति योजना” सार्वजनिक गरेको छ।  बैंकले ल्याएको यस मुद्दति निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दति निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ...

ग्लोबल आइएमई बैंकको नाफा रु. ५.२० अर्ब, एनपीएलमा सुधार, अन्य सूचक कस्ता ?

1658456261global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सवा ५ अर्ब रुपैयाँको हाराहारीमा नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ५ अर्ब २० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही...

लन्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तर्क्रिया कार्यक्रम

16578770571657870009325.jpg
काठमाण्डौ । विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लन्डनमा बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।  ग्लोबल आइएमई बैंकको संयुक्त अधिराज्यको लन्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई...

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स–२०२२ बाट सम्मानित

16577988762932449914535602662604744045030326188906052n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ। बेलायतको लन्डनमा बुधबार आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका छन्।  सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ...

मुलुकमा वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल

16576308941657625694012.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लन्डनमा सोमबार बृहत अन्तर्क्रिया आयोजना गरेको छ।  संयुक्त अधिराज्यको लन्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्त रुपमा आयोजित उक्त अन्तर्क्रियाा नेपाल...

डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्ला पुग्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई

1656586829290247651443929990580981259807371344228802n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३ दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ। बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम,...

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना

1656247942IMG-20220617-WA0011.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान” अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ।  बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई व्यक्तिगत रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा

1655959810for-web.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।  बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो। बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध