gold

सिनामंगलबाट बरामद सुन जोख्न आज राष्ट्र बैंक लगिने, ६ जना पक्राउ

1689823805gold.jpg
काठमाण्डौ । काठमाण्डौको सिनामंगलबाट बरामद अवैध रुपमा भित्रिएको सुन आज जोख्नका लागि नेपाल राष्ट्र बैंक लगिने भएको छ। यो प्रकरणमा ६ जना पक्राउ परेका छन्।  हङकङबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर मंगलबार राति सिनामंगलको सडकसम्म पुर्याइसकेको अवस्थामा करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले...

भन्सारबाट उम्किसकेको १ क्विन्टल सुन बरामद, भन्सार कर्मचारीको मिलेमतो हुन सक्ने आशंका

1689820147gold.jpg
काठमाण्डौ । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको करिब १ क्विन्टल सुन बरामद भएको छ। घटना मंगलबार राति १० बजेको हो। हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरका ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन भन्सार कटेर सिनामंगलको सडकसम्म पुर्याइसकेको अवस्थामा...

सुनमा सरकारको अनौठो नीति, महिला र पुरुषका लागि यस्तो व्यवस्था

1685420187gold.jpg
काठमाण्डौ । सरकारले विदेशबाट फर्किने यात्रुले ल्याउने सुनमा अनौठो नीति अपनाएको छ।  सरकारले ल्याएको आर्थिक विधेयक २०८० मा विदेशबाट फर्किने यात्रुले ल्याउने सुनमा महिला र पुरुषका लागि फरक–फरक कर छुटको व्यवस्था ल्याएको हो।  यसअघि विदेशबाट फर्किने यात्रुले ५० ग्रामसम्मको सुनमा कर नतिरी ल्याउन पाउँथे। अब भने कर छुटमा लिंगका आधारमा...

1695556604Online-Ad.gif

अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोको भाउ घट्यो, अमेरिकी र एसियाली सेयर बजारमा भने उछाल

1682678931gold.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोकरेन्सीको भाउमा सामान्य गिरावट आएको छ।  शुक्रबार यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस ८ डलरले घटेर १ हजार ९९० डलरमा कारोबार भइरहेको छ। एक औँसबराबर नेपालमा साढे २ तोला हुने गर्छ।  मध्य अप्रिलमा सुनको भाउ २ हजार ४८ डलर प्रतिऔँस पुगेको थियो। केही दिनअघि...

सुन र क्रिप्टोको मूल्यमा फेरि उछाल, एकैदिन २३०० डलरले बढ्यो बीटीसीको भाउ

1682514447gold-and-bitcoin.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोकरेन्सीको मूल्यमा उछाल आएको छ।  यो समचार तयार पार्दासम्म सुन पुनः २ हजार डलर प्रतिऔँसमा कारोबार भइरहेको छ। एक औँसबराबर नेपालको साढे २ तोला हुन्छ। सुनसँगै पित्तल, तामा र अन्य धातुको भाउमा पनि विश्व बजारमा उछाल आएको छ। यसरी बढ्नुको मुख्य कारण भने विश्व बजारमा सुनका लगानीकर्ताले होल्ड...

चीन किन बढाउँदैछ सुनको भण्डार, खजानामा अहिले कति छ सुन ?

1682241396gold.jpg
काठमाण्डौ । चीनको सुनको भण्डारमा लगातार पाँचौँ महिना वृद्धि भएको छ। चीनले भविष्यमा यसविरुद्ध सम्भावित प्रतिबन्ध लगाउने तयारी गरिरहेको अनुमान गरिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार चिनियाँ विद्वान र अर्थशास्त्री सन सियाओजीले भविष्यमा अमेरिकी डलरलाई भुक्तानी प्रणालीबाट बाहिर निकाल्ने प्रक्षेपण गर्दै चीनको केन्द्रीय बैंकले...

धन्तेरसमा ५० केजीसम्म सुुन खपत हुने अनुमान, आपूर्तिमा भने समस्या

1666183278gold.jpg
काठमाण्डौ । अबको दुुई दिनपछि यमपञ्चक आरम्भ हुँदैछ। योसँगै नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको रौनक पनि सुरु हुनेछ।  धन्तेरस आउँदो शनिबार परेको छ। यो दिन मानिसहरुले सुन–चाँदीसँगै विभिन्न वस्तु खरिद गर्ने गर्छन्। यो दिन नयाँ व्यापार–व्यवसाय सुरु गर्नका लागि शुभ मानिन्छ। धन्तेरसका दिन सुन–चाँदीसँगै नयाँ भाँडा तथा सरसामान...

रुसी सुन आयातमा प्रतिबन्ध लगाउन जी–७ राष्ट्रबीच सहमति

1656299905russian-gold.jpg
काठमाण्डौ । जी–७ राष्ट्रहरु रुसी सुन आयातमा प्रतिबन्ध लगाउन सहमत भएका छन्। जर्मनीमा आइतबार भएको जी–७ शिखर सम्मेलनमा यो नयाँ कडा प्रतिबन्ध लगाउन सहमति भएको हा। यो सहमति भएपछि बेलायत, अमेरिका, क्यानडा र जापानले अब रुसी सुनको आयात गर्न नपाउने भएका छन्।  युक्रेन संकटलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब बढाउने...

विदेशबाट सुन ल्याउँदा अब कति कर तिर्नुपर्छ ?

1654423882gold.jpg
काठमाण्डौ । अब विदेशबाट फर्किएका यात्रुले आफ्ना साथमा ल्याएको ५० ग्रामसम्म सुनका गहनामा कुनै कर तिर्नु नपर्ने भएको छ। आन्तरिक राजस्व विभागले सुनका गहका हकमा विदेशबाट ५० ग्रामसम्म सुनका गहनामा कुनै कर नलाग्ने व्यवस्था गरेको हो। ५० ग्रामभन्दा बढी थप १०० ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ कर लाग्ने विभागले जनाएको...

सुन एकैदिन रु. ११००ले महँगियो, चाँदीको भाउ पनि बढ्यो

1648098102gold.jpg
काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन...

२०७९ मा विवाहका लगन ५६ वटा, आयातमा गरिएको कडाइले सुनको हाहाकार हुनसक्ने

1646655480gold.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपालको अर्थतन्त्रमा तरलता चाप उच्च भएसँगै सेयर लगानीकर्ता, व्यवसायी, बैंक तथा वित्तीय क्षेत्र सबै मर्कामा परेका छन्। अहिले भएको तरलता संकटलाई सहज गर्न राष्ट्र बैंकका साथै अर्थ मन्त्रालयले विभिन्न औजार र विकल्प अनुसरण गर्दै आएका छन्। सेयर धितो कर्जामा कडाइ, आयातमा कडाइ, घरजग्गा कर्जामा कडाइजस्ता विकल्प...

सुन आयातमा कडाइ, अब दैनिक १० किलोमात्र ल्याउन पाइने

1646558649gold.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ।  राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा घटाएको हो। नयाँ व्यवस्थाअनुसार अब दैनिक १० किलोग्राम सुनमात्र आयात गर्न पाइनेछ। यसअघि दैनिक २० किलोग्राम सुन आयात गर्न पाइने व्यवस्था थियो।  रुस–युक्रेन युद्धले पछिल्लो अन्तर्राष्ट्रिय बजारमा...

पृथ्वीका खानीहरुमा कति सुन बाँकी होला ?, कहाँ–कहाँ छन् खानी ?

1640504461gold.jpg
काठमाण्डौ । संसारमा सुनको मूल्यमा उतारचढाव हुँदा वा उत्पादन एवम् आयात निर्यातको तथ्यांक आउँदा उठ्ने पहिलो प्रश्न भनेको पृथ्वीमा सुनको भण्डार कति बाँकी छ भन्ने हो। सुन पृथ्वीमा उपलब्ध धातु भएकोले कुनै दिन यो खानीबाट झिक्न नसकिने गरी सकिन्छ। तर यो बहुमूल्य धातु कहिले सकिन्छ त? विज्ञहरुले उच्च उत्खनन बिन्दुको कुरा गर्छन् जब कुनै एक...

सुनको आयात तथा बिक्रीवितरण सुचारु गर्न व्यवसायीको माग

1624368078gold.jpg
काठमाण्डौ । सुन व्यवसायीहरुले लामो निषेधाज्ञापछि गहना व्यवसाय पनि सुरु भएकोले वाणिज्य बैंकहरुले बिक्रीवितरण गर्ने सुनको आपूर्ति पनि सुचारु गर्न माग गरेका छन्। सुनचाँदी व्यवसायीहरुहरुको छाता संगठन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘कोभिड–१९ को नियन्त्रणका लागि गत वैशाख १६...

निषेधाज्ञाभरि बैंकमार्फत हुने सुनको आयात रोक्ने व्यवसायीको निर्णय

1619605517gold123.jpg
काठमाण्डौ। नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयात रोक्ने निर्णय गरेको छ।  निषेधाज्ञाका कारण प्रमुख सहरहरुमा सुनको कारोबार नहुने भएकोले महासंघले बैंकमार्फत हुने आयात रोक्ने निर्णय गरेको हो। भोलिबाट उपत्यकामा निषेधाज्ञा सुरु हुँदैछ भने कतिपय अन्य सहरमा लागू भइसकेको छ।  महासंघका अनुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध