google

थप कर्मचारी कटौती गर्ने योजनामा विश्वका ठूला प्रविधि कम्पनीहरु, कारण यस्तो छ

1696918154tech.jpg
काठमाण्डौ। विभिन्न कारण देखाएर विश्वका ठूला प्रविधि कम्पनीहरु थप कर्मचारी कटौती गर्ने योजनामा रहेको खुलासा भएको छ । मेटा, अमेजन, एचपी तथा ट्वीटर जस्ता दिग्गज कम्पनीहरु हालैका दिनमा पनि ठूलो संख्यामा कर्मचारीहरु कटौती गरिरहेका छन् । हुन त विश्वभरका प्रविधि कम्पनीहरुमा कर्मचारी कटौतीको सिलसिला जारी छ ।  एक तथ्यांक अनुसार अहिलेसम्म...

एआईका ‘गडफादर’ जेफ्री हिन्टनले गुगलबाट दिए राजीनामा, भने-‘खतरनाक बन्दैछ यो क्षेत्र’

1683001418jefrre.jpg
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का ‘गडफादर’ मानिने जेफ्री हिन्टनले यो क्षेत्रमा नयाँ प्रयोग खतरनाक बन्दै गएको भन्दै गुगलबाट राजीनामा दिएका छन्। राजीनामा दिने क्रममा ७५ वर्षीय हिन्टनले ‘न्युयोर्क टाइम्स’लाई आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा गरेको कामप्रति अहिले पछुताएको बताए। उनले भने, ‘आर्टिफिसियल...

च्याटजीपीटीलाई लिएर गुगलको ठूलो तयारी, यस्तो छ योजना

1674454674chatGPT.jpg
काठमाण्डौ । च्याटजीपीटी पछिल्लो समय निकै चर्चामा रहेको छ। यो वेब भर्जनमा प्रयोग गर्न सकिन्छ।  च्याटजीपीटीका बारेमा भनिएको छ कि यो गुगलसँग प्रतिस्पर्धा गर्न सक्छ। अब गुगलले यसलाई प्रतिस्पर्धा गर्न डिपमाइन्ड लन्च गर्ने तयारी गरिरहेको छ। यो च्याटबोट अझ सुरक्षित एआई सहायक बन्न सक्ने कम्पनीको दाबी छ। डिपमाइन्ड विगत एक दशकदेखि एआई...

1695556604Online-Ad.gif

एप्पल र गुगललाई तपाइँका बारेमा के–के थाहा हुन्छ ? यसरी पत्ता लगाउन सकिन्छ

1672294870apple.jpg
काठमाण्डौ । जब स्मार्टफोनको कुरा आउँछ तब संसारमा दुई प्रकारका लोकप्रिय अपरेटिङ सिस्टम सबैको ध्यान जान्छ। त्यो हो, गुगलको एन्ड्रोइड र एप्पलको आईओएस।  दुवै प्लेटफर्ममा करोडौँ प्रयोगकर्ता उपस्थित छन्। तिनीहरुको सेवा प्रयोग गर्न हामीले धेरै अनुमतिहरु दिनुपर्छ। यसमा शंका गर्न सकिँदैन कि गुगल र एप्पलजस्ता कम्पनीहरुले हाम्रो धेरै डाटा...

गुगलमा हुँदैछ ठूलो अपडेट, ह्वाट्सएपमा जस्तै पाइनेछ यस्तो फिचर

1669530926Google-Messages.jpg
काठमाण्डौ । गुगल निरन्तर डिफल्ट एन्ड्रोइड मेसेजिङ एप अर्थात गुगुज मेसेजेजमा सुधार गर्न व्यस्त छ। कम्पनीले यो एपमा लगातार धेरै नयाँ फिचर थपिरहेको छ।  केही फिचर त यस्ता छन् कि ह्वाट्सएपमा आएको छैन। गुगलले भर्खरै यो एप अपडेट गरेको छ। त्यसपछि प्रयोगकर्ताले मेसेजिङ एपको नयाँ आइकन देख्न सक्नेछन्।  गुगलले यो एपको नयाँ फिचरको परीक्षण...

वित्तीय अवस्था खस्किँदा संकटमा गुगल, ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारी

1669192406google-headquarters.jpg
काठमाण्डौ । ट्विटर, मेटा (फेसबुक) र अमेजनजस्ता प्राविधिक कम्पनीले कर्मचारी कटौती गरेसँगै अब गुगलले त्यही बाटो पछ्याउने भएको छ।  गुगलको मूल कम्पनी अल्फाबेटले चाँडै कर्मचारी कटौती गर्न थाल्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।  द इन्फर्मेसनको रिपोर्टअनुसार गुगलले आफ्ना करिब ६ प्रतिशत अर्थात १० हजार कर्मचारीलाई जागिरबाट...

प्रयोगकर्तालाई गुगलको उपहार, अब १५जीबीको सट्टा १टीबी स्टोरेज

1667275166google-workplace.jpg
काठमाण्डौ । गुगलले प्रयोगकर्तालाई खुसीको खबर दिएको छ।  कम्पनीले वर्कस्पेस प्रयोगकर्ताका लागि स्टोरेज क्षमता बढाउँदैछ। अर्थात् आउँदो समयमा गुगल वर्कस्पेस इन्डिभिजुअल अकाउन्ट १५जीबी स्टोरेजको सट्टा १टीबी सेक्योर क्लाउन्ड स्टोरेजका आउनेछ।  यसका लागि प्रयोगकर्ताले कुनै सेटिङ गर्नुपर्दैन। सबै अकाउन्ट अटोमेटिकली १५जीबी...

गुगललाई भारतमा रु. २२.७४ अर्ब जरिवाना

1667098910google.jpg
काठमाण्डौ । भारतमा गुगलमाथि भारी जरिवाना गरिएको छ। भारतमा स्वस्थ व्यापार प्रतिस्पर्धा वा स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्न गठित संस्था भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई)ले गगुलमाथि भारु २२ अर्ब ७४ करोड जरिवाना लगाएको हो। यो जरिवाना एकै हप्तामा दुईपटक लगाइएको थियो।  गत अक्टोबर २० मा सीसीआईले गुगललाई भारु १३ अर्ब ३७ करोड ७६ लाख...

प्रयोगकर्तालाई मालामाल बनाउँदै गुगल, केवल यो काम गर्दा रु. ४० लाखसम्म जित्ने मौका

1662610905google.jpg
काठमाण्डौ । गुगलले तपाइँलाई लाखौँ रकम जित्ने मौका दिइरहेको छ। यसका लागि कम्पनीले बग बाउन्टी कार्यक्रम घोषणा गरेको छ।  यदि तपाइँले यसको ओपन सोर्स सफ्टवेयर गुगल ओएसएसमा कुनै त्रुटि फेला पार्नुभयो भने तपाइँलाई ४० लाख रुपैयाँसम्मको पुरस्कार दिइनेछ। एक रिपोर्टका अनुसार कम्पनीले गुगल ओएसएसमा कुनै त्रुटि फेला पार्नेलाई ३१ हजार ३३७ डलर...

बिनाइन्टरनेट प्रयोगकर्ताले पाउनेछन् गुगलमा विशेष सुविधा, अन गर्नुपर्छ यो सेटिङ

1656215646google.jpg
काठमाण्डौ । इन्टरनेट हाम्रो जीवनको महत्वपूर्ण भाग बनिसकेको छ। बिनाइन्टरनेट स्मार्टफोनका धेरै स्मार्ट फिचरहरु कुनै कामका हुँदैनन्। विशेषगरी यदि तपाइँ एक अफिसियल युजर हुनुहुन्छ, जसलाई जी–मेल एक्सेस गर्न आवश्यक छ। तपाइँ कसरी बिनाइन्टरनेट जी–मेल प्रयोग गर्न सक्नुहुन्छ ?  तपाईं यो गर्न सक्नुहुन्छ। अर्थात् बिनाइन्टरनेट नै जी–मेल...

गुगलको यो फिचर भयो गायब, अब एन्ड्रोइड स्मार्टफोनमा प्रयोग गर्न नपाइने

1650177584google.jpg
काठमाण्डौ । गुगलले एन्ड्रोइड स्मार्टफोनबाट एउटा फिचर हटाएको छ।  सन् २०१८ मा ल्याइएको गुगल स्न्यापसट फिचर हटाइएको हो। नाइन टु फाइभ गुगलका अनुसार गुगलले अन्ततः यो फिचर हटाएको छ।  एन्ड्रोइड स्मार्टफोनमा दिइएको यो फिचर निकै कामको थियो। तर, धेरै कम मानिसलाई यसका बारेमा थाहा थियो । यो सुविधा प्रयोगकर्ताको गुगल असिस्टेन्ट स्क्रिनमा...

गुगलले भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने

1643363691airtel.jpg
काठमाण्डौ। गुगलले भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ।  गुगलको यो निर्णयले एयरटेललाई डिजिटल कभरेज बढाउन मद्दत गर्ने विश्वास गरिएको छ। सम्झौताअनुसार गुगलले ७० करोड डलर लगानी गरेर भारती एयरटेलको १.२८ प्रतिशत हिस्सा लिनेछ। यसबाहेक गुगलले आगामी दिनमा कमर्सियल एग्रिमेन्टहरुमा ३० करोड डलर लगानी गर्नेछ। जानकारीका अनुसार गुगलले...

इटलीमा गुगल र एप्पललाई भारी जरिवाना

1638075590google-apple.jpg
काठमाण्डौ । इटलीमा विश्वका दुई दिग्गज टेक कम्पनीहरु गुगल र एप्पललाई भारी जरिवाना गरिएको छ।  इटलीमा प्रयोगकर्तासँग जोडिएका जानकारीहरुको आक्रामक ढंगले व्यावासयिक प्रयोग गरिएकोमा दोषी ठहर गिर्दै गुगल र एप्पललाई भारी जरिवाना गरिएको हो। यी दुवै कम्पनीलाई इटलीको एन्टीट्रस्ट नियामकले १–१ करोड युरोको जरिवाना लगाएको छ।  यो जरिवाना...

हाई–प्रोफाइल व्यक्तिहरुलाई जासुसीबाट बचाउँदै गुगल, ल्याउँदैछ यस्तो दमदार सेक्युरिटी फिचर

1634901646google.jpg
काठमाण्डौ । गुगलले हाई–प्रोफाइल व्यक्तिहरुलाई साइबर हमलाबाट बचाउनका लागि साइबर सेक्युरिटी प्रोटेक्सन फिचर लन्च गर्ने घोषणा गरेको छ। एकैदिनमा १४ हजार जी–मेल प्रयोगकर्तामाथि साइबर हमला भएको खबर बाहिरिएको एक दिनपछि गुगलले यस्तो घोषणा गरेको हो। यो साइबर हमला रुस सरकारको समूह एपीटी२८ले गरेको आरोप लगाइएको छ।  जेडीनेटका खबरका...

मित्र होइन दुस्मन थिए गुगलका मालिक, यसरी पायो विश्वले भरपर्दो सर्च इन्जिन

1627887495google.jpg
काठमाण्डौ । ब्रान्ड गुगलको चमत्कारिक सफलताको कथा क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट सुरु भएको थियो। गुगलको सुरुआत एउटा कार ग्यारेजबाट गरिएको थियो। जुन आज एउटा ब्रान्डका रुपमा विश्वको सबैभन्दा ठूलो टेक कम्पनी बनेको छ।  इन्टरनेट सर्च मेसिनबाट सुरु गरिएको गुगल अहिले ई–मेल, फोटो र भिडियो, गुगल म्याप र मोबाइल फोनजस्तो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध