Governor

‘बजार १८०० को लाइनमा आउनुमा गभर्नर र सेबोन अध्यक्ष मुख्य दोषी’

1698835894upendra-pathak.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयरधनी लगानीकर्ता संघका संस्थापक सल्लाहकार एवं बजार जानकार उपेन्द्र पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालका कारण सेयर बजार फेरि १८०० को लाइनमा झरेको आरोप लगाएका छन्।  पाठकले बजार यसरी दैनिक खस्नुको मुख्य कारण हकप्रद र...

१२ करोडको क्याप हटाऊ भनेर मैले गभर्नरलाई भनेकै हुँ, मानेनन् त म के गरुँ ?: अर्थमन्त्री

16962242733844769832875767308817632785473989573913188n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महत लगानीकर्ताहरुले उठाउँदै आएका सेयर धितो कर्जामा १२ करोड क्याप हटाउनुपर्ने विषयमा निरीह देखिएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज काठमाण्डौमा वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महत प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए। कार्यक्रमलाई सम्बोधन...

बैंकहरुले कर्जा दिएमात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्नु भ्रममात्र: गभर्नर

1695545465maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा दिएमात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्नु भ्रममात्रै रहेको बताएका छन्।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले शनिबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान...

1695556604Online-Ad.gif

जलविद्युत आयोजनाका लागि लगानीमा समस्या हुँदैनः गभर्नर

1695103517ippan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलविद्युत आयोजनाका लागि लगानीमा समस्या नहुने विश्वास दिलाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग सोमबारको भेटवार्तामा गभर्नर अधिकारीले यस्तो विश्वास दिलाएका हुन्। उनले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत् निर्यात भई...

बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर

1689842983governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन्। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन...

डिजिटल वित्तीय सेवा बैंकिङ प्रणालीको अभिन्न अंगः गभर्नर

1688614325Display-Pic.png
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अंग रहेको धारणा राखेका छन्।  साउन एसियन रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (एसएआएफआईआई)द्वारा बुधबार आयोजित साउन एसिया लिडर्स राउन्डटेबल विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै एसएआएफआईआईका उपाध्यक्षसमेत रहेका गभर्नर अधिकारीले यस्तो धारणा...

अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने मौद्रिक नीति ल्याउन गभर्नरसँग सीएनआईको आग्रह

1688302256WhatsApp-Image-2023-07-02-at-18.11.41.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ।  परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार गभर्नर अधिकारीसँग छलफल गरेको हो।  छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल...

विश्वमा देखिएका चुनौतीबीच नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफलः गभर्नर

1683454428governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वमा देखिएको आर्थिक संकटबीच नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको दाबी गरेका छन्। पाकिस्तानको इस्लामाबादमा आयोजित ४३ औँ सार्क फाइनान्स गभनर्स मिटिङ एन्ड सिम्पोजिममा सहभागी हुँदै गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन्। यो कार्यक्रम वैशाख १९ गतेदेखि २० गतेसम्म...

अर्थतन्त्र लयमा फर्किन थालेको गभर्नर अधिकारीको संकेत

16825967363431814543078634505770610752517269356222400n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र लयमा फर्किन थालेको संकेत गरेको छ।  राष्ट्र बैंकको आज ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र लयमा फर्किन थालेको संकेत गरेका हुन्। ‘२०७९ साल अर्थतन्त्रका लागि चुनौती रह्यो’, उनले भने, ‘भुक्तानी प्रणाली र...

‘१५% भन्दा बढी लाभांश बाँड्न दिइए लघुवित्त कोल्याप्स हुन्छ’

1681208457maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूहरुले नियोजित रुपमै लघुवित्तहरुको लाभांश नियन्त्रण गरेको प्रस्ट पारेका छन्।  काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै गभर्नर अधिकारीले कतिपय लघुवित्तको अवस्था जर्जर रहेको र भोलिका दिनमा नडुबुन् भन्ने उद्देश्यले १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न नदिइएको...

ब्याजदर घट्न थाल्यो, अनुभूत हुन बाँकी: गभर्नर

1681208279gover.jpg
काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा अहिले देखिएको समस्या उच्च ब्याजदरका कारण नभएको जिकिर गरेका छन्।  काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन्। फागुनसम्मको तथ्यांकलाई हेर्दा ब्याजदर घट्दै जाने संकेत देखिएको उल्लेख गर्दै उनले ब्याजदर निर्धारणमा...

नेपालको वित्तीय क्षेत्र सुरक्षित : गभर्नर, ‘सानातिना धक्काले अर्थतन्त्रमा अप्ठयारो पर्दैन’

1681203950Governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्।  आज काठमाण्डौमा वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समग्रमा वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका हुन्। ‘सानातिना धक्काले अर्थतन्त्रमा अप्ठयारो पर्दैन’, उनले...

नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढीः गभर्नर

1679300779IMG3547.JPG
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको बताएका छन्।  आजबाट सुरु भएको ‘ग्लोबल मनी विक–२०२३’को ललितपुरमा उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ’, उनले भने,...

चालुपुँजी कर्जामा गभर्नर र बैंकरबीच छलफल, पुसभित्रै समस्या सम्बोधन हुने

1672748511governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालुपुँजी कर्जा मार्गदर्शनमा केही न केही नीति ल्याउने संकेत गरेका छन्।  राष्ट्र बैंकमा आज नेपाल बैंकर्स संघ (एनबीए)का पदाधिकारीसँगको छोटो छलफलमा गभर्नर अधिकारीले यस्तो संकेत गरेका हुन्। छलफलमा एनबीएका कार्यवाहक अध्यक्ष सुनील केसीको नेतृत्वमा ५ जना बैंकर सहभागी भएका...

प्रधानमन्त्रीसमक्ष गभर्नरले आज मौद्रिक नीतिको ब्रिफिङ गर्ने

1658386352governor.jpg
– रेखा चन्द काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीतिको ब्रिफिङका लागि आज नेपाल राष्ट्र बैंकलाई समय दिएका छन्।  जनार्दन शर्माको राजीनामापछि अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवासमक्ष गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको ब्रिफिङ गर्नेछन्। एम अधिकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध