Governor

May 29, 2025 - June 27, 2025

गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ

1651122640Mahaprasad-adhikari.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज बिहीबार सुनुवाइ हुने भएको छ।  न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा गत मंगलबार गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ सुरु भएको थियो। मंगलबार समय अभावले यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। बुधबार गभर्नर अधिकारीका तर्फबाट वकिलले बहस गरेका...

गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

1650975872governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज हेर्दाहेर्दैमा राखिएको छ।  न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा आज गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ सुरु भएको थियो। तर, आज समय अभावका कारण सुनुवाइ नसकिएपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो। अब यो मुद्दाको अर्को पेसी आउँदो बिहीबारका...

काममा फर्किए गभर्नर महाप्रसाद अधिकारी

1650434627nrb.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको फैसलासँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारबाट काममा फर्किएका छन्।  गत चैत २४ गते मन्त्रिपरिषद्ले सरकारलाई असहयोग गरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अगाडि बढाएको थियो। तर, अधिकारीले गैरकानुनी ढंगले पूर्वाग्राही रुपमा सरकारले आफूलाई निलम्बन गरेको भन्दै...

1695556604Online-Ad.gif

गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

1650371432maha.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फैसला सुनाएको छ।  अधिकारीले दिएको रिटको आज सुनुवाइ गर्दै सर्वोच्चले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्चको यो आदेशसँगै उनी भोलिबाट काममा फर्किन पाउने भएका छन्।  न्यायाधीश...

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको पक्षमा क–कसले गर्दैछन् बहस ?

1650352279maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटमाथि आजबाट सुनुवाइ सुरु हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा आज पहिलो सुनुवाइ हुनेछ।  सरकारले कानुनविपरीत आफूलाई निलम्बन गरेको भन्दै अधिकारीले गत आइतबार सर्वोच्चमा रिट दायर गरेका...

निलम्बित गभर्नरको रिटमा आज पहिलो सुनुवाइ

1650344381Maha-prasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुने भएको छ।  अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री जनार्दन शर्मा र सरकारले गठन गरेको छानबिन समिति समेतलाई विपक्षी बनाई आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।...

निलम्बित गभर्नरको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने

1650264715mahaprasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा भोलि (मंगलबार) सर्वोच्च अदालतमा पहिलो सुनुवाइ (पेसी) हुने भएको छ।  अधिकारीले आइतबार सर्वोच्चमा सरकारविरुद्ध रिट दर्ता गरेका थिए। रिटमा अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किने अन्तिम आदेश माग गरेका छन्।  अधिकारीले सरकारले...

पुनर्बहालीको माग गर्दै निलम्बित गभर्नर सर्वोच्च अदालत पुगे

1650188715nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।  गत चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो। सरकारले पूवाग्राही ढंगले आफूलाई निलम्बन गरेको भन्दै पुनर्बहालीको माग गर्दै अधिकारी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले...

गभर्नरमाथिको कारबाही अविलम्ब फिर्ता लिन माग

1649646210maha.jpg
काठमाण्डौ । विभिन्न कर्मचारी संघसंगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका छन्। नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चय कोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले आइतबार संयुक्त विज्ञप्ति जारी...

गभर्नर भन्छन्–‘नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ उन्मुख’, अर्थमन्त्री भन्छन्–‘त्यस्तो होइन’

1649407941janardan-sharma-1.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको सम्बन्धमा देखिएको तिक्तता झनै बढ्दै गएको देखिएको छ।  आज राजधानीमा आयोजित अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजनामा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको परस्पर विपरीत अभिव्यक्तिले यी...

‘सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग हो’

1641724005maha-prasad-adhikari.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार अर्थतन्त्रको अभिन्न अंग रहेको बताएका छन्।  लेखा समितिमा आइतबार आयोजित छलफलमा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग हो’, उनले भने, ‘सेयर बजार स्थिर हुनुपर्छ। अहिले अर्थतन्त्र कुन अवस्थामा छ...

दीर्घकालीन रुपमा सबल बन्ने सोच राख्न बैंकहरुलाई गभर्नरको सुझाव

16364611442530794952970321188673394982155934070781948n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई असाधारण नाफाको अपेक्षाभन्दा दीर्घकालीन रुपमा सबल बन्ने सोच राखेर अगाडि बढ्न सुझाव दिएका छन्। आज राजधानी आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो सुझाव दिएका हुन्। उनले व्यवसाय विस्तार...

‘विद्युतीय माध्यमबाट कारोबार गर्दा फाइदैफाइदा’

1635408062qr.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय माध्यमबाट कारोबार गर्दा फाइदैफाइदा रहेको बताएका छन्। भाटभटेनी सुपरमार्केटले बिहीबारबाट सुरु गरेको क्यूआर कोड भुक्तानी सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले विद्युतीय कारोबारले भुक्तानी प्रणालीको समय छोट्याइदिएको र सबै पक्षलाई...

लगानीमा ब्याजदर बढ्दैन : गभर्नर

1634905160IMG0007.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन्। वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाइरहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्दै...

सेयर लगानीकर्ताद्वारा गभर्नर अधिकारीको राजीनामा माग, राष्ट्र बैंक घेर्ने चेतावनी

1630834284governor.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । उनीहरुले राष्ट्र बैंकले आज दिनभरमा उचित कदम नलिए देशभरका लगानीकर्ता आर्लेर राष्ट्र बैंक घेराउ गर्ने चेतावनी पनि दिएका छन्। सेयर धितो कर्जाको सीमाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध