health tips

यस्ता छन् तौल घटाउने केही वैज्ञानिक उपाय

1482077870Lose-weight-fast.jpg
धेरै ब्रेकफास्ट खानुहोस् : आफ्नो दिनको सुरुवात एक सन्तुलित ब्रेकफास्टबाट गर्नुपर्छ भन्ने भनाइ स्वास्थ्य क्षेत्रमा बारम्बार सुन्न पाइन्छ । बेलायतस्थित इम्पेरिकल कलेज लन्डनले गरेको अध्ययनअनुसार बिहानको ब्रेकफास्ट छाड्ने मानिसको दिमाग उच्च क्यालोरियुक्त खानेकुरातर्फ देखाउँदा बढी उज्यालो देखिएको थियो । यसको अर्थ हो, तपाईंले...

यी हुन् घाममा बस्दाका अपत्यारिला फाइदा

1482077492sun.jpg
जाडो मौसम सुरु भइसकेको छ र दिनहरु पनि छोटिदैछन् । तपाईंले पर्याप्त मात्रामा घाममा बस्न नपाउनुभएको हुन सक्छ, जसका कारण सूर्यको प्रकाशबाट पाउने भिटामिनको अभाव हुन सक्छ । आफ्नो कार्यव्यस्तताका कारण कतिपय मानिसले आफूलाई चाहिने घामको प्रकाश लिन नपाउँदा औषधी खान बाध्य छन् । घामको प्रकाश स्वास्थ्यका लागि नभई नहुने तत्व हो । किनकी यसले मुड...

एन्टिबायोटिक सेवन गर्नुअघि ध्यान दिनुपर्ने १० कुरा

1481736567medicine.jpg
एन्टिबायोटिकको प्रयोग बढ्दो छ । चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक सेवन गर्नेको संख्यामा नेपालमा झन् धेरै छ । पएन्टिबायोटिकसेवन गर्नुअघि ध्यान दिनुपर्ने १० कुरा १. एन्टिको अर्थ बिरुद्ध र बायोटिकको अर्थ अत्यन्तै सानो जीवित ब्याक्टेरिया भन्ने हुन्छ । तसर्थ ब्याक्टेरियाको संक्रमणबाट जोगाउन यसको प्रयोग हुन्छ । भाइरल वा फन्जाई...

1695556604Online-Ad.gif

निःसन्तान नहुन महिलाले के गर्ने, के नगर्ने ?

1481736425newborn-baby.jpg
यो एउटा शासत्व सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना बिस्तारै न्यून हुन्छ । एक अध्ययन अनुसार आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौ महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ । व्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दई तिहाई महिलाहरु करिअर बनाउनैपर्ने दबाब र पारिवारिक...

हर्टअट्याक हुँदैछ भन्ने यसरी थाहा हुन्छ

1481736261heart-attacks.jpeg
हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा...

यस्तो छ पानी पिउने सही समय र तरिका

1479429766Water-Should-I-Drink.jpg
सानो अथवा मध्यम शरीर भएकाले प्रतिदिन तीन लिटर र ठूलो शरीर भएकाले चार लिटर पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । पानी पिउँदा घटघटी नभई सुरुप–सुरुप पिउनुपर्छ । बीच–बीचमा सास लिनुपर्छ । पानी पिउने उपयुक्त समय यी हुन्ः बिहान उठ्नसाथ पानी पिउँदा कब्जियतको प्रभाव न्युन भई दिशा खलास हुन्छ । खाना खानुभन्दा आधा घण्टाअघि पानी खाएमा...

तौल घटाउँदा गरिने गल्ती, भ्रम र सही उपाय

1479346176weight-loss.jpg
►डा. मनोज भट्टराई तपार्इं हामीमध्ये धेरैले तौल घटाउने अनेक प्रयत्न गरेका छौं । यस क्रममा धेरै मूल्य पनि चुकाएका छौं । तर,तौल बढाउने अभियानमा कति सफल भयौं त रु तौल घटाएर हामी कति स्वस्थ र खुशी भयौं त रु निश्चय नै छैनौं ।  हामी मध्ये धेरै जोशका साथ तौल घटाउने यात्रा तय गर्छांै । तर विस्तारै हतोत्साहित हुन्छौं । केही दिनमै हामी उही एउटै...

स्तन क्यान्सर कसलाई हुनसक्छ ?

1479347713breast-cancer.jpg
नेपालमा स्तन क्यान्सरका बिरामीमध्ये छ जना पुरुषमा पनि स्तन क्यान्सर पाइएको छ । तथ्याङ्क अनुसार नेपालमा सबभन्दा कम उमेर २२ र बढी उमेर ९१ वर्षका महिलामा स्तन क्यान्सर पाइएको छ । स्तन क्यान्सर विश्वव्यापी समस्या भएकाले यसमाथि सबैभन्दा बढी अनुसन्धान भएको छ । जोखिम अवस्था – ढिलो महिनावारी सुरु भएको तथा चाँडै  महिनावारी सुकेका महिलालाई...

नाङगै सुत्नुका ८ फाइदा

1479226997sleeping.jpg
कोही कपडा लगाएर सुत्छन् भने कोही कपडा नलगाई । एक अनुमानअनुसार १० प्रतिशत मानिसहरु नाङगै सुत्छन् । तिनीहरुले वास्तवमै सही गरेका हुन्, किनभने विना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक पनि छ । के–के छन् त फाइदा ? पढ्नुहोस् :    १. पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने...

मोटोपना घटाउन अपनाउनुपर्ने १५ उत्तम उपाय

1479085637no-fat.jpg
मोटोपना घटाउनका लागि खान–पानमा सुधार गर्नु आवश्यक छ । केहि प्राकृतिक बस्तु यस्ता हुन्छन् जसको सेवनले तौल नियन्त्रण भइरहन्छ । त्यसैले यदि तपाई आफ्नो तौल कम गर्नका लागि धेरै मिहिनेत गर्न सकिरहनु भएको छैन् भने यहाँ दिइएका साना–साना उपाय अपनाउन सक्नु हुनेछ । यी उपायले तापर्इंको बढ्दै गरेको तौल कम गरिदिन्छ ।  १) तरकारी र फलफूलमा...

ब्लड प्रेसर लो भएमा के गर्ने ?

1478965991control-blood-pressure.jpg
एजेन्सी । उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ । तपाई वा तपाईको कोही आफन्तजन न्यून छ भने तपाईले निम्न उल्लेखित तरिका अप्नाउन सक्नुहुन्छ ।  मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने...

जाडोमा स्वस्थ रहने ११ तरिका

1478875792yoga-stretch-mountain-snow-628x363.jpg
शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने...

मानिसको शरीरसम्बन्धी ५० अनौंठा तथ्य

1478875377human-body-showing-organs.jpeg
१. भर्खर जन्मेको बच्चाका ३ सय वटा हड्डी हुन्छन् । उमेर बढ्दै जाँदा केही हड्डी आपसमा मिल्छन् । वयस्क हुँदासम्म मानिसमा २ सय ६ वटा हड्डी हुन्छन् ।  २. १० हजारजनामा १ जनाको आन्तरिक अंग सामान्यभन्दा उल्टो हुन्छ ।  ३. मानिसको तौलको १० प्रतिशत भाग ब्याक्टेरियाको हुन्छ ।  ४. १० प्रतिशत पुरुष र ८ प्रतिशत महिला बाँया हातवाला हुन्छन् ।  ५....

मृत्युअघि मान्छेको शरिरमा कस्तो परिवर्तन हुन्छ ?

1478829238angela.jpeg
-एन्जेला मर्रो मृत्यु प्रक्रिया मर्नु भन्दा ठीक अगाडि सुरु हुन्छ । मृत्यु एउटा व्यक्तिगत यात्रा हो, जुन हरेक व्यक्तिले आफ्नै ढंगले सामना गरेको हुन्छ । जीवित छँदा मानिसका विभिन्न गन्तव्य हुन्छन् । तर, जीवनको अन्त्यमा सबैको एउटै गन्तव्य हुन्छ, त्यो हो मृत्यु । मृत्युको नजिक पुग्दा एउटा प्रक्रिया सुरु हुन्छ–भौतिक संसारको परिचित...

प्रेममा पर्नुभएको छ ? यी फाइदा हुनेछन्

1478627109benefits-of-love.jpg
माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ । मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन् । मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः  छालामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध