interest rate

एनआइसी एशियामा बचत खाता खोल्दा बैंकिङ उद्योगकै धेरै ब्याज पाइने

1634743911nica-final.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको ३ बुँदे सर्कुलरपछि अधिकांश बैंकहरुले निक्षेपतर्फ अन्धाधुन्ध बढाएको ब्याजदरमा संसोधन गरेका छन् ।  अधिकांशले संसोधित ब्याजदर आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन् ।  वाणिज्य बैंकमध्ये अधिकांशले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३६ प्रतिशत कायम गरेका छन् भने संस्थागत मुद्दति निक्षेपको...

एनआइसी एशियाको ब्याजदर पनि सिंगल डिजीटमा सीमित, बचतको अधिकतम ७% कायम

1634742897nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले पनि निक्षेपको ब्याजदर सिंगल डिजीटमै झारेको छ ।  वाणिज्य बैंकका सीइओहरुबीच भएको सहमति र नेपाल राष्टबैंकको निर्देशनअनुसार एनआइसी एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.३६ प्रतिशत कायम गरेको हो ।  यसअघि कात्तिक १ गतेदेखि लागू हुने हिसाबले बैंकले मुद्दति निक्षेपको ब्याजदर...

अन्ततः सिंगल डिजीटमा झर्यो बैंकले निक्षेपमा दिने ब्याजदर, कुन बैंकको नयाँ ब्याजदर कति ?(सूचीसहित)

1634740592Interest-rate-bank-final.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको ३ बुँदे सर्कुलरपछि ब्याजदर युद्ध अन्त भएको छ । योसँगै वाणिज्य बैंकका सीइओहरुले आपसमा गरेको सहमति समेत धमाधम कार्यान्वयन हुन थालेको छ ।  यो समाचार तयार पार्दासम्म आधादर्जन बढी वाणिज्य बैंकले कात्तिकमा लागू हुने यसअघिको ब्याजदर संसोधन गरी प्रकाशित गरेका छन् ।  हालसम्म प्रकाशित ब्याजदर अनुसार सबैले...

1695556604Online-Ad.gif

नेपाल बंगलादेश बैंकको नयाँ ब्याजदर: मुद्दति र बचतमा कति ?

1634738807nb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले संसोधित ब्याजदर प्रकाशित गरेको छ ।  बैंकले आफ्नो वेबसाइटमार्फत संसोधित ब्याजदर सार्वजनिक गरेको हो ।  यो बैंकले मुद्दति निक्षेपमा अधिकतम ९.३६ प्रतिशत ब्याजदर सार्वजनिक गरेको हो । हिमालयन बैंकले पनि ९.३६ प्रतिशत ब्याजदर सार्वजनिक गरेको थियो ।  बंगलादेश बैंकमा ३ महिनादेखि ६ महिना अवधिसम्मको...

हिमालयन बैंकले घटायो ब्याजदर, अब मुद्दतिमा ९.३६% मात्र पाइने

1634738239hbl.jpg
काठमाण्डौ । कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १२ प्रतिशत हाराहारी पुर्याएको हिमालयन बैंकले नयाँ दर सार्वजनिक गरेको छ ।  नेपाल राष्टबैंकको ३ बुँदे निर्देशनपछि हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।  हिमालयन बैंकमा अब मुद्दति निक्षेप राख्दा अधिकतम ९.३६ प्रतिशत वार्षिक ब्याजदर पाइनेछ ।  यस्तै, संस्थागत...

विकास बैंकले गरे ब्याजदरमा सहमति: मुद्दतिमा ९.५% र बचतमा ४.५% दिने

1634736430jjjjj.jpg
काठमाण्डौ । विकास बैंकका सीइओहरुले निक्षेपमा दिने ब्याजदरको विषयमा सामूहिक समझदारी कायम गरेका छन् ।  विकास बैंकका सीइओहरुबीचको छलफलले यस्तो समझदारी कायम गरेको हो ।  उनीहरुले मुद्दति निक्षेपमा अधिकतम ९.५ प्रतिशत ब्याजदर दिने गरी नयाँ दर सार्वजनिक गर्ने सहमति गरेका हुन् ।  यस्तै, बचतमा न्यूनतम ४.५ प्रतिशत ब्याजदर दिने उनीहरुबीच...

१५ बैंकको नयाँ ब्याजदर: हिमालयन, बंगलादेश र सिद्धार्थको १०% माथि, अरुको कति ?(सूचीसहित)

1634523872rate-rate.jpg
काठमाण्डौ । केन्द्रीय बैंकले प्रणालीमा तरलता अधिक रहेको दाबी गरे पनि बैंकहरुले भने निक्षेप तानातानको रेसलाई छाडेका छैनन् । असोज १  गतेदेखि सुरु भएको यो रेस र यसमा एकअर्कालाई टप्न थालिएको ब्याजदर युद्ध कात्तिकमा झनै चर्किने देखिएको छ ।  अधिकांश वाणिज्य बैंकहरुले कात्तिक १(आज)देखि कार्यान्वयनमा आउने गरी नयाँ ब्याजदर सार्वजनिक...

लक्ष्मी बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर ११.०५% पुर्यायो

1634519472lbl-building.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेड पनि ब्याजदर वृद्धिमा आक्रामक देखिएको छ ।  यो बैंकले पनि मुद्दति निक्षेपमा एनआइसी एशिया बैंक नजिकको ब्याजदर सार्वजनिक गरेको हो ।  आज प्रकाशित नयाँ दर अनुसार लक्ष्मी बैंकले ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०५ प्रतिशत कायम गरेको छ।  ६ महिनादेखि २ वर्ष अवधिको मुद्दति...

ब्याजदर वृद्धिमा एनआइसी आक्रामक: बचतकै ब्याजदर ८.१०%, मुद्दतिको ११.१०% पुग्यो

1634515530nica1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले मुद्दति निक्षेपकै ब्याजदर ११.१० प्रतिशत पुर्याएको छ ।  बैंकले बचत खाताको ब्याजदर समेत बढाएर ८.१० प्रतिशत पुर्याएको छ ।  कात्तिक १ गते(आज)देखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार बैंकले असोजको तुलनामा ह्वात्तै वृद्धि गरेको हो ।  व्यक्तिगततर्फको मासिक निक्षेप खाताको ब्याजदर असोजको तुलनामा २.५...

प्राइम बैंकले व्यक्तिगत मुद्दतिको ब्याजदर बढायो, संस्थागतको यथावत

1634484100pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतितर्फको ब्याजदर बढाएको छ ।  कात्तिक १ गते(भोलि)देखि लागू हुने गरी प्राइम बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर केही बढाएको हो ।  नयाँ ब्याजदरअनुसार ३ महिनादेखि ६ महिना अवधिको व्यक्तिगत मुद्दतिमा ९ प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको व्यक्तिगत मुद्दतिको ब्याजदर ९.२५ प्रतिशत...

एनसीसीले मुद्दतिको ब्याजदर १०% पुर्यायो, एनबीएको भद्र सहमति टिकेन

1634482939ncc-kartik.jpg
काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुबीचको भद्र सहमतिविपरीत नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले निक्षेपको ब्याजदर बढाएको छ ।  कात्तिक १ गते(भोलि)देखि लागू हुने गरी एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जसमा निक्षेपको ब्याजदर बढाइएको छ ।  एनसीसी बैंकले व्यक्तिगततर्फ ३ महिने वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपको...

राष्ट्रिय स्तरका विकास बैंकबीच निक्षेपको ब्याजदर कम्तीमा १०% राख्ने सहमति, ‘केही वाणिज्य बैंकले कुरा बिगारे’

1634477468rate-hike.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत वा सोभन्दा केही माथि नै राख्ने भएका छन् ।  अस्तित्वमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको केहीबेरअघि भएको अनौपचारिक बैठकले यस्तो सहमति गरेको हो ।  'राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये कसैले १० प्रतिशत वा...

दोब्बरले बढ्यो तरलता, ‘ब्याज बढाउन बैंकरले संकटको बाहाना गरे’

1634476157nrb.jpg
काठमाण्डौ । दशैंअघिको तुलनामा दशैंविदा सकिएको पहिलो दिनमै बैंकिङ प्रणालीमा तरलता दोब्बरले बढेको छ ।  दशैंअघिसम्म प्रणालीमा २२ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता थियो । दशैं विदा सकिएर बजार खुलेको पहिलो दिन अर्थात आइतबार साँझसम्म प्रणालीमा ४४ अर्ब रुपैयाँ अधिक तरलता देखिएको हो ।  नेपाल राष्ट्रबैंकका सहप्रवक्ता नारायणप्रसाद...

असोजमा आक्रामक सनराइज कात्तिकमा मत्थर, घटायो ब्याजदर

1634473747srbl.png
काठमाण्डौ । असोज महिनामा मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर सार्वजनिक गरेर चर्चामा आएको सनराइज बैंक लिमीटेडले कात्तिक महिनाका लागि भने ब्याजदर घटाएको छ ।  केहीबेरअघि सार्वजनिक नयाँ दर अनुसार सनराइज बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर केही घटाएर अधिकतम ९ प्रतिशतमा सीमित गरेको हो ।  सनराइज बैंकले ३ महिनादेखि ६ महिने...

वाणिज्य बैंकबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्ने सहमति

1634454579nrb1.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्ने सहमति भएको खुलेको छ ।  वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अधिकारीहरुले यस्तो जानकारी दिएका हुन्। वाणिज्य बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्नुपर्छ भन्ने विषयमा भद्र सहमति भएको र सोही सहमतिको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध