IPPAN

स्थानीय तहले आफूखुशी कर मागेपछि इप्पानले भेट्यो मन्त्रीलाई

1704204074ganesh-karki-anita-devi.JPG
काठमाण्डौ । स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । सोलु करिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरुले सोलुदुधकुण्ड नगरपालिकाले कानून विपरीत आयोजनाहरुलाई पत्र काटेर कर मागेको भन्दै इप्पानमा...

ऊर्जालाई आर्थिक समृद्धिको प्रमुख संवाहक बनाउने गरी नीति निर्माण गर्न रास्वपालाई इप्पानले दियो सुझाव

1702458407ippan.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई  ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिबृद्धि गर्ने नीति लिन सुझाव दिएको छ । उक्त पार्टीले निर्माण गर्न लागेको ऊर्जा नीतिमा इप्पानले उक्त सुझाव दिएको हो । मंगलबार आयोजित रा...

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

1701245053ippan.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को प्रमुख कार्यकारीमा भीम प्रसाद गौतम नियुक्त भएका छन् । इप्पानले गौतमलाई बुधबार आगामी तीन वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रुपमा स्वागत गर्दै गौतमको कार्यकालमा इप्पानले नयाँ उचाईं हासिल गर्ने...

1695556604Online-Ad.gif

धितोपत्र बोर्डले आईपीओ र हकप्रदको अनुमति रोकेको गुनासो, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै जलविद्युत् उद्यमी

1700829047ippan.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत् कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोकेको भन्दै ऊर्जा उद्यमीले गुनासो गरेका छन् । उनीहरुले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेका छन् । बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरको भन्दै ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री...

अन्तरराष्ट्रिय जलविद्युत संघको उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित, इप्पानले दियो बधाई

1699607702ippan.jpg
काठमाण्डौ । अन्तरराष्ट्रिय जलविद्युत संघ (आईएचए) को उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन् । आईएचएमा नेपालबाट बीजबेल, ऊर्जा डेभलपर र हाइड्रो कन्सल्ट गरी ३ वटा कम्पनीहरु मात्र सदस्य छन् । आईएचएमा सेन्ट्रल एसिया र साउथ एसिया क्षेत्रका नेपाल, भारत, भुटान, बंगलादेश, पकिस्तान, ताजकिस्तानलगायतका २८ देशको प्रतिनिधित्व गरेर आईएचएको बोर्ड...

वन मन्त्रालयले सर्वोच्च अदालतकोसमेत अवहेलना गर्‍यो, दर्जनौं आयोजना बन्धक बनाइए : इप्पान

1698916625ippan.jpg
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतकोसमेत अवहेलना गरेको बताएको छ । फैसलामा भए गरेका काम कारबाही नरोक्न र आगामी दिनमा कार्यविधि/नियमावली र निर्देशिका बनाउँदा भए गरेको लगानीको सुरक्षा हुने गरी बनाउन आदेश जारी भएपनि मन्त्रालयले अदालतको अवहेलना गरेको इप्पानको भनाइ...

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई इप्पानको आग्रह

1698833387Ganesh-Karki-london.jpeg
काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन्। नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको...

इप्पान र आईसीएचको आयोजनामा दीगो वित्तीय उपकरण व्यवस्थापन तालिम

1697538782ippan.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दीगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । दुई दिने तालिममा नविकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरुको सहभागीता थियो ।तालिमको उद्घाटन गर्दै इप्पानका अध्यक्ष गणेश...

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

1695725574ippan.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले भौतिक पूर्वाधारको काम ६५ प्रतिशत पूरा गरेका जलविद्युत कम्पनीहरुलाई मात्र आईपीओ ल्याउन अनुमति दिन नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई सुझाव दिएको छ।  धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलमा इप्पानका पदाधिकारीहरुले यस्तो सुझाव दिएका हुन्। इप्पान पदाधिकारीले जलविद्युत...

जलविद्युत आयोजनाका लागि लगानीमा समस्या हुँदैनः गभर्नर

1695103517ippan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलविद्युत आयोजनाका लागि लगानीमा समस्या नहुने विश्वास दिलाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग सोमबारको भेटवार्तामा गभर्नर अधिकारीले यस्तो विश्वास दिलाएका हुन्। उनले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत् निर्यात भई...

जलविद्युत आयोजना निर्माणअघि नै सरकारलाई दिनुपर्ने रकम र सुविधामा पुनर्विचार गर्न इप्पानको माग

1694940089ippan1.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले जलविद्युत आयोजना निर्माणअघि नै सरकारलाई दिनुपर्ने रकम र सुविधाका विषयमा पुनर्विचार गर्न माग गरेको छ।  सरकारले तयार गरी संसदमा दर्ता गरेको विद्युत् सम्बन्धी प्रचलित ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विद्युत् विधेयक–२०८०का विषयमा आज विज्ञप्ति जारी गर्दै इप्पानले यस्तो माग...

बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन राष्ट्र बैंक सहमत

1690958854ippan.jpg
काठमाण्डौ। बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन नेपाल राष्ट्र बैंक सहमत भएको छ। राष्ट्र बैंक, इप्पान र बैंकर एसोसिएसनबीच मंगलबार भएको त्रिपक्षिय छलफलमा यस्तो सहमति बनेको हो। छलफलमा बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन, ब्याज पुँजीकरण गर्न र कर्जा पुनर्संरचना...

इप्पानको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी, जलविद्युतमा १५ वर्षको अनुभव

1685961759ranendra.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कोषाध्यक्षता पदमा युवा उर्जा उद्येमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन्। इप्पानको आगामी जेठ ३२ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ। ऊर्जा तथा निर्माण व्यवसायी पन्तले अध्यक्षका प्रत्यासीहरु गणेश कार्की र वरिष्ठ उपाध्यक्ष महोन डाँगीसँग...

बाढीपहिरोले हाइड्रोहरु मारमा, इप्पानले माग्यो सरकारसँग सहयोग

1624034988ippan.gif
काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादक संस्था, नेपाल(इप्पान)ले बाढीपहिरोका कारण क्षतिग्रस्त कतिपय निर्माण सम्पन्न हुने क्रममा रहेका आयोजनाहरु पूरा हुन १ वर्ष ढिला हुनसक्ने भन्दै सरकारसँग सहयोगका लागि अपील गरेको छ ।  अध्यक्ष कृष्णप्रसाद आचार्यले एक विज्ञप्ति जारी गर्दै यस्तो अपील गरेका हुन् ।  उनले विभिन्न जलविद्युत आयोजनाका लागि...

इप्पानले दियो हाइड्रोको सेयरमा आकर्षण बढ्ने आधार, सेबोनबाटै चलखेल भएको आशंका

1623941537ippan.gif
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरी मूल्यआम्दानी अनुपात, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर २१ कम्पनीलाई जोखिमयुक्त भनेको विषयलाई स्वतन्त्र उर्जा उत्पादक संस्थान नेपाल(इप्पान)ले लज्जास्पद र असक्षमताको संज्ञा दिएको छ ।  इप्पानले बिहीबार साँझ एक प्रेस विज्ञप्ति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध