Jeevan Bikash Laghubitta Bittiya Sanstha Limited

आजसम्म कायम सेयरधनीले नेपाल टेलिकम र जीवन विकास लघुवित्तको लाभांश पाउने

1648087891ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १० गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि नेपाल टेलिकमले चैत ११ गते र जीवन विकास लघुवित्तले चैत १२ गते देखि वार्षिक साधारणसभाको मितिसम्म बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ...

जीवन विकास लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1647571309jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वितरणयोग्य...

जीवन विकास लघुवित्तद्वारा बम्पर लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1645331980jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।  संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँको कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७०...

1695556604Online-Ad.gif

जीवन विकास लघुवित्तको नाफा रु. ४०.१६ करोड, रिजर्भमा ७४.४%को छलाङ, ईपीएस कति ?

1644289365Jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा ४० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ३६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको...

जीवन विकास लघुवित्तको पौने ५ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता रु. १००

1640338342jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पौने ५ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा राखेको छ।  संस्थाले संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।  बिक्रीमा सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले...

कस्तो छ जीवन विकास लघुवित्तको वित्तीय अवस्था ?

1637049015jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.३९ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले १३...

जीवन विकास लघुवित्तका सेयरधनी मालामाल, प्रतिकित्ता रु. ५ हजार माथि

1629957797Jeevan.jpg
काठमाण्डौ । हालै दोस्रो बजारमा कारोबार आएको जीवन विकास लघुवित्तको सेयरभाउ अचाक्ली बढेको छ।  दोस्रो बजारमा आजसहित १७ दिनको कारोबारमै यो लघुवित्तको सेयर उकालो लागेर ५ हजार १९८ रुपैयाँ पुगेको छ। आज पनि यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। आजमात्रै सेयरभाउ प्रतिकित्ता ४७२ रुपैयाँले बढेको छ।  गत साउन...

एनआईबिएल समृद्धि फन्ड–१ को ३५% प्रतिफल इकाइधनीको बैंक खातामा पठाउन सुरु

1629946236nibl.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि घोषित एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ को प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाउन सुरु गरिएको छ।  योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका अनुसार हिजो भदौ ९ गतेबाट ३५ प्रतिशत नगद लाभांश (करसहित) हितग्राही खातामा अद्यावधिक गराएका इकाइधनीहरुको बैंक खाता नम्बरमा पठाउन...

जीवन विकास लघुवित्तको नाफा रु. ६८.९५ करोड, ईपीएस कति ?

1628133206jeevan.jpg
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेर धितोपत्र दोस्रो बजारमा कारोबार थालेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १०१.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३४ करोड १४ लाख रुपैयाँ खुद...

जीवन विकास लघुवित्तको सेयर कतिमा भयो पहिलो कारोबार ?

1627539877Jeevan.jpg
काठमाण्डौ । पहिलो दिनको कारोबारमै जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर प्रतिकित्ता ९१४ रुपैयाँ कायम भएको छ। स्पेसल प्रिओपन सेसनमा यो संस्थाको सेयर प्रतिकित्ता ९१४ रुपैयाँमा कारोबार भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ३०५.२७ रुपैयाँदेखि अधिकतनम ९१५.८१ रुपैयाँ तोकिएको थियो। नेप्सेले तोकेकै रेन्जभित्र सेयर...

भोलिबाट जीवन विकास लघुवित्तको सेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1627459970Jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा भोलि बिहीबार कारोबार आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जीवन विकास लघुवित्तबीच आज बुधबार सेयर सूचीकरण सम्झौता भएको हो। यससँगै अब यो लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने भएको छ।  नेप्सेमा जीवन विकास लघुवित्तको कुल ६० लाख ८४ हजार कित्ता सेयर...

कहिलेबाट आउला जीवन विकास र मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबारमा ?

1626937359Jeevan.jpg
काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरेका जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा आगामी साताबाट कारोबार ल्याउने तयारी भइरहेको छ।  यी दुवै लघुवित्तले सेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छन्। सम्भवतः ३–४ दिनमै नेप्सेमा सूचीकरण...

कहिलेबाट होला जीवन विकास लघुवित्तको सेयर कारोबार ? कति पाउला ओपनिङ रेन्ज ?

1626247400jeevan.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर साउनको पहिलो साताको कारोबारमा ल्याउने तयारी गरिएको छ।  जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले आगामी साउनको पहिलो सातादेखि सेयर कारोबारमा ल्याउनका लागि आवश्यक प्रक्रियाहरु गरिरहेको बताए। ‘सेयरसम्बन्धी सम्पूर्ण गतिविधि...

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, अन्तिम नतिजा यहाँबाट हेर्न सकिने

16256319042143663469722855668691457234411706330456871n.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो। आज बिहान १० बजे फेसबुक लाइभ कार्यक्रम गरी आईपीओ बाँडफाँड गरिएको छ।  जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता...

भोलि जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड हुने

1625574123IPO.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भोलि बुधबार हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।  जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध