jyoti bikas bank limited

एनआईएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग सेयर रजिस्ट्रार कम्पनीका रुपमा सम्झौता नवीकरण

1690888084PIC-1.jpg
काठमाण्डौ । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआईएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो सेयर रजिस्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ।  सम्झौतामा एनआईएमबी एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर...

ज्योति विकास बैंकको १.६८ लाख कित्ता बढी सेयर बिक्री, न्यूनतम मूल्य कति ?

1687664802Jyoti-bikash-bank.png
काठमाण्डौ । ज्योति विकास बैंकको १ लाख ६८ हजार बढी कित्ता सेयर आज असार १० गतेबाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको १ लाख ६८ हजार ४९६ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक र अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ तोकिएको छ। यसको...

ज्योति विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1675392003Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार (माघ १९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ६.८०...

1695556604Online-Ad.gif

ज्योति विकास बैंकको नाफामा पहिरो, ईपीएस रु. १.६३ मा झर्यो

1674359659Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ३ करोड ४७ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३४ करोड ४० लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ८९.९० प्रतिशतले घटेको छ। यो अवधिसम्म...

ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1673151103Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको पुस २२ गते (शुक्रबार) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य खुद मुनाफा र वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य रकम २९ करोड २ लाख ८९ हजार ४३४ रुपैयाँबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँको...

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

1671769417Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ।  बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले नै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र उक्त सेयर खरिदका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ। इच्छुक...

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

1661238356Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।  बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो। ती सेयरधनीहरुले सेयर बेच्न चाहेकोले बैंक सञ्चालक समितिको निर्णयमा संस्थापक सेयर बिक्रीमा राखिएको छ।  बिक्रीमा संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र...

कस्तो रहला आगामी साता सेयर बजारको यात्रा ?

1641472315share-market.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारको यात्रा सुखद् रह्यो। पुस महिनाको सुरुआततिर करिब २२६० को न्यून विन्दु बनाएर फर्किएको बजार सामान्य करेक्सनबाहेक निरन्तर अगाडि बढिरहेको छ।  बजारका अनेकन हल्लालाई चिर्दै बजार आफ्नो नागबेली चालमा अगाडि बढिरहेको देखिन्छ। यसरी बजार बढ्नुमा तरलता सहज बन्दै जानुले नै रहेको बजार जानकार...

ज्योति विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1639621981Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५.५ प्रतिशत लाभांश अनुमोदन...

ज्योति विकास बैंकको लाभांश घोषणा

1637814839Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य खुद मुनाफा तथा वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य रकम ५९ करोड ६९ लाख ३८ हजार ८१८ रुपैयाँबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँको कुल १५.५...

ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1635667047Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको ‘९ प्रतिशत ज्योति विकास बैंक बन्ड २०८७’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख इकाइ सूचीकृत भएको छ।  यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउँछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा...

सबै विकास बैंकको ब्याज बढ्यो, मुद्दतिको ब्याजदर ११% नजिक

1634518586rate-hike1.jpg
काठमाण्डौ । राष्ट्रियस्तरको विकास बैंकहरु सबैले मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत नजिक पुर्याएका छन् ।  राष्ट्रियस्तरका विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढीमा १०.६१ प्रतिशत पुर्याएका हुन् ।  मुक्तिनाथ विकास बैंकले हिजै राति आज(कात्तिक १)देखि लागू हुने ब्याजदर सार्वजनिक गरेको थियो भने अन्य बैंकहरुले आज नयाँ...

ज्योति विकास बैंकको रु. १.५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1626229096Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज (असार ३० गते) अन्तिम दिन रहेको छ।  गत असार २० गतेबाट जारी गरिएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्रको निष्कासन छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते बैंकिङ बन्द हुने भएको थियो। तर असार २३ गतेसम्म मागबमोजिम आवेदन नपरेकै कारण यो ऋणपत्रमा आवेदन...

ज्योति विकास बैंकको रु. १.५ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1625626179Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन म्याद लम्बिएको छ।  आज असार २० गतेबाट जारी गरिएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्रको निष्कासन छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते बैंकिङ बन्द हुने भएको थियो। तर मागबमोजिम आवेदन नपरेकै कारण यो ऋणपत्रमा अब ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन...

ज्योति विकास बैंकको रु. १.५ अर्बको ऋणपत्रमा आवेदन खुला, वार्षिक ९% ब्याज पाइने

1625367096Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज असार २० गतेबाट आवेदन खुला गरिएको छ। बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध