kamanasewabikasbank

कामना सेवा विकास बैंकको नाफा ३२%ले बढयो,प्रतिसेयर आम्दानीमा पनि बढोत्तरी

1705554757Kamannna.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्ष २०८० /०८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको नाफा ३२.१९ प्रतिशतले बढेको छ । जसअनुसार कम्पनीले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको भन्दा समीक्षा अवधिमा ३२.१९ प्रतिशतले धेरै हो। गत आवको...

कामना सेवा विकास बैंकको ब्याजदरमा कटौति,कतिले घट्यो ?

1705029190823-1699417115ksbl.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुसँगै विकास बैंकहरुले पनि ब्याजदरमा कटौति गर्न सुरु गरेका छन् ।  यसै क्रममा कामना सेवा विकास बैंकल पनि ब्याजदरमा कटौति गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी मुद्दती निक्षेपको ब्याजदरमा ६.२५ प्रतिशतले कटौति गरेको छ ।  बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ प्रतिशत कायम गरेको छ ।...

कामना सेवा विकास बैंकद्वारा सरसफाई तथा डस्टबिन हस्तान्तरण

1704615006kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आफ्नो शाखा कार्यालय बिर्तामोड, झापामार्फत् हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।   कार्यक्रममा कम्पनीको शाखा कार्यालय...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

1704196368agm.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसावलगायत वित्तीय विवरणसँग सम्वन्धीत अनुसूचीहरु पारित गरेको छ ।  सभामा कम्पनीका अध्यक्ष सुदीप...

कामना सेवा विकास बैंकले दिव्येश्वरी मन्दिरलाई हस्तान्तरण गर्‍यो खानेपानी ट्यांकी र डस्टबिन

1703079230kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले भक्तपुर जिल्लास्थित दिब्येश्वरी मन्दिरलाई  खानेपानीे ट्यांकी  र डस्टबिन हस्तान्तरण गरेको छ ।  कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिमार्फत् उक्त मन्दिरलाई खानेपानी ट्यांकी र डस्टबिन हस्तान्तरण गरेका हुन् । ...

कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिज बीच फाइभ इन वान सम्झौता

1702897332kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले फाइभ इन वान सेवाका लागि ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज प्रालिसँग सम्झौता गरेको छ ।  उक्त यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् ।  उक्त सेवामार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार...

एनएमबि तथा कामना सेवा विकास बैंकले बुझाए मर्जर तथा प्राप्ति र एफपीओबापतको कर

1702793592thula.jpg
काठमाण्डौ । एनएमबि बैंक तथा कामना सेवा विकास बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको कर बुझाएका छन् । जसअनुसार एनएमबि बैंकले ठूला करदाता कार्यालयमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर बुझाएको छ । यसैगरी कामना सेवा विकास बैंकले २ करोड ६२ लाख ६६ हजार ५८६ रुपैंया बुझाएको छ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को बजेट मार्फत सेयर प्रिमियम र...

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी, करिब १७ वर्षको बैंकिङ अनुभव

1702641509kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एक कार्यक्रमका बीच प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई स्वागत गरेका छन् । करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदीले शुक्रबार नै पद वहाली गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख...

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

1702279447kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले धितोपत्र ब्रोकर हातेमालो फाईनान्स सर्भिस प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सुरु गरेको छ ।  यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता सीआस्वा र मेरो सेयर एकै सेवामार्फत् प्राप्त गर्न सक्ने छन् ।    कम्पनीले ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न...

कामना सेवा विकास बैंक र वेस्टर्न एशियन होटेल बीच सेवा शुल्क छूट सम्बन्धि सम्झौता

1700727671mou.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित वेस्टर्न एशियन होटेल प्रालिसँग सेवा शुल्क छूट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कम्पनीका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छूट प्राप्त गर्न सक्नेछन् कम्पनीसँग आबद्धताको प्रमाणको आधारमा उक्त होटलबाट यो...

कामना सेवा विकास बैंकद्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कन्ट्रोल रुम हस्तान्तरण

1699338259jagga.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरि हस्तान्तरण गरेको छ ।   कम्पनीले आफू स्थापना भएको १६ औं वर्ष पुरा गरि १७ औं वर्ष प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरेको...

कामना सेवा विकास बैंकले हस्तान्तरण गर्‍यो ट्राफिक सचेतना बोर्ड

1699185782kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको हो...

कामना सेवा विकास बैंकले आयोजना गर्‍यो फुटसल कप सिजन- ३ कार्यक्रम

1699103511kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफू १७ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु  आयोजना गरेको छ । सो अवसरमा कम्पनीले कामना सेवा फुटसल कप सिजन- ३ सम्पन्न गरेको छ । पुरुषतर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधी जितेको छ । त्यसैगरि, महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध