khalti

अब सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती’मा पैसा राख्न सकिने

1647169824Press-releaseSanima-Bank.jpg
काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ। जसअन्तर्गत सानिमा बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ।  यो साझेदारीसँगै सानिमा बैंकका...

खल्तीको क्यूआर अफर : फोनपेमा स्क्यान गरी भुक्तानी गर्ने र लिने दुवैलाई स्कुटर, स्मार्टफोन र नगद जित्ने अवसर

1646897864PR2x.png
काठमाण्डौ। खल्ती डिजिटल वालेटले फोनपे क्यूआर स्क्यानमा टीभीएस एन्टोर्क, वान प्लस नर्ड र रु. ५ हजार जित्ने ‘स्क्यानमा अफर’ ल्याएको छ।  यस अफरमा फोनपे क्यूआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्तामात्र नभई खल्तीमार्फत क्यूआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुनेछन्।  यस क्याम्पेनमा बम्पर उपहार टीभीएस एन्टोर्क...

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी, ल्यायो क्यासब्याक पनि

1645931682Nepal-Life-insurancePR.jpg
काठमाण्डौ । खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुका साथै १० प्रतिशत क्यासब्याकको अफर ल्याएको छ। समयसीमाका कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउँदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ।...

1695556604Online-Ad.gif

खल्तीबाट 'मेरो शेयर'को नवीकरण गर्दा शुल्क नलाग्ने

1645155807kkkkkkkkkkkkkk.png
काठमाण्डौ । नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता  दिन प्रतिदिन बढ्दै आइरहेको छ । यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन्। प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि...

खल्तीमार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

1644985761khalti.png
काठमाण्डौ। नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ले आफ्ना निजी सवारीसाधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ। आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाटै बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा प्रदान गर्न सुरु गरेको हो। अहिले...

‘खल्ती’बाटै काठमाण्डौ उपत्यका खानेपानीको बिल भुक्तानी सुविधा सुरु

1644811713KUKLPr.jpg
काठमाण्डौ । काठमाण्डौवासीले लामो समयदेखि प्रतीक्षा गरिरहेको ‘काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड’को बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ। व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनुपर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल...

‘खल्ती’ बाटै काठमाण्डौ महानगरपालिकाको कर तथा राजश्व भुक्तानी सुविधा सुरु

1644573988KMC-PR.png
काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले करदाताहरुका लागि काठमाण्डौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ। यो सुविधा उपलब्ध भएलगत्तै करदाताले काठमाण्डौ महानगरपालिकाको तिर्नुपर्ने करहरु जस्तै- जग्गा, घर, भाडा, सवारीसाधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न...

खल्तीले ल्यायो आइफोन १३ र रु. १ मा फ्लाइट टिकट जित्ने मौका

1644301987flight-offerPR-1.jpg
काठमाण्डौ। नेपालको मुख्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले फेरि ‘उडान अबमात्र रु. १’ अफर लिएर आएको छ। जसअन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ। यतिमात्र हैन हरेक दिन एकजनालाई रु. १ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त...

फोनपे र खल्तीबीच सहकार्य, डिजिटल भुक्तानीका लागि ठूलो उपलब्धि हुने अपेक्षा

1643633542viberimage2022-01-3116-41-16-693.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तिब्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्यको सहमति भएको छ। एक कार्यक्रमका बीच सोमबार फोनपेका तर्फबाट नायब प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले...

‘खल्ती’ले पूरा गर्यो ५ वर्ष : ‘पाँ...च वर्ष’ कि ‘मात्र ५ वर्ष’ त ?

16431950515th-Anniversary--Final-PR.jpg
काठमाण्डौ । २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले आज आफ्नो ५ औं वार्षिकोत्सव मनाएको छ।  हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरु डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको ‘खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ। यस ५ वर्षलाई ‘पाँ...च वर्ष’ मान्ने कि...

ज्योति लाइफको प्रिमियम भुक्तानीमा खल्तीबाट रु. १ हजारसम्म क्यासब्याक पाइने

1642998217PR.jpg
काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताले १ हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ। यसका साथै ५ हजारसम्मको खल्ती प्वइन्ट र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी १०० रुपैयाँको क्यासब्याक...

यतीबाट फ्लाइट बुकिङ गरी खल्तीमार्फत भुक्तानी गर्दा रु. ४५० क्यासब्याक

1642056088Press-Release-Yeti-Airlines-1.png
काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ।  यो अफरको मुख्य उद्देश्य ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो। फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ।  बुकिङ गर्दाको बिल...

‘खल्ती’ प्रयोगकर्ताका लागि वर्ल्डलिंकका हटस्पटहरुमा १०० जीबी फ्री वाईफाई

1641961513100-GB-FREE-WIFIPress-Release.jpg
काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले ‘खल्तीमा १०० जीबी’ अफर ल्याएको छ। जसअन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिंकका १४ हजार बढी हटस्पटमा १०० जीबी फ्री वाईफाई ३० दिनको प्रयोग गर्न सक्नेछन्।  १०० जीबी फ्री वाईफाई एक्टिभेट गर्नुअघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्री वाईफाईमा लागि...

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट अब ‘खल्ती’मा पैसा राख्न सकिने

1641352400RBB-PR.jpg
काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ। यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्तालाई मोबाइल बैंकिङ एपमार्फत खल्तीमा पैसामा राख्न गर्न सम्भव बनाएको छ। यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले अब खल्ती वालेटमा बिना झन्झट...

अब नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती’ डिजिटल वालेट’ मा पैसा राख्न सकिने

1640575383Nabil-Bank-pr.jpg
काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंक लिमिटेडसँग सम्झौता गरेको छ। जसअनुसार नबिल बैंकका ग्राहकलाई नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप)मार्फत खल्तीमा पैसा लोड गर्न सम्भव बनाएको छ। यो साझेदारीसँगै नबिल बैंकका ग्राहकले अब खल्ती वालेटमा बिना झन्झट सीधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध