Kisan Laghubitta Bittiya Sanstha Limited

किसान लघुवित्तको नाफामा २१.६३%को बढोत्तरी, रिजर्भमा २४३.५२%को छलाङ

1644374615kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २१.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो...

किसान लघुवित्तद्वारा २५% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1642402435kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँबाट २५ प्रतिशत हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांश...

एफपीओ जारी गर्न लागेको किसान लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

1629169088kisan.jpg
काठमाण्डौ । रु. १६.२२ करोडको एफपीओ जारी गर्ने तयारी गरेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को लोभलाग्दो वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १४ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १८५७.८४...

1695556604Online-Ad.gif

किसान लघुवित्तले रु. १६.२२ करोडको एफपीओ जारी गर्ने, प्रतिकित्ता रु. १२५

1627198245fpo.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सवा १६ करोड रुपैयाँको हाराहारीमा एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। किसान लघुवित्तले नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै एफएपीओ निष्कासनको अनुमति मागेको हो। किसान लघुवित्तले गत असार २९ गते धितोपत्र बोर्डमा आवेदन पेस गरिसकेको छ। यो लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता...

किसान लघुवित्तको नाफामा उछाल, रिजर्भमा छलाङ

1620271196kisan.jpg
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाको यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६२८.९० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५० लाख ११ हजार रुपैयाँ नाफा...

किसान लघुवित्तको सेयर कारोबार फुकुवा, आजबाट किनबेच हुने

1617253193Kisan.jpg
काठमाण्डौ । गलत सूचना प्रकाशित गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रोक्का राखेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेको हिजो बुधबारको निर्णयअनुसार आज बिहीबारबाट किसान लघुवित्तको सेयर कारोबार फुकुवा भएको हो। आजबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।  किसान लघुवित्तले गत चैत ८ गते...

किसान लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

1617185958kishan.jpg
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लि (साबिकको एनआरएन) ले थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यु) मार्फत १२ लाख ९८ हजार २५९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।  धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा किसान लघुवित्त...

गलत सूचना प्रकाशित गर्ने किसान लघुवित्तको कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण

1616481262Nepse.jpg
काठमाण्डौ । मूल्यमा प्रभाव पार्ने गरी गलत सूचना प्रकाशित गरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारदेखि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन पनि किसान लघुवित्तलाई पत्र पठाएको छ।  यो लघुवित्तले गत आइतबार आफ्नो वार्षिक साधारणसभासम्बन्धी...

सर्वसाधारणको लगानीमाथि किसान लघुवित्तको खेलवाड, १००% ‘हकप्रद’ अजेन्डा हटाइयो

1616384300kisann.jpg
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजोको आजै हकप्रद निष्कासनको अजेन्डा गायब भएको छ। संस्थाले हिजो आइतबार दोस्रो वार्षिक साधारणसभाबाट सूचना प्रकाशित गर्दा विशेष प्रस्तावहरुको दोस्रो बुँदामा १ः१ अनुपात (सतप्रतिशत) हकप्रद सेयर निष्कासनको अजेन्डा राखेको थियो। तर संस्थाले आज संशोधित सूचना प्रकाशित गरेर हकप्रद सेयर...

किसान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, १००% हकप्रद जारी मुख्य अजेन्डा

1616295579agm.jpg
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ। संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कैलालीको लम्कीचुहास्थित संस्थाको आफ्नै भवनमा बिहान ११ बजेबाट सुरु हु्नेछ। सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा...

किसान लघुवित्तको नाफामा उछाल, रिजर्भमा पनि छलाङ

1613359186profit.jpg
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ७३१.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४४ लाख ७६ हजार खुद नाफा आर्जन गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध