LPG gas

भोलिदेखि उपभोक्ताले ग्यास सिलिन्डरको धरौटी रु. २१ सय राख्नुपर्ने

1600315343nepal-gas.jpg
काठमाण्डौ । अब आम उपभोक्ताले खाना पकाउने ग्यासको सिलिन्डर लिँदा २ हजार १०० रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ। नयाँ धरौटी मूल्यका यो निर्णय भोलि (असोज २ गते) देखि लागू हुने नेपाल एलपी ग्यास उद्योग संघ बागमती प्रदेश समितिले सूचना निकाली जानकारी गराएको हो।  खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिन्डर ग्यास उद्योगहरुले खरिद...

उद्योगले नै पुर्याउन थाल्यो उपभोक्ताको घरघर ग्यास सिलिन्डर

1585976421gas.jpg
हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ। ग्यास उद्योगले आधा ग्यास सिलिन्डर बिक्रीवितरण शुरु गरेपछि ग्यासको अभाव हुने समस्या हटेको बताइएको छ।  नेपाल आयल  निगमको निर्देशनमा प्रत्येक आधा सिलिन्डर ग्यास भरेर मात्र वितरण गरिएपछि हेटौँडा बजारलगायत अन्य बजार क्षेत्रमा पनि ग्यासको समस्या...

काठमाण्डौसहित आज देशभर ग्यास वितरण हुँदै, कहाँ कति–कति ? (सूची र सम्पर्क नम्बरसहित)

1585886160gas.jpg
काठमाण्डौ। लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी विभिन्न ग्यास कम्पनीहरुले आज शुक्रबार देशभर खाना पकाउने ग्यास वितरण गर्दैछन्।  नेपाल आयल निगमका अनुसार उपत्यकासहित देशका सबै जिल्लामा ओम ग्यास, नारायणी ग्यास, नेपाल ग्यास, एचपी ग्यास, गौरी शंकर ग्यास, कन्काई ग्यास, साइबाबा ग्यास, श्रीराम ग्यास, लुम्बिनी ग्यास, त्रिशूल...

1695556604Online-Ad.gif

तीन दिनमै ८८ हजार सिलिण्डर ग्यास बिक्री

1585556781gas.jpg
काठमाण्डौ। कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ।  निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र आइतबार  ८७ हजार ६ सय ३० सिलिण्डर बिक्री...

आधा सिलिन्डर ग्यासको मूल्य समायोजन, अब कति पर्ला खुद्रा मूल्य ?

1585301146gas.jpg
काठमाण्डौ । कोरोनाभाइरसको त्रासका कारण उत्पन्न परिस्थितिका कारण बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि नेपाल आयल निगमले हिजो बिहीबार उपभोक्तालाई आधा भरिएको ग्यास सिलिन्डर वितरण गर्न ग्यास उद्योगहरुलाई निर्देशन दिइसकेको छ। योसँगै निगमले शुक्रबारदेखि लागू हुने ग्यासको मूल्य पनि समायोजन गरेको छ।  निगमले आधा सिलिन्डर एलपी...

बजारमा आधा भरिएका ग्यास सिलिण्डर मात्र पाइने, मूल्य रु. ६८७.५०

1585205680gas.jpg
काठमाण्डौ । नेपाली बजारको मागलाई धान्नसक्ने ग्यास आपूर्ति हुने आश्वासन दिंदै थप सिलिण्डर घरमा नराख्न भनेको नेपाल आयल निगमले अन्ततः नाकाबन्दीमा झै आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ ।  बजारको माग धान्न नसकेको र जति नै प्रयास गर्दा पनि अवस्था सहज नभएको दाबी गर्दै निगमले आधा भरिएका ग्यास मात्र बजारमा पठाउन भन्दै बोटलिंग...

एक परिवारले महिनामा एउटा ग्यास पाउने, नागरिकता अनिवार्य चाहिने

1585105327gas.jpg
काठमाण्डौ । संकटको परिस्थितिमा धेरै आमसर्वसाधारणलाई लाग्न सक्छ– ‘पावर र सोसफोर्स हुनेले घरमा ४–५ वटा ग्यास लगिसके, हामीले एउटै पनि पाएनौँ।’ नेपालमा यो परिस्थिति नहोला पनि भन्न सकिँदैन। कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सबै नाका बन्द गर्दैछ भन्ने १०–१५ दिनअघिबाटै गाइँगुइँ कुरा चल्यो। त्यसपछि ग्यासदेखि लिएर...

ग्यास पाइएन ! चिन्ता नलिनुस्, यी स्थानमा सजिलै पाइन्छ (सूचीसहित)

1584846938LP-Gas.jpg
काठमाण्डौ। तपाइँले कुन कम्पनीको ग्यास उपभोग गरिरहनुभएको छ ? तपाइँले ग्यास पाउनुभएन ? त्यो हो भने चिन्ता नलिनुहोस्। यी स्थानमा पाइन्छन् तपाइँले उपभोग गरिरहेको ग्यास। विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोनाभाइरसबाट उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखी नेपाल आय निगम लिमिटेड र नेपाल एलपी ग्यास उद्योगसंघको पहलमा काठमाण्डौ...

खाना पकाउने ग्यासको मूल्य घट्यो

1501589491lpg-gas.jpg
काठमाण्डौ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य चाहि यथावत राखिएको छ ।  नेपाल आयल निगमले प्रति सिलिण्डर ग्यासको मूल्यमा २५ रुपैयाँ कटौति गरेको हो । अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ कायम भएको छ ।  निगमका अनुसार मूल्य समायोजनपछि पनि प्रति सिलिण्डर ग्यासमा ७४.९०...

एलपी ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो

1485957592lpg-gas.jpg
काठमाण्डौ । लामो समयपछि नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।  निगमले प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको हो । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर नयाँ सूचि पठाएकोले बुधबार मध्यरातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरिएको निगमले प्रष्ट्याएको छ । नयाँ मूल्य अनुसार अब प्रति सिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ५०...

आफ्नो कमिसनका लागि उपभोक्ताको ढाड सेक्ने यस्तो माग, ग्यास नबेच्ने धम्की

1482846405LPG.jpg
काठमाण्डौ । आफ्नो हितका लागि लाखौं सर्वसाधारणहरुमाथि महंगीको भार थोपर्ने कुरा गर्न मिल्छ ? नैतिकवानहरुको नजरमा यस्तो काम गर्न मिल्दैन । तर नाफा र कमिसन मात्र ताक्नेहरुका लागि चाहि यस्ता कुरा नैतिकताभित्र नपर्दा रहेछन् । ग्यास बिक्रेता महासंघले मंगलबार आफ्नो कमिसन कम भएको भन्दै ग्यासको मूल्य नबढाइए डिलरहरुको चाबी सरकारलाई बुुझाउने र...

एलपी ग्यासमा ५० रुपैयाँ मूल्य घट्यो, पेट्रोल र डिजेलको यथावत

1472733866lpg-tank.jpg
काठमाण्डौ । भारतमा पेट्रोलियम पदार्थमा ५ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि गरिएको भोलिपल्ट नेपाल आयल निगमले भने उपभोक्तालाई राहात हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर ५० रुपैयाँले घटाएको छ ।  निगम व्यवस्थापनले शुक्रबारदेखि लागू हुने गरी ग्यासको मूल्यमा ५० रुपैयाँ कटौति गरेको हो । अन्य पेट्रोलियम पदार्थको मूल्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध