lumbini bikash bank limited

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथ ग्रहण

1673523866Chintamani-Sir--picture.jpg
काठमाण्डौ । लुमिबनी विकास बैंकका नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष शपथ ग्रहण गरेका हुन्।  बैंकको गत पुस २६ गते सम्म १५ औँ बार्षिक साधारणसभाबाट भट्टराईसहित प्रवीनकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल,...

लुम्बिनी विकास बैंकको एजीएमबाट लाभांश अनुमोदन, नयाँ सञ्चालक समिति चयन

167334723115-AGM.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गरेको छ।  सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७९–८०का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै सेयरधनीलाई चुक्तापुँजीको ९.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस...

सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

1672307515CSR---SAHARA-CLUB-ACADEMY.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सहारा एकेडेमी पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई विगत वर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै आर्थिक सहयोगस्वरुप रु. २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ।  बैंकका सञ्चालक रामचन्द्र सिग्देलले...

1695556604Online-Ad.gif

लुम्बिनी विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1671503354lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको सोमबार (पुस ४गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो।सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल १२ प्रतिशत...

शाखा विस्तारमा आक्रामक बन्दै लुम्बिनी विकास बैंक, एकैदिन थपियो दुई शाखा र एउटा एक्सटेन्सन काउन्टर

1670843113Imadole-1.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले आज मंसिर २६ गतेदेखि थप दुईवटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ।  नयाँ खोलिएका शाखामा ८७औँ शाखाको रुपमा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल शाखा र ८८औँ शाखाका रुपमा भक्तपुर जिल्लाको भक्तपुर...

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1669091707lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१०.९९ रुपैयाँको कुल १२ प्रतिशतले हुन आउने ३९ करोड ४१ लाख १५ हजार १०१.३२...

लुम्बिनी विकास बैंक र नेसनल प्याब्सन-मधेश प्रदेश समितिबीच सेवासुविधा प्रदान गर्ने सम्झौता

1667814487MOU--PABSAN.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मधेश प्रदेश समितिबीच सेवासुविधा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।  सम्झौताअनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरुलाई दुर्घटना बीमाका साथै स्वास्थ्य बीमा...

लुम्बिनी विकास बैंकद्वारा बट्टार बसपार्कलाई टीभी हस्तान्तरण

1667557088LBBL-Battar-Branch.jpg
काठमाण्डौ । यात्रुहरुको प्रतिक्षारत समयमा मनोरञ्जन प्रदान गर्ने मनसायले लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विदूर नगरपालिकाको अनुरोधमा नुवाकोटको बट्टार बसपार्कमा राख्नका लागि एक थान टीभी हस्तान्तरण गरेको छ। बैंकको शाखा कार्यालयका प्रमुख विश्वम्भरमान सिंह डंगोलले विदूर नगरपालिकाका मेयर राजनलाल...

लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता बढी सेयर बिक्रीमा

1666234646lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै ९३ हजार ४०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जानकारी गराएको छ। यो सेयर खरिदका लागि इच्छुक योग्य सर्वसाधारण र संस्थाले आवेदन पेस गर्न सक्नेछन्।  बैंकले संस्थापक सेयरधनीहरु युगराज रेग्मीको स्वामित्वमा रहेको ६५ हजार...

लुम्बिनी विकास बैंकको इनरुवा शाखा कार्यालय स्थानान्तरण

1661081884Inaruwa-branch.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले भदौ ५ गतेदेखि इनरुवा शाखा कार्यालय स्थानान्तरण गरेको छ।  साबिकको इनरुवा शाखाभन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो। उक्त शाखा सुनसरीको इनरुवा नगरपालिका–१ देवानगन्ज रोडस्थित गोलचोकमा...

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको लुम्बिनी बैंकको सेयरको आगामी यात्रा कस्तो ?

1660565639Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । लुम्बिनी विकास बैंक नेपालमा सञ्चालित राष्ट्रिस्तरका ८ वटा विकास बैंकमध्ये एक हो। काठमाण्डौको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर ८६ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  यो बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार सेयरपुँजी ३ अर्ब २८...

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठद्वारा सपथ ग्रहण

1658924657lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगानासमक्ष आज सपथ ग्रहण गरेका हुन्।  श्रेष्ठले एमवीएसम्मको शिक्षा हासिल गरी...

लुम्बिनी विकास बैंकको नाफा ५५.६९%ले बढ्यो, ईपीएस कति ?

1658634188lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ६७ करोड ५६ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४३ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

दुई बैंकले ऋणपत्र जारी गर्ने, सेबोनसँग मागे अनुमति

1658388304debentures.jpg
काठमाण्डौ । दुईवटा बैंकले ऋणपत्र ल्याउने भएका छन्। कुमारी बैंक र लुम्बिनी विकास बैंकले ऋणपत्र ल्याउने भएका हुन्। दुवै बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन्। सेबोनले अनुमति दिएमा कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘केएलबी डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्नेछ।  यो...

लुम्बिनी विकास बैंकमा नरेशसिंह बोहराको दोस्रो कार्यकालको पदबहाली

1658146384Naresh-Singh-Bohra---LBBL.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहरालाई मिति आज साउन २ गतेबाट लागू हुने गरी ४ वर्षको पदावधिसहित नियुिक्त गरेको छ।  बोहराले आजै एक कार्यक्रमबीच बैंकमा पदबहाली गरेका छन्। कार्यक्रममा उनलाई बैंकका सञ्चालक समितिका मनोनित अध्यक्ष प्रविणकृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध