lumbini bikash bank limited

लुम्बिनी विकास बैंकको सीईओमा विजयबहादुर श्रेष्ठ नियुक्त

1657689124lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर श्रेष्ठ नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठको नियुक्ति साउन २ गतेदेखि लागू हुनेछ। उनको पदावधि ४ वर्षको हुनेछ।    ...

लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी आरोहीलाई सम्मान

1657423341LOGO--4-x-7-feet.jpg
काठमाण्डौ । कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई आफ्नो २६औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वर्ल्ड रेकडर्र्समा लेखाउन सफल भएकोमा  बैंकले आफ्नो १५ औँ बार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ। लुम्बिनी विकास बैंक...

इक्राबाट लुम्बिनी विकास बैंकले पायो ‘डबल बी प्लस’ रेटिङ, यसले के संकेत गर्छ ?

1656931575lumbini.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले लुम्बिनी विकास बैंकलाई (इक्राएनपी–आईआर) बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।  उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले...

1695556604Online-Ad.gif

भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

16566480991656564372033.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काभ्रेको भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोगस्वरुप ११ थान कुर्सी र १ थान टेबुल हस्तान्तरण गरेको छ। काभ्रेको नमोबुद्घ नपा–७ स्थित समितिलाई खानेपानी कार्यालय सञ्चालनका लागि बैंकको भकुण्डेबेसी शाखा कार्यालयका प्रमुख...

लुम्बिनी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १०% छुट

1654675758MOU--Annapurna.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले पोखरास्थित अन्नपूर्ण केबलकारमा आफ्ना ग्राहकलाई केबलकार सेवामा छुट दिनको लागि सम्झौता गरेको छ।  सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी अन्नपूर्ण केबलकारको टिकट लिएबापत भुक्तानी गर्दा १०% छुट प्रदान गर्नेछ। पोखराको सेदीदेखी...

लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

1653912813A65E4C92-A73C-483D-A584-9E833CD061AF-1536x1024.jpeg
भैरहवा। लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ।  बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७५० रुपैयाँबराबरको मेडिकल उपकरण (आँखामा प्रेसर नाप्ने मेसिन) हस्तान्तरण गरेको हो। सोमबार एक...

लुम्बिनी विकास बैंकको एकैदिन थप नयाँ ३ शाखा कार्यालयको उद्घाटन

1653567962lumbini.jpg
काठमाण्डौ। लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले आज जेठ १२ गते एकैदिन थप ३ शाखाहरुको उद्घाटन गरेको छ। नयाँ खोलिएका शाखामा ८४औँ शाखाका रुपमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नं. २ स्थित बाणी शाखा,  ८५औँ  शाखाका रुपमा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. १ स्थित लम्की  शाखा र...

लुम्बिनी विकास बैंकका ग्राहकलाई धुलिखेल जिपलाइनमा छुट

1653037927Dhulikhel-Zipline.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले काभ्रेको धुलिखेलस्थित वर्ल्ड वाइड एडभेन्चर प्रालि (धुलिखेल जिपलाइन) मा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट दिनका लागि सम्झौता गरेको छ।  सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका ग्राहकले डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी धुलिखेल जिपलाइनका विभिन्न जिपलाइन सेवा...

लुम्बिनी विकास बैंकले रु. १ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ

1652257972Lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘११प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निकाष्सन गर्ने भएको हो। यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।  बैंकले यो ऋणपत्र जारी...

लुम्बिनी विकास बैंकद्वारा थप दुई स्थानमा शाखा विस्तार

1651660757lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले काठमाण्डौ र नुवाकोटमा थप दुई नयाँ शाखा विस्तार गरेको छ।  काठमाण्डौको कलंकी र नुवाकोटको विदुरस्थित बट्टार बैंकले शाखा विस्तार गरेको हो। यी दुवै शाखाको उद्घाटन आज एक कार्यक्रमबीच गरिएको छ।  कलंकी शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले र  बट्टार  शाखाको उद्घाटन...

लुम्बिनी विकास बैंकको लोगो अंकित झन्डा हस्तान्तरण

1649332851KAMI-RITA-SHERPA---LBBL.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले २६ औँपटक सगरमाथाको आरोहण गर्न लागेका विश्व कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा का लागि शुभकामना कार्यक्रमको आयोजना गरेको छ।  विश्वको सर्वाेच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका शेर्पाले २६ औँ पटक पुनः आरोहणका लागि प्रस्थान गर्न लागेका छन्। उनको सफल आरोहणका लागि...

लुम्बिनी विकास बैंकद्वारा थप दुई स्थानमा शाखा विस्तार

1642405277lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले थप दुई शाखा विस्तार गरेको छ। बैंकले दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. ५ “ख” लाइनमा तुलसीपुर शाखा र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिक चोकमा ट्राफिक चोक शाखा विस्तार गरेर आज माघ ३ गतेदेखि...

लुम्बिनी विकास बैंकको एजीएमबाट १३% बोनस सेयर पारित

164034049014th-AGM--LBBL.JPG
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आज सम्पन्न १४ औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित गरेको छ। सभाले ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७८/७९ का...

लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1639363955lumbini.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य समायोजन गर्दै प्रतिकित्ता लुम्बिनी विकास बैंकको ४२९.६५ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४८५.५० रुपैयाँ रहेको थियो। अब यो बैंकको सेयर समायोजित मूल्यअनुसार नै...

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल कारोबार सम्झौता

1639309104NPS--LBBL---Agreement.jpg
काठमाण्डौ। लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।  यस सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।   सम्झौतामा लुम्बिनी विकास...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध