Machhapuchhre Bank Ltd.

माछपुच्छ्रे बैंकको अत्याधुनिक ग्राहक सेवा केन्द्र संचालनमा, ग्राहकलाई सूचना पाउन सहज

1578400606mbl111.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले  ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।  ग्राहकहरुलाई छिटोछरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले अन्र्तराष्ट्रिय स्तरको एसआइपी पीबीएक्समा आधरित आइभीआर बैंकिङ र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक...

माछापुच्छ्रे बैंकको डेबिट- क्रेडिट कार्डमा रु.५०० क्यासव्याक अफर

1577797447mbbl.jpg
  काठमाण्डौ । माछापुच्छ्रे  बैंकले अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरी डेबिट तथा क्रेडिट कार्डमा रु.५०० सम्मको क्यासव्याक अफर ल्याएको छ । बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी विभिन्न बस्तु तथा सेवा खरिद गर्दा रु. ५०० क्यासव्याक दिने योजना सार्वजनिक गरेको छ । उक्त योेजनाअनुसार...

माछापुच्छ्रे बैंकले दुबईस्थित माश्रिक बैंकबाट १ अर्बबढी पैसा ल्याउँदै

1577626881macha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले  नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउने भएको छ । आज आईतबार दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउने सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको...

1695556604Online-Ad.gif

माछापुच्छ«े बैंकको ऋणपत्र २०८५ नेप्सेमा सूचीकृत

1575461333dEBENTURE-AGREEMENT-PHOTO-1.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंकले जारी गरेको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । बैंकको वार्षिक १०.२५%व्याजदर सहितप्रति ऋणपत्ररु.१ हजार कायम भएका उक्त ऋणपत्र आज बुधबारदेखि नेप्सेमा सूचिकृत भएको हो । ऋणपत्र सूचीकृत सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ«े बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

माछापुच्छ्रे बैंक मास्टर कार्ड सञ्जालसँग आबद्ध

1575019187machha-MBL-fb.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सम्पूर्ण एटीएम तथा प्वाइन्ट अफ सेल्स (पीओएस मेसिन) हरुमा अब मास्टर कार्ड स्वीकार गर्न माछापुच्छ्रे बैंक मास्टर कार्डको सञ्जालसँग आबद्ध भएको छ । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आबद्ध...

माछापुच्छ्रे बैंकले ल्यायो अष्ट्रेलियन डलर,अष्ट्रेलिया जानेले माछापुच्छ्रे बैंकका शाखाहरुबाट सजिलै अष्ट्रेलियन डलर पाउने

1574338271aus-dollar.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ ।  हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ«े बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरी ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको बैंकको दाबी छ ।  विदेश जाने नेपालीहरुले...

व्यवसाय र शाखा बिस्तारमा माछापुच्छ्रे बैंक आक्रामक, पहिलो त्रैमासमै रु.९.०७ अर्बको स्रोत जुटाउन सफल

1573784966mbl.jpg
काठमाण्डौ । पछिल्लो समय अधिकांश वित्तीय सूचकमा उकालो चढ्दै गरेको माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत विगतको प्रगतिलाई कायमै राखेको छ।  अघिल्लो वर्ष व्यवसायिक एवम् शाखा विस्तारमा राम्रो प्रगति गरेको बैंकले यो आर्थिक वर्षको सुरुवातसँगै अघिल्लो वर्षको व्यवसायिक सफलतालाई निरन्तरता दिंदै शाखा विस्तार र...

माछापुच्छ्रे बैंकको चितवनदेखि कैलालीसम्म ११ नयाँ शाखा विस्तार

1573635475Machhapuchre.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले चितवनाको हाकिमचोक र पर्सा, नवलपरासीको बर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलवस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुल्सीपुर र लमही, बर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन...

माछापुच्छ्रे बैंकको संचालकमा हरिभक्त सिग्देल नियुक्त

1572532515sigdel.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट हरिभक्त सिग्देललाई संचालक नियुक्त गरेको छ ।  कात्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले रिक्त हुन गएको सर्वसाधारण सेयरधनीतर्फको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी वार्षक साधारणसभासम्मका लागि नियुक्त गरेको हो ।  नवनियुक्त संचालक सिग्देलसँग सरकारी...

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज ‘सिजन–६’ को मुख्य प्रायोजक

1571800004Pic-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेज ‘सिजन–६’ को आयोजना हुने भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच यो प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा बैंकका...

माछापुच्छ्रे बैंकमा फ्रेसका लागि जागिरको अवसर, एकैपटक ११५ कर्मचारी माग

1571201924MachhapuchchhreBankbanner.png
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले निकै ठूलो संख्यामा इन्ट्री लेभलका लागि फ्रेस कर्मचारी मागेको छ ।  बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट गरी दुई पदमा एकैपटक ११५ कर्मचारी मागेको हो ।  काठमाण्डौ उपत्यकाभित्र तथा बाहिरका शाखाहरुका लागि २५ जना म्यानेजमेन्ट ट्रेनी तथा ९० जना ट्रेनी जुनियर असिस्टेन्ट मागिएको छ...

माछापुच्छ्रे बैंक मर्जरका लागि तयार, १६% लाभांश पारित

1570797324mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २१औँं वार्षिक साधारण सभा असोज २४ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।  साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव...

माछापुच्छ्रे बैंकको १९ औं वार्षिकोत्सव भव्य, हेडक्वार्टरदेखि शाखासम्मै केक काटियो

1570193462mbl.jpg
काठमाण्डौ । माछापुछ्रे बैंक लिमीटेडले आफ्नो १९ औं वार्षिकोत्सव लाजिम्पाटस्थित केन्द्रीय कार्यालय र आफ्ना सबै शाखा कार्यालयहरुमा केक काटेर मनाएको छ ।  केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केक काटेका थिए भने बैंकका देशभरका अन्य शाखामा शाखा प्रमुखहरुले केक काटेका थिए ।  सन् २०००...

वार्षिकोत्सवमा माछापुच्छ्रे बैंकद्वारा रक्तदान

1569906601Machhapuchre-bank.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिकोत्सवका अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ सोमबार बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकको उत्साहजनक सहभागिता थियो । मुलुकमा हाल डेंगु रोगको प्रकोपका कारण देखिएको रगत...

माछापुच्छ्रे बैंकका कारण भाट–भटेनीमा भीड, कार्डबाट खरिद गरे रु. ४ हजारसम्म छुट

1569835643Machhapuchre-2.jpg
काठमाण्डौ । नेपालीको महान चाड दसैँ सुरु भइसकेको छ । दसैँका लागि किनमेल गर्नेहरुको उपस्थिति बजारमा बाक्लिन थालेको छ । नेपालकै अग्रणी सुपरमार्केट भाट–भटेनीमा हिजोआज चाडपर्वका लागि किनमेल गर्न आउने ग्राहकको संख्या ह्वात्तै बढेको छ । भाट–भटेनीमा ग्राहक बढाउन माछापुच्छ्रे बैंकको चाडपर्वलक्षित योजनाले समेत काम गरेको छ । बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध