Machhapuchhre Bank Ltd.

माछापुच्छ्रे बैंकका कार्डबाहकले सिद्धार्थ ग्रुपका होटल रेष्टुरेन्टमा १०% सम्म छुट पाउने

1596466952mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापा तथा सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण न्यौपानेले हस्ताक्षर गरे...

सञ्चयकोषका ऋणिले माछापुच्छ्रे बैंकमार्फत साँवाब्याज भुक्तानी गर्नसक्ने

1595848934epf.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेड र कर्मचारी सञ्चयकोषबीच कर्मचारी सञ्चयकोषका ऋणिहरुले लिएको ऋणको साँवा तथा ब्याज कनेक्ट आइपिएसमार्फत भुक्तान गर्नसक्ने गरी सहमति भएको छ ।  कर्मचारी सञ्चयकोषबाट कर्जा लिएका ऋणिहरूले साँवा र ब्याजसहितको किस्ता रकम बिद्युतीय माध्यमबाट भुक्तानी गर्नसक्ने गरी भएको सम्झौतापत्रमा माछापुच्छ्रे...

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का नियुक्त

1594886059MBL.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेले आफ्नो ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ। बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमाका लागि अभिनेत्री खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो। माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अभिनेत्री...

1695556604Online-Ad.gif

माछापुच्छ्रे बैंकको खुद नाफा रु. १.१६ अर्ब, रिजर्भमा ५०.७९%को छलाङ

1589253485machha-MBL-fb.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ५.९६ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकले...

माछापुच्छ्रे बैंकमा बढुवा: थापा र न्यौपाने बने नायव महाप्रबन्धक

1587900428thapa-neupane.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् ।  बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलिसकेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेशन हेर्ने गरी जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।  बैंकिङ्ग क्षेत्रमा २० बर्षको अनुभव...

कोरोनाथ रोकथाममा माछापुुच्छ्रे बैंकद्वारा रु. १.६ करोड सहयोग

1585821818machha.jpg
काठमाण्डौ । माछापुुच्छ्रे बैंक लिमिटेडले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण  रोकथाम तथा नियन्त्रणमा रु. १ करोड ६ लाखबराबरको सहयोग गरेको छ।  बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रीय सरकारअन्तर्गतको कोरोना  भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु. ५१ लाख उपलब्ध गराउने घोषणा...

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त

1585018034santosh.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले कोइरालालाई सीईओमा नियुक्त गरेको हो। बैठकले २०७७ वैशाख १ गतेदेखि लागू हुने गरी कोइरालालाई सीईओमा चार वर्षका लागि नियुक्त गरेको छ।  अहिले कोइराला बैंकमा कामु सीईओ छन्। विगत सात वर्षदेखि...

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरीको पहलमा हातधुने व्यवस्था

1584872157Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोनाभाइरसको संक्रमणबाट बच्नको लागि साबुनपानीले हातधुन अनुरोध गर्दै काठमाणडौका विभिन्न स्थानमा साबुनपानीको व्यवस्था गरेको छ।  माछापुच्छ्रे बैंकले आइतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड हुने स्थान नयाँबानेश्वर चोकमा...

माछापुच्छ्रे बैंकबाट सीईओ शर्मा बाहिरिँदै, कामु सीईओको जिम्मा कोइरालालाई

1583916435machha.png
काठमाण्डौ। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा बाहिरिँदैछन्। करिब २३ महिनाअघि शर्मा माछापुच्छ्रे बैंकको सीईओमा नियुक्त भएका थिए। उनको सेवा अवधि चैत १ गतेबाट सकिँदैछ। शर्मा बाहिरिएपछि कामु सीईओको जिम्मा नायब प्रमुख कार्यकारी सन्तोष कोइरालालाई दिने निर्णय बैंक सञ्चालक समितिले निर्णय गरेको छ। अर्को...

कर्पोरेट सुपर सिक्सेसको प्रि-क्वार्टर फाइनालमा माछापुच्छ्रे बैंक

1581941491mbl.jpg
काठमाण्डौ । काठमाण्डौमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि क्वाटर फाईनल प्रवेश गरेको छ । तेस्रो दिनको खेल अन्र्तगत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरी प्रि क्वाटर फाईनलमा प्रबेश गरेको हो । क्वाटरफाईनल प्रबेशको लागि माछापुच्छ्रे बैंकले अब...

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, १० खेलमा को–को भिड्दै ?

1581917100Machha.jpg
काठमाण्डौ । काठमाण्डौमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत तेस्रो दिन सोमबार कुल १० खेल हुँदैछन् । तेस्रो दिन लिग चरणअन्तर्गतका ६ खेल हुँदैछन् । जसमध्ये पहिलो खेलमा भारतीय राजदूतावासको टोली मेगा बैंकविरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाइफ इन्स्योरेन्स र प्राइम बैंक आमनेसामने हुँदैछन् । त्यस्तै...

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट शुरु

1581597537mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि शुक्रबारदेखि आगामी फागुन ७ गतेसम्म त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान,कीर्तिपुरमा हुने भएको छ । उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् ।  माछापुच्छ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा...

माछापुच्छ्रेले यो वर्ष १४% हाराहारीमा रिटर्न दिनसक्ने, रिटेन अर्निङमा ५२.७७% को गिरावट

1580709547mbl123.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा  ८२ करोड १८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ५.१८ प्रतिशतले मात्र बढी हो ।    यो अवधिमा बैंकको वितरण योग्य मुनाफा ६० करोड ६३ लाख रहेको छ । नाफाको यो दर बाँकी २ त्रैमाससम्म पनि निरन्तर रहेमा बैंकले यो...

माछापुच्छ्रे क्यापिटललाई मर्चेन्ट बैंकरको अनुमति

1579697072mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।  यस अनुमति पश्चात माछापुच्छ्रे  बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीमा माछापुच्छ्रे  क्यापिटल...

माछापुच्छ्रे बैंकले ल्यायो ‘किसान कार्ड’, रु. ४ लाखसम्म कर्जा पाइने

1578816999Kisan-Card123.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्यअनुरुप ‘माछापुच्छ्रे किसान कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यूकेएडसक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी सञ्चालनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध