Machhapuchhre Bank Ltd.

कोटेश्वरमा माछापुच्छ्रे बैंकको शाखा

1546430371mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  बैंकले पुस १८ गते काठमाण्डौ महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । सो शाखाको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठले गरेका हुन् । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण...

माछापुच्छे बैंकका ग्राहकले मेडिसिटीको सेवामा ७ % सम्म छुट पाउने

1546345608mbl.jpg
काठमाण्डौ । माछापुच्छ«्रे बैंक र नेपाल मेडिसिटि अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा माछापुच्छ«े बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब मा...

ओखलढुंगाको सुनकोशीमा माछापुच्छे बैंकको शाखा

1545917280mbl-final.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।  बैंकले पुस १२ गते ओखलढुङ्गाको सुनकोशी गाउँपालिकास्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो।  सो शाखाको उद्घाटन बैंकका नायब प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका...

1695556604Online-Ad.gif

पूर्व प्रहरीलाई माछापुच्छ्रेले सरल कर्जा उपलब्ध गराउने

1544712994mbl-police.jpg
काठमाण्डौ । नेपाल पूर्व प्रहरी संगठनको साधारणसभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंक लिमीटेडबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।  मंसिर २७ गते नेपाल पूर्व प्रहरी संगठनको धापासीस्थित सभाहलमा भएको उक्त सम्झौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष श्रबसन्तराज कुँवर तथा माछापुच्छ्रे...

सरल लघुकर्जा प्रवाहका लागि माछापुच्छे, यूकेएड सक्षम र हेफरबीच सम्झौता

1544533175mbl1.jpg
काठमाण्डौ । माछापुच्छे बैंक लिमीटेड, यूकेएड सक्षम र हेफर इन्टरनेशनल नेपालको एक औपचारिक कार्यक्रमबीच संयुक्त सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकहरुलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड...

फेरि सुरु भो ब्याज वृद्धिको लिगलिगे दौड, सेयर बजार प्रभावित हुनसक्ने

1543987930mbl-jbnl.jpg
काठमाण्डौ । व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदरको सीमा सम्बन्धी नेपाल बैंकर्स संघले कायम गरेको भद्र सहमति खारेजीसँगै वाणिज्य बैंकहरुबीच ब्याजदर वृद्धिको लिगलिगे दौड सुरु भएको छ ।  व्यक्तिगत मुद्धती निक्षेपमा १०.५ प्रतिशतको दरले वार्षिक ब्याज दिन पाइने सहमति खारेजी गरी बैंकर्स संघले बैंकहरुलाई आवश्यकता अनुसार ब्याजदर तोक्न...

माछापुच्छ्रे र सानिमा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

1543920356mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका...

माछापुच्छ्रे बैंकद्वारा १०% नगद लाभांश वितरणको प्रस्ताव

1542882124MBL-Logo-New.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  मंसिर ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बैंकले यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित...

पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको कमालको प्रगतिः फ्री प्रफिट रु. ३८.६९ करोड, इपीएस्मा ४८% को फड्को

1541048197mbl-final.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक माछापुच्छ्रे बैंक बनेको छ ।  बैंकले रेगुलेटरी एडजेस्टमेन्टपछिको फ्री प्रोफिट ३८ करोड ६९ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो प्रफिट २८ करोडमा सीमित थियो ।  एनएफआरएस अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी...

माछापुच्छ्रे बैंकका ग्राहकले ओम र क्यान्सर अस्पतालमा उपचार गर्दा छुट पाउने

1540986833machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. र नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टा छुट्टै सम्झौता भएको छ ।  सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको...

माछापुच्छ्रे बैंकको ४ शाखारहित बैंकिङ्ग सेवा थप

1540378723mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  बैंकले चितवनको इच्छाकामना गाँउपालिका(हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिकामा थप ४ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । योसहित माछापुच्छ्रे बैंक लिमिटेडको...

शाखारहित बैंकिङ्ग सेवा बिस्तारमा माछापुच्छे आक्रामक

1539249672mbl.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा ४ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाउँपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार), खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग)मा थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सहित...

माछापुच्छ्रे बैंकद्वारा नेपाल प्रहरीलाई विपद व्यवस्थापन उद्घार सामाग्री हस्तान्तरण

1538903619mbl-csr.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो अठारांै वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपद व्यवस्थापनको लागि चाहिने उद्घार सामाग्रीहरु प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपदको बेला...

माछापुच्छ्रेका कर्मचारीलाई एनबीआईले तालिम दिने

1538500553mbl12.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एन.बि.आई)बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ।  सम्झौताअनुसार एन.बि.आईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख...

पशुपति मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको लकरघर, एकपटकमा ५१० ले सुविधा पाउने

1538304256mbl1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी एक कार्यक्रमका बीच आइतबार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।  सो कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए । पशुपति क्षेत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध