Machhapuchhre Bank Ltd.

सपनतिर्थ मन्दिरमा माछापुच्छ्रे बैंकको वृक्षारोपण

1532340412mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्रावण ७ गते सोमबार टोखा नगरपालिका, वडा नं. २ स्थित सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन टोखा नगरपालिका, प्रगतिशिल धारा सुधार समिति र सपनतिर्थ क्षेत्र विकास समितिसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम...

बालुवाटार वरपर माछापुच्छे बैंकको वृक्षारोपण

1530808315mbl1.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत असार २० गते का.म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर, बैंकको बालुवाटार शाखादेखि भाटभटेनीसम्म वृक्षारोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन प्रगतिशिल धारा सुधार समितिसँगको सहकार्यमा उक्त वृक्...

माछापुच्छ्रे बैंकको दुई नयाँ शाखाको शुभारम्भ

1530619987macchha.jpg
काठमाण्डौ । माछापुच्छ्रे  बैंक लिमिटेडले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।  बैंकले असार १८ र १९गते धनुषाको नागराइन नगरपालिका स्थित फुलगामा र सप्तरीको अग्रिसाइर कृष्णसावरण गाउँपालिका स्थित माहुलीमा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । ती शाखाहरुको उद्घाटन पूर्व सभासद तथा बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद...

1695556604Online-Ad.gif

माछापुच्छ्रे बैंकको लेकसाइडशाखा स्थानान्तरण

1530011731machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले असार १२ मंगलबारका दिनदेखि संचालनमा आउने गरी आफ्नो बाराहीचोकस्थित लेकसाइड शाखालाई हल्लनचोकमा स्थानान्तरण गरेको छ ।  सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सी.ले गरे । साथै उद्घाटन कार्यक्रममा बैंकका पूूर्व अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सूूर्यबहादुुर के.सी. र पोखरा...

सेवा बिस्तारमा माछापुच्छ्रे आक्रामक, जेठमा मात्रै १७ नयाँ शाखा

1529001148mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले जेठ महिनाभित्र मात्रै १७ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । जेठ १ र ६ गते १३ नयाँ शाखा संचालनमा ल्याएको बैंकले जेठ ३१ गते बिहीबार पनि एकैसाथ ४ नयाँ शाखा संचालनमा ल्याएको हो ।  जेठ ३१ गते सप्तरीको कृष्णसावरन गाउँपालिका, भोजपुुरको ट्याम्के मैयुुंम गाउँपालिका, दार्चुुलाको मालिकाअर्जुुन गाउँपालिका र...

माछापुच्छ्रेको कमान सम्हाले सुमन शर्माले, २१ वर्ष लामो अनुभव

1528715037Suman-Sir.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सुमन शर्माले जेठ २८ गतेदेखि सम्हालेका छन् ।  बैंकको चैत २८ गते बसेको ३७० औं संचालक समितिको बैठकले शर्मालाई सीइओ पदमा नियुक्त गरेको थियो ।  एक्काईस बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका थिए ।  त्यसपछि शर्माले...

भिएस निकेतनका विद्यार्थीलाई माछापुच्छ्रे बैंकको सचेतना

1527755676Pic1-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जेष्ठ १६ गते क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।  काठमाण्डौं स्थित भि.एस. निकेतनमा अध्ययनरत करिब ३५० भन्दा बढी विद्यार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव,...

एकसाताभित्रै माछापुच्छ्रेको १३ शाखा बिस्तार

1526908519mbl.jpg
काठमाण्डौ । सेवा बिस्तारमा माछापुच्छ्रे बैंक आक्रामक बन्दै गएको छ । बैंकले जेठ महिनामा मात्रै १३ वटा शाखा कार्यालय र २ वटा शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।  जेठ १ गते १० वटा नयाँ शाखा एकसाथ संचालनमा ल्याएको बैंकले जेठ ६ गते थप ३ शाखा र २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको हो ।  बैंकले सुुनसरीको धरान उप–महानगरपालिका,...

माछापुच्छ्रे बैंकको एकैपटक १० वटा नयाँ शाखा सञ्चालन

1526386962mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले एकैपटक थप १० शाखा कार्यालयको सुरुवात गरेको छ ।  खोटाङ्गको हलेसी शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरे भने धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पूर्व अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो, बैंकका...

घान्द्रुकमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा

1525427521mbl12.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा एकशाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  बैशाख १६ गते कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं–१०, घान्द्रुकमा शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ । योसहित माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित  बैंकिङ्गको संख्या  १९ पुगेको छ ।  ग्राहक सेवा केन्द्रको...

माछापुच्छ्रेमा खाता खोले १ लाखसम्मको अस्पताल खर्च बैंकले नै व्यहोर्ने !

1525357707mbl-final.jpg
काठमाण्डौ ।  माछापुच्छ्रे बैंकले आकर्षक सुबिधासहितको एमबिएल स्मार्ट बचत खाता संचालनमा ल्याएको छ ।  सो  खातामा न्यूनतम रु ५,००० बचत गरी ६.०० प्रतिशत ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  यो खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेका छन् । स्मार्ट सुविधाअन्र्तगत ग्राहकहरुले ईन्टरनेट...

सुधारको बाटोमा माछापुच्छ्रे बैंक

1524800231machha.jpeg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफूलाई  दोश्रो त्रैमासको तुलनामा तेश्रो त्रैमासमा सुधार गरेको छ । यो बैंकको खूद नाफा र संचालन नाफा घटे पनि केही मुख्य सूचकहरुमा सुधार देखिएको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्ब माथि खूद नाफा आर्जन गरेको यो बैंक एकअर्बबाट तल झर्दै यो वर्ष ८१ करोड ५० लाखमा सीमित बन्न पुगेको हो ।  अघिल्लो...

ठूलो संख्यामा कर्मचारी माग्यो माछापुच्छ्रे बैंकले, व्यवस्थापन पढेका स्थानीयलाई अवसर

1519187632machhapuchre-bank.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले एकसाथ ठूलो संख्यामा कर्मचारी मागेको छ ।  बैंकले २ पदमा काम गर्ने गरी १०६ कर्मचारी मागेको हो । योमध्ये ८४ जना व्यवस्थापन पढेका फ्रेस जनशक्तिले यो बैंकमा जागिरको अवसर प्राप्त गर्नेछन् ।  बैंकले रिलेसनसीप म्यानेजर, अपरेसन इञ्चार्ज लगायतका विभागमा काम गर्ने गरी जुनियर अफिसर र अफिसर पदमा २२ जना...

माछापुच्छ्रेलाई धराप बनाई निरज श्रेष्ठले जागिर छाडे, काम गर्न नसकेको आरोप

1519035474mbl-tower.JPG
काठमाण्डौ । खूद नाफा, संचालन नाफा, रिजर्ब कोष, खूद ब्याज आम्दानी, इक्वीटीमा प्रतिफल लगायतमा ठूलो गिरावट आई बैंक नै धराशायी भएपछि संचालक समितिको दवाबमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) निरजकुमार श्रेष्ठले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका छन् ।  सीइओको रुपमा काम गरेको १६ महिनामै श्रेष्ठले बैंक छाडेका हुन् । उनले...

दोश्रो त्रैमासको प्रगति: सबैभन्दा कमजोर माछापुच्छे बैंक, एडीबिएल र एनबी पछ्याउँदै

1517484750machha.jpg
काठमाण्डौ । देशका सबै, २८ वाणिज्य बैंकहरुले दोश्रो त्रैमासको अपरिस्कृत प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुले सार्वजनिक गरेका विवरणका आधारमा कुन बैंकले कस्तो प्रगति गर्दैछ वा कसको रफ्तार कस्तो छ भन्ने आँकलन भइरहेको छ ।  बिजशालाले केही समयअघि सबै वाणिज्य बैंकको मुख्य १० सूचकको चिरफारको प्रयास गरी विशेष सामाग्री प्रस्तुत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध