Machhapuchhre Bank Ltd.

माछापुच्छ्रे बैंकले पनि रु. ३ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज १०.२५%

1552498607mbl.jpeg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले रु. १००० दरका कुल ३० लाख कित्ता ऋणपत्र निश्कासनको माग गर्दै नेपाल राष्ट्र बैंकमा आवेदन दिएको छ ।  माछापुच्छ्रे बैंकले निश्कासन गर्ने ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने र...

कावासोती र टाँडीमा माछापुच्छ्रे बैंकको शाखा

1552300435machha1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  बैंकले फागुन २७ गते  नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिकास्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।  कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर...

आइएमई लाइफ र माछापुच्छ्रे बैंकबीच बैंकासुरेन्स सम्झौता

1551964128ime-life.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायकमहाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । यो सम्झौतापछि सर्वसाधारण तथा बैंकका...

1695556604Online-Ad.gif

बर्दियाको ठाकुरद्वारामा माछापुच्छ्रे बैंक

1551267900mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  बैंकले फागुन १५ गते बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. वीरेन्द्रप्रसाद महतोले गरे ।  नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई...

पुल्चोकस्थित वडा कार्यालयमा माछापुच्छ्रेको एटीएम

1551169411mbl-atm.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोक स्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटिएमको औपचारिक सुरुवात गरेको छ ।  बैंकले फागुन १४ गते ललितपुर महानगरपालिका स्थित ३. नं. वडा कार्यालय परिसरमा आफ्नो एटिएम सञ्चालनमा ल्याएको हो । सो एटिएमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले...

रियलटाइममा खाता खोल्न पाउने गरी माछापुच्छे बैंकद्वारा ५ शाखारहित सेवा संचालनमा

1550150331mbl.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखारहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।  बैंकले चितवनको इच्छाकामना गाउँपालिका(मुग्लिङ्ग)स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित...

विदेशमा पढ्न चाहनेका लागि माछापुच्छ्रे बैंकको ‘एजूकेसन हब’, शैक्षिक कर्जा र अनलाइन भुक्तानी तुरुन्तै

1549873116mbl111.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ ।  बैंकले एकद्वार प्रणालीमार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको...

माछापुच्छ्रे बैंकको कमालको प्रगतिः वितरणयोग्य नाफा ७०.३१% ले बढाउँदा इपीएसमा ६०.५९% को छलाङ

1547796715profit1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफातर्फ ७०.३१ प्रतिशतको छलांग मारेको छ ।  बैंकले यो अवधिमा ८० करोड ३६ लाख यस्तो नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको  यही अवधिमा बैंकको यस्तो नाफा ४७ करोड १८ लाखमा सीमित थियो । बैंकले आफ्नो खूद नाफातर्फ पनि ६०.५९ प्रतिशतले फड्को मारेको छ । अघिल्लो वर्ष...

टाइम्स रेमिट र ए.एम.भी. टेलकम्पनीसँग माछापुच्छ्रेको सम्झौता

1547538439mbl-agreement.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनीबीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागि सुविधा स्वरुप रेमिट एप मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ ।  सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीट र ए.एम.भी. टेलको तर्फबाट क्रमशः प्रबन्ध...

दार्चुलामा माछापुच्छ्रे बैंकका २ नयाँ शाखा

1547362747mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले दार्चुलास्थित अपि हिमाल र ब्याँस शाखा कार्यालयहरु सञ्चालमा ल्याएको छ । बैंकले पुस २९ गते दार्चुलाको अपि हिमाल गाउँपालिकास्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाउँपालिका स्थित ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । यसअघि यी स्थानीय निकायहरुमा कुनै पनि बैंक तथा वित्तीय...

माछापुच्छ्रे बैंकले पायो प्रतिष्ठित आईएसओ ९००१ः २०१५ प्रमाणपत्र

1547118271mbl.jpg
काठमाण्डौ ।  माछापुच्छ्रे बैंक आईएसओ ९००१ः २०१५ मान्यताप्राप्त बैंकिङ्ग संस्था बन्न सफल भएको छ ।  उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस/युकेद्वारा प्रदान गरिएको हो । आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्द्रित कार्यशैली, उच्चतहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारिता,...

माछापुच्छे बैंकका अध्यक्षको सपथ गभर्नरसँग

1546950501mbl1.jpg
काठमाण्डौ । माछापुच्छे बैंकमा संचालक समितिको अध्यक्षको रुपमा पुनरआगमन भएका डा. वीरेन्द्रप्रसाद महतोले मंगलबार सपथ ग्रहण गरेका छन् ।  पुस २० गते बसेको बैंकको २० औं साधारणसभाबाट अध्यक्ष पदमा निर्विरोध चयन भएका डा. महतोले नेपाल राष्टबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल समक्ष पद तथा गोपनीयताको सपथ खाएका बैंकले जनाएको छ । यसअघिका अध्यक्ष...

माछापुच्छ्रेमा तलब व्यवस्थापन खाता खोल्दा बिमा बापत ५ लाख पाए कार्की परिवारले

1546854908mbl-tower.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले मृतक सुदिप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ ।  मृतक सुदिप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहिआएकोमा दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले निजको हकवालालाई सो रकम भुक्तानी गरेको हो । उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स...

शाखारहित बैंकिङ सेवा बिस्तारमा माछापुच्छ्रे आक्रामक, एकैदिन ८ इकाई थप

1546760303blb-mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ ८ वटा शाखारहित बैंकिङ इकाई थपेको छ ।  बैंकले खोटाङ्ग, भोजपुर र डडेलधुरा मा ८ शाखारहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।  बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  त्यससँगै डडेलधुरामा पर्ने...

माछापुच्छ्रे बैंकद्वारा १०% नगद लाभांश पारित, अध्यक्षमा वीरेन्द्र महतोको पुनरागमन

1546598382AGM1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  पुस २० गते शुक्रबार पोखरास्थित होटल पोखरा ग्राण्डमा भएको साधारणसभाले संचालक समितिबाट भएको १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सी.को सभापतित्वमा भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध