Machhapuchhre Bank Ltd.

धराशायी बन्दै माछापुच्छे बैंक, अधिकांश सूचकमा पहिरो

1517201021fall.jpg
काठमाण्डौ । माछापुच्छे बैंकको अवस्था दयनीय बन्दै गएको छ । यो बैंकको प्रमुख बित्तीय सूचकमा पहिरो गएका कारण अवस्था खस्कदै गएको हो । सोमबार प्रकाशित दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा अधिकांश सूचकहरुमा ठूलो गिरावट आएको देखिएको छ ।  यो बैंकको खूद नाफा, संचालन नाफा, रिजर्ब कोष, खूद ब्याज आम्दानी, इक्वीटीमा प्रतिफल लगायतमा ठूलो...

उच्च ब्याज खर्च र थोरै नाफाले माछापुच्छ्रेको इपीएसमा पहिरो

1510029242mbl.jpg
काठमाण्डौ ।   माछापुच्छ्रे बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा २४ करोड ६९ लाख रुपैयाँमा सीमित थियो । बैंकको खूद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष ५३ करोड ५२ लाखमा सीमित यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ६१ करोड २१ लाखको उचाईमा पुुगेको छ ।...

माछापुच्छ्रेका सेयरधनीलाई डबल अफर : ९% बोनस सेयर र ६% नगद लाभांश

1508664701sil.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीेटेडले आफ्ना सेयरधनीहरुको हातमा लक्ष्मी(नगद)सहित बोनस सेयर राखिदिने प्रस्ताव गरेको छ ।  बैंकको कात्तिक २ गते बसेको ३५९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई अघिल्लो वार्षिक साधारणसभाले स्वीकृति गरे बमोजिमको १२ प्रतिशत हकप्रद हकप्रद बाँडफाँड भई कायम हुने चुक्तापूँजी ७...

1695556604Online-Ad.gif

माछापुच्छ्रे बैंकको सेयर सस्तोमै उठाउने हो ? खुल्यो अवसर

1508652058mbl-bid.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको १ लाख ६० हजार ७ सय ४२.६४ कित्ता सेयरको लिलामी आज(कात्तिक ५ गते)बाट खुलाएको छ ।  बैंकले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको सर्वसाधारण समूहतर्फको १ लाख ४० हजार ७ सय ४०.२४ कित्ता तथा संस्थापक समूहतर्फको २० हजार २.४० कित्ता सेयर लिलामीबाट बिक्रीका लागि शिलबन्दी...

माछापुच्छ्रेको १.६ लाख सेयर बिकेन, कात्तिक ५ देखि लिलामीमा

1507881101bid.jpg
काठमाण्डौ । पूँजीवृद्धिको चटारोका कारण सेयरधनीलाई हकप्रदको भारी बोकाइरहेका कम्पनीहरुले ठूलो संख्यामा नबिकेको सेयर लिलामीमा राख्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । एभरेष्ट जस्ता बैंकहरुको सेयर लिलामीमार्फत १ सय रुपैयाँमा पनि बिक्री नभइरहेको अवस्थामा माछापुच्छ्रे बैंकले पनि हकप्रद निश्कासनको क्रममा बिक्री नभएका १ लाख ६० हजार ७ सय...

लगानीका लागि आकर्षक बन्यो माछापुच्छ्रे बैंक : अर्ब क्लबको सदस्यदेखि इपीएसमा वृद्धिसम्म

1501989818machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब बढी नाफा कमाएर नयाँ रेकर्ड राखेको छ । यो बैंकले यो अवधिमा १ अर्ब ३० करोड बढी नाफा गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ८९ करोड ८२ लाखमा सीमित थियो । यो बैंकले हालसम्मका कुनै पनि आर्थिक वर्षमा खूद नाफा १ अर्ब पुर्याएको थिएन ।  व्यवसाय वृद्धिमा आक्रामक नीति लिएका कारण...

माछापुच्छ्रे बैंकको हकप्रदको बिक्री खुल्ला, कहाँ कहाँबाट दिने आवेदन ?

1500523868mbl.JPG
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आज(बिहीबार)देखि हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।  यो बैंकले हाल कायम चुक्तापूँजीको १२ प्रतिशतको दरले हकप्रदको बिक्री खुल्ला गरेको हो ।  बैंकले आफ्ना सेयरधनीका लागि १ सय रुपैयाँ अंकित मूल्यका कुल ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो ।  यो बैंकले हकप्रद प्रयोजनका लागि गत...

साउन ५ देखि माछापुच्छे बैंकको हकप्रद

1499067822mbl.JPG
काठमाण्डौ । माछापुच्छे बैंक लिमीटेडले आगामी साउन ५ गतेदेखि १२ प्रतिशतको दरले हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ ।  बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै साउन ५ गतेदेखि खुल्ला हुने हकप्रद खरीदका लागि भदौ ७ गतेसम्म आवेदन दिनसक्ने जनाएको छ ।  यो बैंकले १ सय रुपैयाँ अंकित दरका कुल ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रद बिक्रीका लागि...

माछापूछ्रे र पूर्णिमा बैंकको जेठ १६ मा बुक क्लोज हुने

1495522346mblpubl.jpg
काठमाण्डौ । माछापूछ्रे  बैंक र पूर्णिमा विकास बैंकले हकप्रद बिक्रीका लागि बुक क्लोजको मिति तोकेका छन् ।  यी दुवै बैंकले आगामी जेठ १६ गतेलाई बुक क्लोजको मिति तोकेका हुन् । यसको अर्थ जेठ १५ गतेसम्म यी बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।  धितोपत्र बोर्डले माछापूछ्रे बैंकलाई जेठ...

नाफा बढ्दा माछापुच्छ्रे बैंक अर्ब क्लबमा !

1493703191Machhapuchre.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ कमालको प्रगति गरेको छ । खुद नाफा बढे पनि प्रति सेयर आम्दानी(इपीएस) र नेटवर्थ चाहि घटेको छ । यो बैंकले खुद नाफातर्फ ६१ प्रतिशतको प्रगति हासिल गरेको हो । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा ६२ करोड ४२ लाखमा सीमित खुद...

अपर खोरुङ्गामा तीन बैंकले १ अर्ब लगानी गर्ने

1486389789bank-investment.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनीले प्रवद्र्धन गरेको ७.५ मेगावाट क्षमताको अपर खोरुंगा जलविद्युत आयोजनामा तीन वाणिज्य बैंकले एक अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।  माछापुच्छे बैंकको अगुवाईमा नेपाल बंगलादेश बैंक र जनता बैंक नेपालले एक अर्ब ऋण लगानी गर्ने सोमबार सम्झौता भएको हो ।  सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच...

माछापुच्छे बैंकले ४२.६४ प्रतिशतले नाफा बढायो

1479017558machha.jpg
काठमाण्डौ । माछापुच्छे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफातर्फ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.६४ प्रतिशतको प्रगति हासिल गरेको छ ।  बंैकले आइतबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ३१ लाख खुद नाफा रहेकोमा चालु आबमा २४ करोड ६९ लाख नाफा पुगेको हो ।  माछापुच्छे...

माछापुच्छ्रे बैंकले २ अर्ब ८५ करोडको हकप्रद ल्याउने

1473917520Machhapuchhre-bank.jpg
काठमाण्डौ । जनता बैंक नेपालसँग मर्जर तोडिएपछि राष्ट्रबैंकले तोकेको पूँजी आफैं पुर्याउन कस्सिएको माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद(करिब १ अर्ब ९३ करोड रुपैयाँ) निश्कासन गर्ने भएको छ ।  बैंकले ५० प्रतिशत हकप्रद निश्कासनका लागि आवश्यक प्रक्रिया समेत थालेको छ । बैंकले १ अर्ब ९३ करोड २२ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद निश्कासनको...

करिब २ अर्ब हकप्रद निश्कासनको प्रक्रिया अघि बढ्यो

1472648717machhapuchhre-logo.png
काठमाण्डौ । जनता बैंक नेपालसँग मर्जर भाँडिएपछि नेपाल राष्ट्रबैंकले तोकेको समयमा ८ अर्ब चुक्तापूँजी पुर्याउने कसरतमा रहेको माछापुच्छे बैंकले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद निश्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  सो बैंकले हकप्रदको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई...

अर्ब क्लब पुग्नबाट चुक्यो माछापुछ्रे बैंक

1470729635logo.png
काठमाण्डौ । अघिल्लो आर्थिक वर्षको तुलनामा आब २०७२/७३ मा खूद नाफातर्फ ४४.६८ प्रतिशतको प्रगति हासिल गरे पनि माछापुछ्रे बैंक अर्ब क्लबमा पुग्नबाट चुकेको छ ।  बैंकले ८९ करोड १८ लाख खूद नाफामा सीमित बन्नुपरेको हो । अघिल्लो आर्थिक वर्ष(०७१/७२)मा बैंकको नाफा ६१ करोड ६३ लाखमा सीमित थियो ।  बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । १ अर्ब ३५ करोड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध