Machhapuchhre Bank Ltd.

माछापुच्छ्रे बैंकको रु. ३ अर्बको ऋणपत्र साउन ४ देखि निश्कासन हुने, ब्याज कति पाइन्छ ?

1563071390machhapuchre.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडको रु. ३ अर्बको ऋणपत्र (डिबेन्चर)को सार्वजनिक निष्काशन साउन ४ गतेबाट हुने भएको छ।  बैंकले प्रतिऋणपत्र अंकित मूल्य रु. १,०००।– दरका ३० लाख युनिटको बिक्री खुल्ला गर्ने भएको हो ।  कुल निश्कासित ऋणपत्रमध्ये अठार लाख युनिट प्राइभेट प्लेसमेन्टका लागि र १२ लाख युनिट सर्वसाधारणका लागि सुरक्षित गरिएको छ...

माछापुच्छ्रे बैंक लगानीका लागि जोखिममुक्त !

1562513146mbl.jpeg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेड लगानीका लागि जोखिममुक्त कम्पनी रहेको देखिएको छ ।  क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो बैंकलाई ‘इक्रा एनपी आइआर–ए–माइनसको रेटिङ प्रदान गरेको छ ।  यस्तो रेटिङको अर्थ माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउने बताइएको छ ।  इक्रा नेपालले नेपालका वित्तीय...

माछापुच्छ्रे बैंकद्वारा धनगढीका हावाहुरीपीडितलाई १.५१ लाख सहयोग

1562243505mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उप–महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई रु. १,५१,१११।– (रु.एक लाख एकाउन्न हजार एक सय एघार रुपैँया) को चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ ।  यो क्षेत्रमा जेठ २३ गते आएको भिषण हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९...

1695556604Online-Ad.gif

माछापुच्छ्रे बैंकलाई रु. ३ अर्ब बराबरको ऋणपत्र निश्कासनको अनुमति

1561117021mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडलाई धितोपत्र बोर्डले रु. ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ ।    यो बैंकले '१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८३' निश्कासनको अनुमति पाएको हो ।    यो क्रममा बैंकले ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई एक सम्झौता गरी अनुबन्ध गरिसकेको छ ...

शाखा सञ्जाल बिस्तारमा माछापुच्छ्रे आक्रामक: ४ नयाँ शाखा र १२ शाखारहित इकाई संचालनमा

1560431970machha.jpg
काठमाण्डौ । शाखा सञ्जाल बिस्तारमा माछापुच्छ्रे बैंक आक्रामक बन्न थालेको छ ।  बैंकले पछिल्लो केही दिनमै ४ वटा नयाँ शाखा थपेको छ भने १२ वटा शाखारहित बैंकिङ इकाई समेत शुभारम्भ गरेको छ ।  बैंकले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरुबाट कारोबार थालेको हो ।  जेठ २८ गते मंगलबारदेखि सुनसरीको इनरुवा नगरपालिका र...

शाखारहित सेवामा माछापुच्छ्रे आक्रामक, इकाई संख्या १०० पुग्यो

1558861956mbl1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखारहित बंैकिङ सेवा संचालनमा ल्याएको छ ।  बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । योसहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बंैकिङ सेवा सुचारु भईसकेको...

रुपन्देहीको कोटहीमाईमा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा

1558112630mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा १ शाखारहित बैंकिङ इकाई संचालनमा ल्याएको छ ।  रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखारहित बैकिङ्ग इकाई संचालनमा आएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।  योसहित माछापुच्छ्रे बैंकको हालसम्म ९८ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेको छ ।  ग्राहक सेवा केन्द्रको...

शाखा रहित बैंकिङ्गमा माछापुच्छ्रे आक्रामक, एकैदिन १४ इकाई थप

1557058761blb.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखारहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।  बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखारहित बैंकिङ्ग सेवाको औपचारिक सुरुवात गरेको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा...

माछापुच्छ्रे बैंकको कमालको प्रगति: इपीएसमा ४५% को वृद्धि, १६.२५% लाभांश दिनसक्ने

1555821327profit2.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकमा निकै राम्रो प्रगति गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सबै सूचकमा राम्रो फड्को मार्दै सेयरधनीलाई आकर्षक लाभांश दिनसक्ने हैसियत बनाएको छ।  बैंकले समीक्षा अवधिमा ९८ करोड १८ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । बैंकको तेश्रो...

माछापुच्छ्रे बैंकको 'एक व्यक्ति, एक खाता' योजना, सहजै खोल्न सकिने

1555502234mbl1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ ।  कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ ।  उक्त खाता खोले बापत बैंक स्वयम्ले रु. १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ । पाँच प्रतिशत...

माछापुच्छ्रे बैंकका ३ नयाँ शाखाको सुरुवात

1554813302mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले टंकिसिनवारी, त्रिशुली र टिमुरे शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  बैंकले चैत्र २१ गते मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकिसिनवारी शाखा कार्यालय र चैत्र २४ गते नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा कार्यालय र चैत्र २५ गते रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरे शाखा...

माछापुच्छ्रेको ‘रेमिट्याप’ डिजिटल वालेटको सुरुवात, के के छन् सुविधा ?

1554727942remit-ap.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनी बीच विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरुका अतिरिक्त बैंकका ग्राहकहरु लगायत सम्पूर्ण सर्वसाधरणको सुविधाका लागि ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सम्बन्धी त्रि–पक्षीय सम्झौता भएअनुरुप चैत २५ गते आयोजित प्रेस सम्मेलनका बीच ‘रेमिट्याप’ मोबाईल वालेट सेवाको...

ब्राञ्चलेस बैंकिङमा माछापुच्छ्रे आक्रामक, एकैपटक ८ इकाई थप

1554038163mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखारहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।  बैंकले कास्कीस्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङमा ८ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा...

माछापुच्छ्रे बैंकको रु. ३ अर्बको ऋणपत्र आउने, १०.२५% ब्याज पाइने

1553778325Debenture.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।    यो बैंकले '१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८५' निश्कासनको प्रक्रिया अगाडि बढाएको हो ।    यो क्रममा बैंकले ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई एक सम्झौता गरी अनुबन्ध गरेको छ ।    यो सम्बन्धी...

एशियन लाइफ र माछापुच्छ्रे बैंकबीच बैंकासुरेन्स सम्झौता

1552984528asian.jpg
काठमाण्डौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक नारायणप्रकाश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध