maha prasad adhikari

नेपालको वित्तीय क्षेत्र सुरक्षित : गभर्नर, ‘सानातिना धक्काले अर्थतन्त्रमा अप्ठयारो पर्दैन’

1681203950Governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्।  आज काठमाण्डौमा वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समग्रमा वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका हुन्। ‘सानातिना धक्काले अर्थतन्त्रमा अप्ठयारो पर्दैन’, उनले...

नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढीः गभर्नर

1679300779IMG3547.JPG
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको बताएका छन्।  आजबाट सुरु भएको ‘ग्लोबल मनी विक–२०२३’को ललितपुरमा उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ’, उनले भने,...

चालुपुँजी कर्जामा गभर्नर र बैंकरबीच छलफल, पुसभित्रै समस्या सम्बोधन हुने

1672748511governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालुपुँजी कर्जा मार्गदर्शनमा केही न केही नीति ल्याउने संकेत गरेका छन्।  राष्ट्र बैंकमा आज नेपाल बैंकर्स संघ (एनबीए)का पदाधिकारीसँगको छोटो छलफलमा गभर्नर अधिकारीले यस्तो संकेत गरेका हुन्। छलफलमा एनबीएका कार्यवाहक अध्यक्ष सुनील केसीको नेतृत्वमा ५ जना बैंकर सहभागी भएका...

1695556604Online-Ad.gif

प्रधानमन्त्रीसमक्ष गभर्नरले आज मौद्रिक नीतिको ब्रिफिङ गर्ने

1658386352governor.jpg
– रेखा चन्द काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीतिको ब्रिफिङका लागि आज नेपाल राष्ट्र बैंकलाई समय दिएका छन्।  जनार्दन शर्माको राजीनामापछि अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवासमक्ष गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको ब्रिफिङ गर्नेछन्। एम अधिकारी...

गभर्नरविरुद्ध प्रदर्शनमा उत्रिए विद्यार्थी, ‘दायाँबायाँ जन्दैनौँ, एम अधिकारी मान्दैनौँ’

16582918122941113517385098174190481459006742118289213n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध तीन विद्यार्थी संगठनका विद्यार्थीले आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन्।  पूर्वघोषित कार्यक्रमअनुसार नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरुले आज बालुवाटारस्थित...

गभर्नरविरुद्ध तीन विद्यार्थी संगठनद्वारा संयुक्त आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम

1658232991governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध तीन विद्यार्थी संगठनले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन्।  नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै एम. अधिकारी प्रकरणका कारण विवादमा तानिएका...

गभर्नर अधिकारीलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिने नेविसंघको चेतावनी

16580557632932843968261523021042183905684701744039269n-1.jpg
काठमाण्डौ । नेपाल कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कुुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुन नदिने भएको चेतावनी दिएको छ।  एम अधिकारी प्रकरणमा मुुुछिएका गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने र कुनै पनि सार्वजनिक कार्यक्रममा सरिक हुन नदिने नेविसंघका...

राजीनामाको दबाबमा रहेका गभर्नर समय दिइसकेको कार्यक्रममा गएनन् !

165770430129301446029803729689209022384109532105154005n.jpg
काठमाण्डौ । राजनीतिक संगठनमा संलग्न रहेको कुरा उठेपछि राजीनामाको दबाबमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अन्तिम समयमा पूर्वनिर्धारित मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा सहभागी नहुने भएका छन्।  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आज काठमाण्डौमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको...

महाप्रसाद अधिकारीलाई तत्काल गभर्नर पदबाट बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

1657699993maha-prasad-adhikary.jpg
काठमाण्डौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले महाप्रसाद अधिकारीलाई तत्काल गभर्नर पदबाट बर्खास्त गर्न माग गरेको छ।  अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले आज एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई तत्काल गभर्नर पदबाट बर्खास्त गर्न माग गरेकी हुन्। कानुनविपरीत दलीय जिम्मेवारी लिएकोले अधिकारी गभर्नर...

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा सदस्य रहेको खुलासा, विज्ञ भन्छन्-‘तत्काल राजीनामा दिनुपर्छ’

1657633195governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको खुलासा भएको छ।  राष्ट्र बैंक आफैँमा स्वायत्त निकाय हो। त्यसमाथि केन्द्रीय बैंकको गभर्नरजस्तो उच्च पदमा बसेका व्यक्ति कुनै पार्टी वा संगठनको एउटा विभागको सदस्य भएसँगै अधिकारीको चर्को आलोचना र विरोध हुन...

मूल्यवृद्धि नियन्त्रण गर्न बैंक ब्याजदर बढ्ने गभर्नरको संकेत, भन्छन्-‘आगामी वर्ष पनि दबाब पर्नसक्छ’

1657532278governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि लक्ष्यभन्दा बाहिर रहेकोले नियन्त्रण गर्न बैंक ब्याजदर बढ्ने संकेत गरेका छन्।  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा गर्भनर अधिकारीले यस्तो संकेत गरेका हुन्। ‘मूल्यवृद्धि नियन्त्रण गर्न बैंक...

गभर्नर भन्छन्–‘राष्ट्र बैंकले यथोचित मौद्रिक नीति ल्याउनेछ’

165702420529126627511006748705240325702611505572299999n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यथोचित मौद्रिक नीति ल्याउने बताएका छन्।  म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा गभर्नर अधिकारीले यथोचित मौद्रिक नीति ल्याउने बताएका हुन्। ‘साना तथा मझौता उद्योग र साना...

साउनको पहिलो साता मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक

1656671809nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८९/८० को मौद्रिक नीति साउनको पहिलो साताभित्र ल्याउने तयारी गरेको छ।  आज शुक्रबार नेपाल राष्ट्र बैंक पोखरा क्षेत्रीय कार्यालयमा बैंकनोट सेर्डिङ एन्ड ब्रिकेटिङ सिस्टमको उद्घाटन कार्यक्रम बोल्दै गभर्नर महाप्रसाद अधिकारीले साउनको पहिलो साताभित्र मौद्रिक नीति ल्याउने तयारी भएको...

निलम्बनपछि पहिलोपटक अर्थमन्त्री-गभर्नरबीच कुराकानी, मौद्रिक नीतिको विषयमा छलफल

1654677447fm.jpg
काठमाण्डौ । निलम्बन र पुनर्बहालीपछि पहिलोपटक गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर कुराकानी गरेका छन्।  अर्थ मन्त्रालयमा आज बिहान अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच कुराकानी भएको हो। आगामी मौद्रिक नीतिका विषयमा परामर्श गर्न अधिकारी अर्थमन्त्री शर्मासँग भेट्न पुगेका थिए।  आउँदो असार मसान्तसम्म...

यति चाँडै डिजिटल भुक्तानीको विकास हुन्छ जस्तो लागेको थिएन : गभर्नर

16542376323.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटाइजेसनको विकास उत्साहजनक देखिएकोे बताएका छन्। ब्रान्डवर्थ प्रालिले शुक्रबार काठमाण्डौमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कोरोनाकालपछि नेपालले डिजिटल पेमेन्टमा फड्को मारेको बताए।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध